विजनेस
-
२०७९ भाद्र ३, शुक्रबार
कृष्णाष्टमीकै दिन बलिसहित विन्दबासिनीको पूजा
आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान कृष्णको जन्मदिन । आजको दिनमा संसारभरीका हिन्दु धर्मावलम्बीहरु भनौं अथवा वैष्णव अथवा कृष्णका अनुयायीहरु श्री कृष्णलाई विषेश रुपले पूजा गर्ने गर्छन् । आज कृष्णको जन्मदिन भनेर धेरैलाई थाहा भएपनि आजै विन्दबासिनीको पनि...
-
२०७९ भाद्र ३, शुक्रबार
कृष्ण मन्दिरमा भक्तजनको घुइचो
आज भाद्र कृष्ण अष्टमी, नेपाललगायत भारतमा समेत कृष्णको पूजा गर्दै कृष्ण जन्माष्टमी मनाईँदैछ । आजको दिन नेपालको साथै भारतका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा भक्तजनको ठुलै घुइँचो लाग्ने गर्दछ । यसै क्रममा नेपालमा ललितपुर मंगलबजारस्थित कृष्ण...
-
२०७९ भाद्र ३, शुक्रबार
राष्ट्रपति भण्डारी कानुनविद्हरुसँग छलफलमा
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद् तथा वरिष्ठ पत्रकारहरुसँग छलफल गर्नुभएको छ । हिजो प्रतिनिसभाले राष्ट्रपति भण्डारीले फिर्ता पठाएको नागरिकता विधयेक जस्ताको तस्तै पास गरेको छ । बिहीवार संसदमा छलफल...
-
२०७९ भाद्र ३, शुक्रबार
‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
बेलायतमा निर्मित सामाजिक यथार्थवादी कथामा आधारित नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र कैदीको पत्रको ट्रेलर बेलायतवाटै विश्वव्यापी सार्वजनिक भएको हो । चलचित्र कैदीको पत्रको...
-
२०७९ भाद्र ३, शुक्रबार
पश्चिम सेती जलविद्युत आयोजना भारतलाई
पश्चिम सेती जलविद्युत आयोजना सरकारले औपचारिक रुपमै भारतीय कम्पनीलाई दिएको छ । बर्षाैंदेखि अलमलमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपश्चात यसको अधिकार भारतीय कम्पनीले दिएको छ । समझदारीको मस्यौदाअनुसार जलाशययुक्त जलविद्युत आयोजना विद्युतका...
-
२०७९ भाद्र ३, शुक्रबार
आज श्रीकृष्ण जन्माष्टमी
आज भगवान श्रीकृष्णको जन्मदिन । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउँदैछन् । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै ‘व्रत’ गरी रातभर...
-
२०७९ भाद्र ३, शुक्रबार
भूमिहीनलाई जग्गा वितरणका लागि प्रकृया अघि बढाइने
राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले आफु वास्तविक सुकुम्वासी र भूमिहीनहरुको हक दिलाउने प्रकृयामा अघि बढिसकेको दावी गरेका छन् । विहिबार आयोगको पूर्ण वैठक पछि समाचारडेस्कसँग कुरा गर्दै अध्यक्ष प्रजापतिले यस्तो दावी गरेका...
-
२०७९ भाद्र २, बिहिबार
माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यु.आर. कोड हस्तान्तरण
देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्यु.आर. कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा...
-
२०७९ भाद्र २, बिहिबार
सन् २०२५ को आईपीएल र पीएसएल जुँध्ने
सन् २०२५ को ईण्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) जुँध्ने भएको छ । हरेक फेब्रुअरीमा पीएसएल नियमित आयोजना हुँदै आएको थियो । तर २०२५ को फेब्रुअरीमा पाकिस्तानले आईसीसी च्याम्पियन ट्रफी आयोजना गर्ने भएकाले पिएसएल पछि सरेर...
-
२०७९ भाद्र १, बुधबार
संचारकर्मी धनेशराज बने नृसिंह
पाटनको ऐतिहासिक उपाकलं सायाः नृसिंह यात्रामा यस वर्ष भक्तपुरका संचारकर्मी धनेशराज राजोपाध्यायनृसिंह बनेका छन् । पाटनका राजोपाध्याय देव ब्राह्मणहरुको उपाकर्म गुठीबाट संचालन हुँदै आएको जात्रामा संचारकर्मी राजोपाध्याय नृसिंह बनेर नगर परिक्रमा गरेका...
-
२०७९ भाद्र १, बुधबार
४० माइक्रोन भन्दा पातलो प्लास्टिक प्रयोगमा कडाई
सरकारले कम तौलका प्लाष्टिकका सामग्री प्रयोगमा बन्दै लगाउने भएको छ । आजदेखि लागू हुने गरी ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गरिने भएको छ । वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको...
-
२०७९ भाद्र १, बुधबार
उपत्यकाको फोहोर फाल्न अझै अवरोध
उपत्यकाको महिनौंदेखि थुप्रिएको फोहोर फाल्न ल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयहरुले अवरोध गरेका छन् । डाँडामा जम्मा भएका स्थानीयले फोहोर लिएर गएका गाडीमाथि आक्रमण गर्ने धम्की दिएपछि गाडीहरु फोहोर नफाली रोकिएका छन् । २ सय भन्दा बढी गाडी फोहोर...
-
२०७९ श्रावण ३१, मंगलबार
स्थानिय तहको सरुवा बिना भेदभाव भएको कर्मचारी फोरमको भनाई
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई स्थानीय तहका कर्मचारीहरुले धन्यवाद व्यक्त गरेका छन् । बर्षौंदेखि रोकिएको दोहोरो सहमतिका आधारमा हजारौं स्थानिय तहका कर्मचारीको निवेदन अनुसार सहज र निष्पक्ष रुपमा सरुवा गरिदिएको भन्दै...
-
२०७९ श्रावण ३१, मंगलबार
निर्वाचनका लागि आयोगमा ८४ दल दर्ता
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ वटा दल दर्ता भएका छन् । आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ सम्म आयोगमा दर्ता कायम रहेका दललाई साउन २२ देखि साउन ३१ गतेसम्म दल...
-
२०७९ श्रावण ३१, मंगलबार
स्पेनमा हस्तकलाको प्रवद्र्धन गर्नुपर्ने व्यवसायीहरुको जोड
नेपाल सरकारबाट स्पेन अधिराज्यका लागि नेपालका नवनियुक्त राजदूत डा. शर्मिला पराजुली ढकाललाई नेपाल हस्तकला महासंघले आज स्वागत तथा बधाई ज्ञापन गर्नुभएको छ । सो अवसरमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्र रोजगारी सिर्जनासंगै विदेशी मुद्रा...
-
२०७९ श्रावण ३१, मंगलबार
बामदेव गौतम हँसिया हतौडा चिन्ह लिएर चुनाव लड्ने
बामदेव गौतमले माओवादी केन्द्रको चिन्ह हँसिया हतौडा चिन्ह लिएर चुनाव लड्ने भएको छ । केही समय अगाडि राष्ट्रिय एकता पार्टी खोल्नु भएका गौतमले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै उहाँले जित्नकै लागि माओवादी पार्टीको चुनाव चिन्ह लिएको बताउनुभयो ।...




