विजनेस
-
२०७९ आषाढ १३, सोमबार
कोलोम्बियामा रंगशाला भत्किँदा चार जनाको मृत्यु
कोलोम्बियाको रंगशालाको दर्शक बस्ने प्याराफिट भत्किँदा चार जनाको मृत्यु भएको छ । कोलोम्बियाको एल एस्पिनल रंगशालामा साँढे जुधाई प्रतियोगिता चलिरहँदा काठको तीन तले प्याराफिट भत्किँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र एक बालकको एक...
-
२०७९ आषाढ १३, सोमबार
सम्पदा क्षेत्रलाई जोड्ने हेरिटेज मार्ग बनाउँछु : पर्यटनमन्त्री श्रेष्ठ
राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लगत्तै पदभार ग्रहण गर्नुभएका नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको...
-
२०७९ आषाढ १३, सोमबार
एनआईसी एशिया बैककाे एयरलाइन टिकट बुकिङमा ‘क्यास व्याक’ अफर
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गते सम्म लागू...
-
२०७९ आषाढ १३, सोमबार
नवनियुक्त मन्त्रीहरुले लिए शपथ तथा पदभार ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी...
-
२०७९ आषाढ १२, आइतबार
ललितपुर महानगरपालिकामा पानीपुरी र चटपटे बेच्न रोक
ललितपुर महानगरपालिकामा आजबाट पानीपुरी र चटपटे बेच्न रोक लगाइएसँगै यसबारे विभिन्न प्रतिक्रिया आउन थालेका छन् । ललितपुर महानगरपालिकाले भने गल्ली गल्लीमा पाइने पानीपुरी र चटपटे बनाउन दूषित पानी प्रयोग गरिने भन्दै प्रतिबन्ध लगाएको हो । राजधानीमा सडक...
-
२०७९ आषाढ १२, आइतबार
विदेशीनेहरुको आँकडा झन्झन् बढ्दो
नेपालबाट विभिन्न कामकाजका लागि विदेशीने संख्या झन् झन् बढ्दो क्रममा छ । कोरोना कालमा विभिन्न मुलुकले कडाई गरेपनि अहिले खुल्ला भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने...
-
२०७९ आषाढ ११, शनिबार
गर्भपतन कानूनमा अदालतले गरेको निर्णयको व्यापक विरोध
अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको हो । अदालतको आदेशसँगै लाखौँ...
-
२०७९ आषाढ ११, शनिबार
ओस्लोको नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु
नर्वेको राजधानी ओस्लोको एक नाइटक्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले गोलीबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ ।...
-
२०७९ आषाढ ११, शनिबार
पेट्रोलियम पदार्थको भाऊ घट्यो
विभिन्न संघसंगठनहरु तथा नागरिकस्तरबाटै चर्काे विरोध भएपछि अन्ततः आयल नियगमले पेट्रोलियम पदार्थको भाऊ घटाउने निर्णय गरेको छ । आज शनिबार बसेको निगमको संचालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले आजदेखि लागू हुनेगरी पेट्रोलमा २० रुपैयाँ...
-
२०७९ आषाढ १०, शुक्रबार
नेवाः संचार गृहले राज्यको सुविधा प्राप्त गर्न अघि बढ्न सुझाव
काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यले राज्यबाट पाइने सुविधा प्राप्त गर्नका लागि नेवाः मिडिया हाउसहरु पनि अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंमा आयोजित ‘कोरोनाबाट प्रभावित नेवाः पत्रकार र नेवाः मिडिया हाउस’ विषयक...
-
२०७९ आषाढ १०, शुक्रबार
सिगरेटमा निकोटिनको मात्रा घटाउने
अमेरिकाले सिगरेटमा निकोटिनलाई ‘गैरकूलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्ने तयारी गरेको छ । यसका लागि सरकार उत्पादकहरूसँग छलफल गरिरहेको छ । चुरोटमा सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ । यो नीति सफल भएमा यसै शताब्दीको...
-
२०७९ आषाढ १०, शुक्रबार
काठमाडौंमा हैजाको प्रकोप
काठमाडौं उपत्यकामा हैजाको प्रकोप बढ्न थालेको छ । उपत्यकाको पाँच स्थानमा हैजाका विरामी फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौंको बागबजारमा दुई जना विरामी फेला परेका विरामीहरु सिकिस्त भएका कारण...
-
२०७९ आषाढ १०, शुक्रबार
बाहौं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान
बाहौं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा आज ललितपुरको सुनाकुथिमा शुभकामना कार्यक्रम आयोजना गरियो । ललितपुर महानगर पालिका वडा नं २७ मा क्रियाशील रहेको मानवाधिकारका लागि एकल महिला समूहले आयोजना गरेको उक्त कार्यक्रममा बाग्मती प्रदेशका सांसदद्वय...
-
२०७९ आषाढ ९, बिहिबार
कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने
काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउन भनेको छ । आज एक सूचना जारी गर्दै साउन १ देखि लागू हुने गरी उक्त नियम लागू गरेको हो । महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका...
-
२०७९ आषाढ ९, बिहिबार
बालबालिकाहरुलाई खोप दिन सुरु
सरकारले कोभिड १९ को खोप पुनः सुरु गरेको छ । आजबाट सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा देशका २७ जिल्लामा आजदेखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइने छ...
-
२०७९ आषाढ ९, बिहिबार
स्वतन्त्र पार्टीको नामप्रति स्वतन्त्र उम्मेदवारहरुको आपत्ती
संचारकर्मी रवि लामिछानेको नेतृत्त्वमा घोषणा गरिएको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नामलाई लिएर स्वतन्त्र उम्मदेवारी अभियानले आपत्ती जनाएको छ । अभियानले निर्वाचन आयोगमा उजुरी दर्ता गर्दै स्वतन्त्र नामबाट पार्टी दर्ता नगर्न माग गरेको छ । अभियानका...




