arin enterprises

विजनेस

  • २०७९ श्रावण २७, शुक्रबार

    महानगरले जात्रालाई मध्यनर राखी भित्री वस्तीका फोहोर उठायो

    नेवार समुदायको प्रमुख पर्व गुँपुन्हि तथा गाइजात्रालाई मध्यनजर राखी काठमाडौं महानगरपालिकाको भित्री शहरको फोहोर गएराती उठाएको छ । जात्रामा परिक्रमा गर्ने १२ वडाहरुमा थुप्रिएको फोहोर महानगरले गएरातीदेखि नै उठाएको छ । तत्कालका लागि फोहोर टेकुस्थित...

  • २०७९ श्रावण २७, शुक्रबार

    गुंपुन्हि तथा जनै पूर्णिमा मनाईंदै

    नेवार समुदायहरुले आज श्रावण शुक्ल पूर्णिमाका दिन गुंपुन्हि मनाईरहेका छन् । आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा “बहिद्यः ब्वयेगु” भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग...

  • २०७९ श्रावण २६, बिहिबार

    भ्यागुतोलाई भात खुवाउने अनौठो परम्परा

     नेवार समाजमा अनौठा र मौलिक परम्पराहरु छन् । नेवारहरु चाडपर्वमा आफुमात्र खाँदैनन्, पशुपंक्षीलाई समेत ख्वाउने गर्छन् । तिहारमा काग र कुकुरलाई पूजा नै गरेर ख्वाउँछन् । त्यस्तै गाईलाई पनि आमाको रुपमा लिएर पूजा गरेर ख्वाउँछन् । नागपंचमीमा त नागलाईसमेत...

  • २०७९ श्रावण २६, बिहिबार

    युएफा सुपर कप फुटबलको उपाधि रियालले जित्यो

    यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि स्पेनिस फुटबल क्लब रियाल मड्रिडले जितेको छ । फिनल्याण्डको हेल्सीन्कीमा गएराति भएको खेलमा जर्मनीको आइन्त्राच फ्रयाङ्कफर्टलाई २–० ले पराजित गर्दै रियाल मड्रिडले सुपर कप जितेको हो । खेलमा रियाल मड्रिडलाई विजयी...

  • २०७९ श्रावण २६, बिहिबार

    टेकूका स्थानीयले फोहोर फाल्न अवरोध गरे

    महानगरमा थुप्रिएको फोहोर गत सातादेखि बञ्चरेडाँडामा विसर्जन गर्न अवरोध गरेपछि टेकूस्थित ट्रान्सफर स्टेशनमा फाल्दै आएको छ । तर उक्त क्षेत्रका स्थानीयहरुले पनि त्यहाँ फोहोर थुपार्न अवरोध गरेका छन् । महिनौंदेखिको फोहोरको व्यवस्थापन नगर्ने अझ थप फोहोर...

  • २०७९ श्रावण २५, बुधबार

    बालाजुको जुत्ता कारखानामा आगलागी

    काठमाडौं महानगरपालिका–१६, बालाजु औद्योगिक क्षेत्रमा अवस्थित वान वल्र्ड जुत्ता कारखानामा आगलागी भएको छ । आज दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वल्र्ड जुत्ता...

  • २०७९ श्रावण २५, बुधबार

    काठमाडौंको विभिन्न स्थान डुबानमा

    हिजो राती आएको भीषण वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । रातभरी परेको पानीले डुबान भएपछि सर्वसाधारणको उद्धार समेत गर्नुपरेको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतको क्षेत्रमा भारी वर्षा भएको र वर्षाले पुण्यमति,...

  • २०७९ श्रावण २५, बुधबार

    करीब १४४ के.जी. गाँजा बरामद

    पर्सा प्रहरीले करिब १४४ केजी गाँजासहित एउटा ट्रक समातेको छ । बीरगंज परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट उक्त परिमाणमा गाँजा बरामद गरेको हो । सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट उक्त गाँजा बरामद गरेको होे । गाडीको हुटमा...

  • २०७९ श्रावण २५, बुधबार

    भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्रीको समापन

    काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्री समापन समारोह सम्पन्न भएको छ । राजोपाध्याय समाजको आयोजनामा काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय देव ब्राह्मणहरुबाट विभिन्न पूजा पाठ गर्दै...

  • २०७९ श्रावण २४, मंगलबार

    द्ववारेलाई “विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२” प्रदान

    यस वर्षको “विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२” गोरखापत्रका फोटा पत्रकार विकास द्वारेलाई प्रदान गरिएको छ । हरेक वर्ष नेवार परम्परा, संस्कृति, रितिथिति आदिमा फोटो पत्रकारिता गर्ने एक जना पत्रकारलाई विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुथिले सो...

  • २०७९ श्रावण २४, मंगलबार

    नर्भिकलाई संरचना हटाउन ३ महिनाको अल्टिमेटम

    नर्भिक अस्पतालले अनधिकृत रुपमा सरकारी जग्गा मिचेर संरचना बनाएकोप्रति महानगरपालिकाले चासो दिएको छ । अस्पतालले विगत २०६५ सालदेखि २० वर्षका लागि १ रोपनी ८ आना जग्गा पार्किङको लागि वार्षिक ३५ हजार भाडा तिर्ने गरी अनधिकृत रुपमा सम्झौता गरी भोगचलन गर्दै...

  • २०७९ श्रावण २४, मंगलबार

    २८औं विश्व आदिवासी दिवस मनाईंदै

    २८औं विश्व आदिवासी दिवस आज नेपाललगायत विश्वभरी विविध कार्यक्रम गरी मनाईंदैछ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।...

  • २०७९ श्रावण २३, सोमबार

    विश्वकै उत्कृष्ट पाँचमा पर्न सफल काठमाडौंको स्मार्ट ट्वाइलेट

    विश्वकै पांच उत्कृष्ट सरसफाई (सेनिटेसन) परियोजनामा छनौट भएको स्मार्ट ट्वाइलेट काठमाडौंमा ६ र ललितपुरमा २ गरी कुल आठ ठाउंमा सन्चालनमा आउंदैछ । एयरोसन ट्वाइलेटद्वारा तयार पारिएको सो ट्वाइलेटमा स्वचालित फ्लस प्रणाली, रेनवाटर हार्भेष्टिंग तथा रिचार्ज,...

  • २०७९ श्रावण २३, सोमबार

    पञ्चाभिषेक रूद्री समापनको तयारी पूरा

    पञ्चाभिषेक रूद्री समापन समारोह आयोजना गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था राजोपाध्याय समाजले जनाएको छ । समाजले विज्ञप्ती जारी गर्दै भोलि हुन गइरहेको पञ्चाभिषेक रूद्री समापन समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । समाजले एक...

  • २०७९ श्रावण २३, सोमबार

    गुँला पर्वमा पर्यटनमन्त्री श्रेष्ठ सहभागि, स्वयम्भू महाचैत्यको परिक्रमा

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागि भइ काठमाडौंकोस्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ । नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत...

  • २०७९ श्रावण २३, सोमबार

    हेटौंडामा ४ सवारी साधन ठोक्किएर दर्जन बढी घाइते

    हेटौंडामा स्कुल बससहित ४ सवारी सवारी साधन एकापसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केही स्थानीय रिलायन्स स्कुलका विद्यार्थी रहेको प्रहरीले जनाएको छ । बाराबाट हेटौंडा आउँदै गरेको ट्यांकरले हेटौंडा–१५ रातोमाटमेमा ट्रक, कार, स्कुल...

Pages