arin enterprises

विजनेस

  • २०७९ श्रावण ३१, मंगलबार

    अल इन्डिया फुटबल फेडेरेसन निलम्बनमा

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई अनिश्चित समयका लागि निलम्बनमा राखेको छ । भारतिय फुटबल संघमा तेस्रो पक्षको हस्तक्षप भएको भन्दै फिफा काउन्सिलले उसलाई निलम्बनमा राखेको हो । आफ्ना कुनैपनि सदस्य देशहरुमा...

  • २०७९ श्रावण ३१, मंगलबार

    १५ लाखसम्म रेमिट्यान्स भित्र्याउन पाउने

    नेपाल राष्ट्र बैंकले  विदेशबाट पैसा नेपालमा भित्र्याउने सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले अबदेखि १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाउने व्यवस्था गरेको छ । यसअघि नेपालमा जम्मा १० लाखसम्म मात्र भित्र्याउन नेपाली, विदेशी तथा नेपालमा दर्ता...

  • २०७९ श्रावण ३०, सोमबार

    सार्वजनिक सवारी साधनमा फोहोरदानी अभियान संचालन हुँदै

    चन्द्रागिरी नगरपालिकाले कलंकी नागढुंगा सडक तथा सवारी साधनमा फोहोरमैला ब्यबस्थापन सम्बन्धि सचेतनामूलक अभियान तथा स्टिकर वितरण कार्यक्रम संचालन गरेको छ । आज एक कार्यक्रमका बीच अभियानको औपचारीक रुपमा सुरुवात गरिएको हो । कार्यक्रममा प्रहरी नायव...

  • २०७९ श्रावण ३०, सोमबार

    वडाध्यक्षकै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो

    ललितपुर महानगरपालिका वडा १५ मा रहेको संरक्षित क्षेत्रको रुख सम्बन्धित निकायको स्विकृती बिना कटान गरिएको छ । सातदोबाटोमा अवस्थित भेल्पा मन्दिर परिसरको करिब २५ वटा रुख स्विकृती बेगर नै काटिएको हो । भेल्पा मन्दिर परिसर संरक्षित क्षेत्र हो । संरक्षित...

  • २०७९ श्रावण ३०, सोमबार

    प्राचीन सभ्यताको नगरी काठमाडौंमा र्‍यापरको नाममा पार्क ?

    इतिहासमा पहिले कहिल्यै नभएको जस्तो गैरआदिबासीलाई यसपालिको स्थानीय निकायको चुनावमा काठमाडौंका जनताले मेयरको पदमा जिताएर पठाएको थियो । सबैतिर हर्षोल्लास थियो । एकातिर पुराना नेताहरुले देश बिगारेको आरोप, अर्कोतिर पार्टीहरुले चुनावमा गलत नेता उठाइदिनु...

  • २०७९ श्रावण ३०, सोमबार

    रिडी हाइड्रोपावरको एकीकृत कारोबार

    रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई आईतवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार शुरु गरेको हो । एकीकृत कारोबार...

  • २०७९ श्रावण ३०, सोमबार

    साउनको अन्तिम सोमबार शिवालयहरुमा भक्तजनको घुँइचो

    साउन महिनाको अन्तिम सोमबार आज पशुपति लगायत देशभरका शिवालयमा आज विहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । भक्तजनहरुको दर्शनार्थ पशुपतिमा आज बिहान सवा ३ बजेदेखि मन्दिरको चारवटै ढोका खुला गरिएको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा...

  • २०७९ श्रावण ३०, सोमबार

    भारतले ७५औं स्वतन्त्रता दिवस मनाईंदै

    भारतले आज ७५औं वर्षगाँठ मनाइरहेको छ । बेलायती उपनिवेशबाट मुक्त भएको ७५ बर्ष पूरा गरेको उपलक्ष्यमा भारतभर आजको दिनलाई ठूलो उत्सवको रुपमा मनाईदै छ । स्वतन्त्रता दिवस मनाउन भारतभर आज कडा सुरक्षा ब्यवस्था मिलाईएको छ । हर घर तिरङ्गाको नारासहित भारतले...

  • २०७९ श्रावण ३०, सोमबार

    फोहोरमा कुहिएको राजनीति नगर्न मेयर शाहको आग्रह

    काठमाडौं महानगरपालिका मेयर बालेन शाहले उपत्यकाको फोहोर व्यवस्थापन गर्नमा यहाँ सत्तापक्षबाटै कुहिएको खेल खेलिएको र असहयोग भएको भन्द आपत्ती जनाउनु भएको छ । महानगरबाट एक विज्ञप्तिमार्पmत आपत्ति जनाउँदै मेयर शाहले एउटा स्थानीय सरकारले अर्को स्थानीय...

  • २०७९ श्रावण ३०, सोमबार

    राष्ट्रपतिबाट नागरिकता विधयेक फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि आएको नागरिकता विधेयक फिर्ता गर्नु भएको छ  । प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता...

  • २०७९ श्रावण २९, आइतबार

    भूमिहिनहरूकाे हक दिलाई छाड्ने अध्यक्ष प्रजापतिकाे प्रतिवद्धता

    भूमि आयोग काठमाडौं जिल्लाका नवनियुक्त अध्यक्ष श्यामकृष्ण प्रजापतिले कार्यक्षेत्रमै सक्रियता देखाउन थालेका छन् । यसै क्रममा अध्यक्ष प्रजापतिले काठमाडौं महानगपालिका वडा नम्बर १२ स्थित खोल्चापाखाका भूमिहिन स्थानीय वासिन्दासँग भेटेर छलफल गरेका छन् ।...

  • २०७९ श्रावण २९, आइतबार

    थिमिको ऐतिहासिक भैलः नाच सुरु

    भक्तपुर थिमिको ऐतिहासिक लायकु भैलः नाच अर्थात् भैरव नाच हिजोबाट सुरु भएको छ । गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्ने परम्परा रहेको छ । लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, ईन्द्रअप्सरा,...

  • २०७९ श्रावण २९, आइतबार

    कांग्रेसमा भागवण्डा नमिल्दा किचलो

    सत्तारुढ पार्टी नेपाली कांग्रेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेपनि सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चुनौतीपूर्ण बनिरहेको छ । सीट बाँडफाटको लागि गठन गरिएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको...

  • २०७९ श्रावण २८, शनिबार

    उपत्यकावासीहरुले गाईजात्रा मनाए

    उपत्यकावासीहरुले शनिबार गाईजात्रा धुमधामसँग मनाएका छन् । दिवंगत आत्मा चीर कामना गर्दै यो पर्व मनाइने गर्दछ । तिथिको घटबढका कारण यसपालि कसैले शुक्रबारै मनाएका छन् भने उपत्यकाका मुलवासीहरुले भने गुंपुन्हिको भोलिपल्ट आज मनाएका छन् । वर्ष दिनभित्र...

  • २०७९ श्रावण २७, शुक्रबार

    तीनदिनसम्म देशैभर वर्षा हुने सम्भावना

    काठमाडौं उपत्यकासहित देशैभर तीन दिनसम्म भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज...

Pages