विजनेस
-
२०७९ श्रावण ९, सोमबार
नवनिर्वाचित राष्ट्रपति मुर्मुले लिइन् सपथ
भारतको इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्नु भएका द्रौपदी मुर्मुले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश एनभी रमानाबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र...
-
२०७९ श्रावण ९, सोमबार
कैदीबन्दीलाई राहत हुने कारागार विधेयक पारित
प्रतिनिधिसभाबाट कारागार सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । २०७६ मंसिर २९ गते दर्ता भएर २०७६ फागुनदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलपछि पारित भएर प्रतिनिधि सभामा प्रतिवेदन पठाइएको थियो ।...
-
२०७९ श्रावण ९, सोमबार
अछाममा पहिरोले एकै घरका तीन जनाको मृत्यु
अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएराती पहिरोले घर पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्ट रहेका छन् । ६५ वर्षीया नैना विष्ट घाइते भएकी छन् । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका...
-
२०७९ श्रावण ८, आइतबार
मंकीपक्सको भयावह स्थिति
कोरोना महामारी जस्तै विशेष गरी युरोपमा मंकीपक्सको महामारी भयावह हुन थालेको छ । विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्स विश्वभर पैmलन थालेपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च...
-
२०७९ श्रावण ८, आइतबार
तीर्थयात्रीलाई ट्रकले ठक्कर दिंदा ६ को मृत्यु
भारतमा तीर्थयात्रीहरुको समूहलाई ट्रकले ठक्क दिंदा ६ जनाको मृत्युभएको छ । भारतको हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’ का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिएको हो । तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो । उत्तर...
-
२०७९ श्रावण ८, आइतबार
फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश
नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा फ्रान्सकी इभे पेरिसेले पेनाल्टीमार्फत निर्णायक गोल गरिन् । इंग्ल्याण्डको रोथरह्याममा गएराति भएको...
-
२०७९ श्रावण ८, आइतबार
कपालको सम्पूर्ण समस्या समाधान गर्ने तेल बजारमा
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा भूमि एमडिआर इन्डस्ट्रिजले आयोजना गरेको यचु हेयर आयल प्रडक्ट लन्च कार्यक्रममा बोल्दै काठमाडौं...
-
२०७९ श्रावण ७, शनिबार
फेरि कोरोनो संक्रमण बढ्न थाल्यो
विश्व नै आक्रान्त भएको कोरोना भाइरसको संक्रमण केही समय अघि कम भएपनि फेरि यसले आफ्नो पकड जमाउन थालेको छ । नेपालमा पनि यसको संक्रमण पछिल्लो दिनहरुमा ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...
-
२०७९ श्रावण ७, शनिबार
स्विडेन युरोकप महिला फुटबलको सेमिफाइनलमा
बेल्जीयमलाई हराउँदै स्विडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यान्चेस्टरमा गएराति भएको क्वाटरफाइनल खेलमा स्विडेनले बेल्जीयमलाई १–० ले हरायो । प्रतिस्पर्धात्मक खेलमा स्विडेनलाई विजयी गराउन लिन्डा सेम्ब्रान्टले अतिरिक्त...
-
२०७९ श्रावण ७, शनिबार
विवादित नागरिकता विधेयक पारित
धेरै नै विवादित भएको नागरिकता विधेयक अन्ततः प्रतिनिधिसभाको बैठकबाट पहिलो संशोधन विधेयक २०७९ बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक छलफलका लागि सदनमा प्रस्तुत गर्नुभएकोमा संसदको बहुमतले विधेयक पारित गरेको...
-
२०७९ श्रावण ७, शनिबार
पुष्पलाल स्मृति दिवस मनाईंदै
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा पुष्पलाल श्रेष्ठको जन्म...
-
२०७९ श्रावण ६, शुक्रबार
नेपालको पहिलो राष्ट्रिय गीत ‘राजमति’ भएको दावी
नेपालको पहिलो राष्ट्रिय गीत नेपालभाषाको लोकगीत ‘राजमति कुमति’ भएको दावी गरिएको छ । आज काठमाडौंमा सम्पन्न कार्यक्रमका वक्ताहरुले यस्तो दावी गरेका हुन् । काठमाडौंमा सम्पन्न नेवाः कलाकार भेला र एल्बम विमोचन कार्यक्रमका वक्ताहरुले नेपालको पहिलो...
-
२०७९ श्रावण ३, मंगलबार
स्पेनमा गर्मीका कारण पाँच सय भन्दा बढीको मृत्यु
स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गर्मीसंगै चलेको तातो हावाका कारण ५ सय १० जनाको मृत्यु भएका छन् । मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरूमध्ये ३ सय २१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ । स्पेनको तापक्रम...
-
२०७९ श्रावण २, सोमबार
फुटपाथ पसल हटाउ अभियानमा महानगरलाई जागरुक युवाको साथ
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले अब काठमाडौं महानगर फुटपाथ पसल हटाउ अभियानबाट पछि नहट्ने बताउनु भएको छ । सोमबार स्वच्छ जागरुक युवा समाजको प्रतिनिधिहरुसँग काठमाडौं महानगरमा छलफल गर्दै काठमाडौं महानगर प्रमुख शाहले यस्तो भन्नुभएको हो ।...
-
२०७९ श्रावण २, सोमबार
चट्याङ लागेर मृत्यु
रामेछापमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । आइतबार राति लिखुतामाकोशी गाउँपालिका–४ कल्लेरी बस्ने ५५ वर्षीय डिल बहादुर गाहा मगरको चट्याङ लागेर मृत्यु भएको हो । मगरको घरमा अचानक चट्याङ पर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।
-
२०७९ श्रावण २, सोमबार
बसको ठक्करबाट एक पुरुषको मृत्यु
मकवानपुरमा भएको सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका–६ सुनाचुरीमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३३० नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो । अन्दाजी ४० वर्षीय मृतकको हालसम्म पहिचान हुन...