विजनेस
-
२०७९ जेठ २९, आइतबार
इंग्ल्यान्ड र इटालीले अंक बाडे
यूईएफए नेसन्स लिग अन्तर्गत इंग्ल्यान्ड र इटालीले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार राति भएको समूह चरण अन्तर्गतको खेलमा इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । प्रतिस्पर्धात्मक खेल भएपनि दुबै टोलीले पाएको अवसरलाई सदुपयोग...
-
२०७९ जेठ २९, आइतबार
विकास निर्माणको काममा महानगरले अनुगमन गर्ने
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिकाको दोस्रो बैठक बोलाएको छ । बैठकमा सडक विभाग, विद्युत प्राधिकरण, टेलिकम र खानेपानी विभागसंग समन्वय गरेर काम गर्ने विषयमा छलफल भएको बताउनुभएको छ । उहाँले आफूले सडक, विद्युत, टेलिकम र खानेपानीका...
-
२०७९ जेठ २९, आइतबार
प्रसारण लाइनमा झुण्डिएका विकको सकुशल उद्धार
नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत्को प्रसारण लाइनमा चढेका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । शनिबार बिहान ११ बजेतिर तारमा चढेका बेलकोट नगरपालिका–१३ का माइला बिकलाई तालिमप्राप्त सैनिकहरुले टावरमा चढेर उद्धार गरेका हुन् । बिक विद्युतको...
-
२०७९ जेठ २९, आइतबार
भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी
दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी परेको छ । अल्लू एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन् । केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा रहेका अल्लूको फिल्मले स्वदेशमा मात्र होइन,...
-
२०७९ जेठ २८, शनिबार
महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान
ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा...
-
२०७९ जेठ २८, शनिबार
अमेरिका प्रवेश गर्न कोभिड टेष्ट गर्न नपर्ने
अमेरिका प्रवेश गर्न अबदेखि कोभिड टेष्ट गरेको प्रमाण पेस गर्न नपर्ने भएको छ । कोरोना भाइरसको महामारीले विगत लामो समय अमेरिका लगायत विश्व नै आक्रान्त भएको थियो । जसले गर्दा अमेरिका लगायत विश्वका विभिन्न मुलुकहरुमा विना कोभिड परीक्षण आवत जावतमा रोक...
-
२०७९ जेठ २८, शनिबार
फ्रान्स बराबरीमा रोकियो
युईएफए नेसन्स लिगमा फ्रान्स बराबरीमा रोकेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सले घरेलु टोली अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ३७ औं मिनेटमा एड्रियास विम्यानले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको फ्रान्सको लागि केलिन...
-
२०७९ जेठ २८, शनिबार
क्रोएसियाको संघर्षपूर्ण जित
यूईएफए नेसन्स लिगमा क्रोएसियाले डेनमार्क माथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा क्रोएसियाले डेनमार्कलाई १–० गोलले हराएको हो । पाहुना टोलीलाई जित दिलाउन मारियो पासालीचले निर्णायक गोल गरे । उनले खेलको ६९ औं मिनेटमा मारियोले गोल गरेका थिए । यो...
-
२०७९ जेठ २८, शनिबार
उपत्यकामा भूकम्पको धक्का महसुस
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएको हो । भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
-
२०७९ जेठ २७, शुक्रबार
ओरिगीले लिभरपुल छाडे
इंग्लिस क्लब लिभरपुलका फरवार्ड डिभोक ओरिगीले क्लब छाडेका छन् । लिभरपुलले एक विज्ञप्ति निकाल्दै २७ वर्षीय ओरिगीले क्लब छाडेको जनाएको छ । बेल्जियमका ओरिगी २०१४ मा लिलबाट लिभरपुल आएका थिए । उनी इटालियन क्लब एसी मिलान जाने बताईएको छ । यस्तै गोलकिपर...
-
२०७९ जेठ २७, शुक्रबार
फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने
फोहोर मैला व्यवस्थापन संसदीय समिति गठन हुने भएको छ । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बलियो संयन्त्र बनाएर मात्रै समस्या समाधान गर्न सकिने बताइरहँदा सांसद मानन्धरले आफ्नै अध्यक्ष उक्त फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन्...
-
२०७९ जेठ २७, शुक्रबार
पोर्चुगल नेसन्स लिगमा समूह ए २ को शीर्ष स्थानमा उक्लियो
पोर्चुगल युइएफए नेसन्स लिगमा समूह ए २ को शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले चेक गणतन्त्रलाई २–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । पोर्चुगलको जितमा जाआओ क्यान्सेलो र इस्टाडियो गोन्सेलो गुडेसले गोल गरे । खेलको ३३औं...
-
२०७९ जेठ २७, शुक्रबार
नेसन्स लिगमा स्पेनको पहिलो जित
यूईएफए नेसन्स लिगमा स्पेनले पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति स्पेनले स्वीजरल्याण्डलाई १–० गोलले हराएको हो । स्पेनको जितमा पाब्लो सराबियाले निर्णायक गोल गरे । उनले खेलको १३ औं मिनेटमा लोरेन्टको पासमा गोल गरे । १–० को अग्रता...
-
२०७९ जेठ २७, शुक्रबार
निगमले फेरि पेट्रोलको भाउ बढायो
गत दुई साता अघि मात्र १० रुपैयाँ समायोजन गरेको नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले गएरातिदेखि लागु हुने गरी फेरी बढाएको हो । निगमले पेट्रोलमा...
-
२०७९ जेठ २७, शुक्रबार
दुई डोज लिएका बालबालिकाहरुलाई बुस्टर डोज लगाईंदै
कोरोनाविरुद्धको बुस्टर डोज आज १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई लगाईंदैछ । दुई डोजको खोप लिइएसकेका उक्त उमेर समुहका बालबालिकाहरुलाई बुस्टर डोज लगाउन थालिएको हो । सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि...
-
२०७९ जेठ २७, शुक्रबार
फोहोर विर्सजन गर्न स्थानीयसँग सहमति
काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर बञ्चरेडाँडामा फ्याँक्न महानगरपालिका र ल्याण्डफिल्ड साइटका स्थानीयसंग १८ बुँदे सहमति भएको छ । गएराती १ बजे काठमाडौं महानगरपालिका र आन्दोलनकारी स्थानीय वासिन्दाका प्रतिनिधिहरुबीच सहमति जुटेको हो । सहमति अनुसार...




