विजनेस
-
२०७९ जेठ ३१, मंगलबार
‘सुपर डान्सर नेपाल’को डिजिटल अडिशन सुरु
फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिशनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएको हो । काठमाडौंको अडिशन आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक भएको बताईएको...
-
२०७९ जेठ ३१, मंगलबार
त्रिचन्द्र कलेज पुननिर्माण गरिदिन प्रदर्शन
त्रिभुवन चन्द्र कलेज नाममा एक सय चार वर्ष अघि स्थापना भएको कलेज पुनर्निर्माणको माग गर्दै विद्यार्थीले बिरोध प्रदर्शन गरेका छन् । त्रिभुवन विश्व विद्यालयभन्दा ४० वर्षअघि स्थापना भएको यस कलेजले थुप्रै नेता, कलाकार, साहित्यकार, बैज्ञानिक, इन्जिनियर...
-
२०७९ जेठ ३१, मंगलबार
अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले गर्यो संसद अवरुद्ध
आज प्रतिनिधिसभाको वैठक शुरु हुनासाथ धेरै सांसदहरुले विरोध गर्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा समेत माग गरे । अन्नपूर्ण पोष्ट पत्रिकामा बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे समाचार प्रकाशन भएपछि प्रमुख विपक्षी नेकपा एमाले लगायत अन्य...
-
२०७९ जेठ ३१, मंगलबार
आज मेघमल्हार राग गाउँदै वर्षालाई आह्वान गरिने
आज जेठ महिनाको पुर्णिमा, नेवार समुदायको लागि आजको दिनले विशेष महत्त्व राखेको हुन्छ । आजको दिनलाई काठमाडौं उपत्यकाका नेवाः समुदायले ज्याः पुन्हि भन्ने गर्छन् । पुन्हि भन्नाले पुर्णिमा र ज्याःलाई ज्याथः भनी अर्थ्याइएको छ । आजको दिनलाई वर्षको सबैभन्दा...
-
२०७९ जेठ ३०, सोमबार
रक्तदाता दिवसको अवसरमा काठमाडौंमा रक्तदान
विश्व रक्तदाता दिवसको पूर्व सन्ध्यामा आज ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाबाट रक्तदान कार्यक्रम गरिएको छ । काठमाडौंको ऐतिहासिक दरवार क्षेत्र बसन्तपुरमा भएको रक्तदान कार्यक्रममा जम्म ४५ जनाले रक्तदान गरेका थिए । हरेक वर्ष जुन...
-
२०७९ जेठ ३०, सोमबार
पत्रकार दबूबाट पत्रकारिता क्षमता अभिवृद्धि तालिम
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाबाट आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । समापन समारोहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीले तालिमका सहभागीहरुलाई निरन्तर यस क्षेत्रमा लागि...
-
२०७९ जेठ ३०, सोमबार
कछुवाको बच्चा सहित दुई जना पक्राउ
काठमाडौंको कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।...
-
२०७९ जेठ ३०, सोमबार
नेपाल इन्भेस्टमेन्ट र मेगा बैंक एकआपसमा गाभियो
नेपालको दुई ठूलो बैंकहरु नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा...
-
२०७९ जेठ ३०, सोमबार
विश्वकै ठूलो जाफा केक
पूर्वग्रेट ब्रिटिश बेक अफ विनर फ्रान्सिस क्विनले म्याक भिटीका कर्मचारीसँग मिलेर विश्वकै ठूलो केक बनाएको छ । उक्त केकलाई जाफा नाम दिइएको छ । १६० किलो अन्डा, ८ किलो चकलेट र १५ किलो ओरेन्ज जेली राखेर विश्वकै ठूलो केक बनाएका छन् अन्य केकभन्दा सयौँ गुणा...
-
२०७९ जेठ ३०, सोमबार
राज्यले अझै पनि कस्मेटिक व्यवसायीलाई महत्व नदिएको संघको आरोप
नेपाल कस्मेटिक व्यवसायी संघले कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको भत्सर्ना गर्दै खारेजको माग गरेको छ । संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले एक विज्ञप्ति जारी गर्दै राज्यले अझै पनि कस्मेटिक व्यवसायीलाई महत्व नदिई दोस्रो दर्जाको नागरिक झै...
-
२०७९ जेठ ३०, सोमबार
चेकमाथि स्पेनको जित यूईएफए
नेसन्स लिगमा स्पेनले चेक गणतन्त्रमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा चेक गणतन्त्रलाई २–० गोलले हराउँदै स्पेनले जित निकालेको हो । स्पेनको जित दिलाउने क्रममा कार्लोस सोलेर खेलको २४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा...
-
२०७९ जेठ ३०, सोमबार
स्वजरल्याण्डसँग पोर्चुगल पराजित
यूईएफए नेसन्स लिगमा स्विजरल्याण्डले पोर्चुगललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा स्विजरल्याण्डले पोर्चुगललाई १–० गोलले पराजित गरेको हो । क्रस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगललाइृ हराउन स्विजरल्याण्डका हरिस सेफेरोभिकले निर्णायक...
-
२०७९ जेठ ३०, सोमबार
ओप्पो A16K को मूल्य घट्याे
ओप्पोको ए–सिरीज अन्र्तगतको पछिल्लो स्मार्टफोन A16K मार्च २०२२ मा नेपालमा सार्वजनिक भएको छ । जसको बजार मूल्य पहिलो भन्दा २ हजारले कम गरी १७९९० मा प्राप्त गर्न सकिनेछ । ओप्पो A16K ले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन...
-
२०७९ जेठ ३०, सोमबार
६ महिनाभित्र सुनधाराबाट पानी खसाल्ने महानगर प्रमुखको अठोट
इतिहासकै नासोका रुपमा रहेको सुन्धाराको नामले परिचित लुँहितिको सरसफाई कार्य भएको छ । सुन्धारा अर्थात लुँहितिको दुरावस्थाबारे संचार माध्यममा प्रसारण हुन थालेपछि काठमाडौंका मेयर शाहले सुन्धाराको अवलोकन गर्नु भएको छ । उहाँले सुन्धाराको मर्मत सम्हार गरी...
-
२०७९ जेठ २९, आइतबार
फोहोर व्यवस्थापनका लागि गगन थापाको ६ बुँदे सुझाव
काठमाडौंको फोहर व्यवस्थापनको विषयमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहमतिको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । थापाले आज सामाजिक संजालमा स्टाटस अपडेट गर्दै विभिन्न ६ वटा सुझाव राख्दै सिसडोल बन्चरे डाँडाका स्थानीय र शहरी विकास...
-
२०७९ जेठ २९, आइतबार
अग्रता जोगाउन नसक्दा बेल्जियम बराबरी रोकियो
यूईएफए नेसन्स लिग अन्तर्गत बेल्जियम बराबरीमा रोकिएको छ । शनिबार राति समूह चरणको खेलमा बेल्जियम वेल्ससँग १–१ गोलको बरबरिया रोकिएको हो । वेल्सको कार्डिफ सिटि स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रोहाफको ५० औं मिनेटमा युरी...




