विजनेस
-
२०७९ जेठ २१, शनिबार
अमेरिकन अवार्ड २०२२ द्धारा दीर्घराज जोशी अवार्डेड
मानवअधिकारको क्षेत्रमा सक्रिय रहि विभिन्न देशहरुमा गएर मानवअधिकार सम्वन्धि तालिम लिने र दिने दुवै कार्यमा उक्तिकै अब्बल देखिएका दीर्घराज जोशीले गत मे २, २०२२ मा अमेरिका आयोजना भएको अमेरिकन अवार्ड (फेष्टिवल)मा “अमेरिकन आउटस्टाण्डिङ सोसियल वर्कर एण्ड...
-
२०७९ जेठ २१, शनिबार
मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाइयो
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सम्पन्न भएको छ । भोटो जात्राका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत संवैधानिक निकायका...
-
२०७९ जेठ २१, शनिबार
सर्वसाधारणलाई आज भोटो देखाईँदै
वर्षा र सहकालका देवता तथा ललितपुर उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदैछ। आज गुठी संस्थानका प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारीलगायत राज्यका उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा...
-
२०७९ जेठ २१, शनिबार
निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाईंदै
आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस । यस दिवसलाई प्रत्येक वर्ष जुन ४ तारिखमा संसार भरि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । आजपनि संसारभर बाल अधिकार बारे चर्चा परिचर्चा गरी यो दिवस मनाइन्छ । दिवसका अवसरमा विभिन्न कारणले बालबालिकाले...
-
२०७९ जेठ २०, शुक्रबार
एसईई परिक्षार्थी र अभिभावकलाई विज्ञहरुको परामर्श
एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै...
-
२०७९ जेठ १९, बिहिबार
न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान सम्पन्न
हरेक वर्ष झैं यस वर्ष पनि काठमाडौंको न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान (न्हवं) विहीबार बेलुका सम्पन्न भएको छ । महादेव र पार्वतीको ज्येष्ठ सुपुत्र कुमार कात्र्तिकेलाई नेपालभाषाबाट सिद्धि द्यः पनि भन्ने गरिन्छ । नेवार समुदायको महत्वपूर्ण चाड...
-
२०७९ जेठ १९, बिहिबार
धर्मपुत्रीको साथमा आमाको मृत्यु
पोखराको सिर्जनाचोकमा एक महिलाको साथमा एक बालिका कोठाभित्र मृत अवस्थामा भेटिएका छन । महिला कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा र बालिकालाई सलले बाँधेर हत्या गरिएको अवस्थामा भेटिएका हुन् । चितवनको रत्ननगर नगरपालिका घर भई पोखराको सिर्जनाचोकमा वस्दै...
-
२०७९ जेठ १९, बिहिबार
पहिरोमा पुरिएर दुई जनाको मृत्यु
संखुवासभाको चैनपुरमा सुख्खा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर बुधबार दिउँसो दुई जनाको मृत्यु भएको हो । घटनामा सुनसरीको धरान उपमहानगरपालिकाका ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी...
-
२०७९ जेठ १९, बिहिबार
१९ वर्षीया किशोरी बलात्कृत
पाल्पामा एक १९ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती गरेको अभियोगमा तिनाउ गाउँपालिका–५ कैलाशनगरका ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा तिनाउकै...
-
२०७९ जेठ १९, बिहिबार
दरबार हत्याकाण्ड २१ वर्ष पूरा
राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । तर, अझैसम्म उक्त हत्याकाण्ड कसले, किन गर्यो भन्ने रहस्यमै छ । नारायणहिटी दरबारमा भएको उक्त हत्याकाण्डमा दश जनाको ज्यान गएको थियो । वि.स. २०५८ साल जेठ १९ गते राती राजा...
-
२०७९ जेठ १९, बिहिबार
सात वर्षीया बालिका बलात्कृत
बर्दियामा सात वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा माछा मार्न गएकी ती बालिकालाई सोमबार...
-
२०७९ जेठ १९, बिहिबार
स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई सहयोग
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ साढे ३० लाख रकम सहयोग गरेको छ । किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्यका साथ अघि...
-
२०७९ जेठ १९, बिहिबार
एनसेलको मनसुन प्याकहरु सुचारु
एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेटप्याकबाट फाइदा लिन सक्छन् । यी प्याकहरु बिहिबार जेठ १९ बाट संचालनमा रहने छन् । ग्राहकका दैनिक...
-
२०७९ जेठ १९, बिहिबार
अर्जेन्टिनाले जित्यो फाइनलसिमा–२०२२ को उपाधि
कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले फाइनलसिमा–२०२२ को उपाधि जितेको छ । बुधबार राति युरोकप च्याम्पियन इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । वेम्बली स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल...
-
२०७९ जेठ १८, बुधबार
मछिन्द्रनाथको रथयात्रा सम्पन्न
नेपालकै सबैभन्दा लामो जात्राका रुपमा लिइने वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा सकिएको छ। बुधबार ललितपुरको लगनखेलदेखि रथलाई तानेर जावलाखेल पु¥याएसँगै यो वर्षको मच्छिन्द्रनाथको रथ जात्रा समापन भएको छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण...
-
२०७९ जेठ १८, बुधबार
प्रधानमन्त्री देउवा र महानगर प्रमुख शाहबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र नवनिर्वाचित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटघात भएको छ । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको साथ र...




