arin enterprises

विजनेस

  • २०७९ भाद्र २६, आइतबार

    बुटवलबाट हराएका विद्यार्थी अर्धचेत अवस्थामा फेला

    गत शुक्ररबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन् । मुम्बइको केरला रेलवे स्टेशनमा गए राती दुई बजे उनीहरु तीनै जना अर्धचेत अवस्थामा फेला परेका पारिवारिक स्रोतले बताएको छ । शुक्रबार विहान विद्यालय जान भनी घरबाट हिँडेका...

  • २०७९ भाद्र २६, आइतबार

    आजबाट सोह्रश्राद्ध सुरु

    प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे...

  • २०७९ भाद्र २६, आइतबार

    निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुल्यो

    नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । आसन्न निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खुला गरेको हो । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट,...

  • २०७९ भाद्र २४, शुक्रबार

    येँया (इन्द्रजात्रा) अन्तर्गत आज क्वनेयाः

    बुधबार नालास्थित जंगलबाट रूख काटेर ल्याएको लिंगो हनुमानढोकमा ठड्याएर ध्वजारोहण गरी शुभारम्भ भएको इन्द्रजात्राको पहिलो दिन आज धुमधामसँग पर्व मनाईंंदैछ । आज जिवित देवी कुमारी, गणेश, भैरवलाई रथारोहण गरी शहर परिक्रमा गरी यो पर्व हर्षाेल्लासपूर्वक...

  • २०७९ भाद्र २४, शुक्रबार

    महारानी एजिालवेथ द्वितियको ९६ वर्षमा निधन

    बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ ।...

  • २०७९ भाद्र २२, बुधबार

    किशोरीलाई बलात्कार गरेको अभियोगमा सन्दिपविरुद्ध उजुरी, पललाई सफाई

    १५ वर्षीय नाबालिग किशोरीलाई बलात्कार गरेको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध बलात्कारको जाहेरी परेको छ । किशोरीलाई बलात्कार गरेको उजुरी गौशाला प्रहरी बृतमा परेको हो । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क...

  • २०७९ भाद्र २२, बुधबार

    दिवंगत आत्माको कामना गरी उपाकु पर्व मनाईंदै

    दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आज उपाकु पर्व मनाईंदैछ । इन्द्रजात्राको पहिलो दिन यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोमा बत्ती बालेर, बाटोभरि धूप बालेर र तुतः (बज्रयानी...

  • २०७९ भाद्र २२, बुधबार

    येँया (इन्द्रजात्रा) सुरु

    वर्षा र सहकालका देवता इन्द्रको पुजा गरी मनाइने इन्द्रजात्रा आजदेशि शुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर ल्याएको लिंगो हनुमानढोकमा ठड्याएर ध्वजारोहण गरिएसँगै यो जात्राको शुभारम्भ हुन्छ । आज विहान ७ बजेर १५...

  • २०७९ भाद्र २१, मंगलबार

    असनका अवैध संरचना हटाउँदै महानगर

    अवैध संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाले मंगलबार असन क्षेत्रका अबैध संरचना र फुटपाथ व्यापार हटाउन थालिएको छ । असनदेखि इन्द्रचोकसम्मका व्यापारीहरुले आप्mनो पसलभन्दा बाहिर आएर फुटपाथ पुरै कब्जा गरी व्यापार व्यवसाय गर्दा सडकमा हिँड्डुल गर्न...

  • २०७९ भाद्र २१, मंगलबार

    साफ महिला फुटबलमा नेपालको विजयी सुरुवात

    छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलको आज भएको उद्घाटन खेलमा नेपालले विययी सुरुवात गरेको छ । आज भएको खेलमा  नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध...

  • २०७९ भाद्र २१, मंगलबार

    लागूऔषधसहित १५ जना हिरासतमा

    लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हिरोइन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोले आज पत्रकार सम्मेलन गरेर १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हिरोइन,...

  • २०७९ भाद्र २१, मंगलबार

    संसदबाट ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ पारित

    प्रतिनिसभाको आज बसेको दोस्रो बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ बहुमतले पारित गरेको छ । बैठकमा सांसदहरु विशाल भट्टराई, पार्वती विशुंखे, प्रेम सुवाल, नवराज सिलवाल, गगन थापाले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयो । सांसदहरु...

  • २०७९ भाद्र २१, मंगलबार

    सरकारले १८ देशमा राजदूत नियुक्त गर्यो

    सरकारले एकैपटक रिक्त रहेको २० वटा देशका राजदूतहरुमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको छ । सरकार परिवर्तन र कार्यकाल समाप्तिका कारण २० देशका दूतावास एकैपटक खाली भएका थिए। अब म्यानमारका लागि सिफारिस हुनुभएका हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि...

  • २०७९ भाद्र २१, मंगलबार

    लिज ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री

    बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रस बेलायतको तेस्रो महिना प्रधानमन्त्री बन्दै हुनुहुन्छ । थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुनुहुनेछ । बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान्...

  • २०७९ भाद्र १९, आइतबार

    म्हयपिक्व त्वाःखलःकाे २५औं वार्षिकोत्सव सम्पन्न

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले काठमाडौं उपत्यकाका संस्कृति सभ्यताको संरक्षणमा स्थानीय समुदायको योगदान ठुलो रहेको बताउनुभएको छ । काठमाडौंको म्हयपिक्व त्वाः खलःको २५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै...

  • २०७९ भाद्र १९, आइतबार

    स्वनिगःले शुरु गर्यो इलेक्ट्रीक स्कुटीको विक्रि वितरण

    स्वनिगः अटो प्रा.लि.ले इलेक्ट्रीक स्कुटीको साथै बाइकको विक्रि वितरण शुरु गरेको छ । स्वनिगः इन्भेस्टमेन्ट ग्रुप अन्तर्गतको कम्पनी स्वनिगः अटो प्रा.लि.ले महाराजगंजमा आफ्नो पहिलो शोरुमको शुरुवात गर्दै पियोर र फ्यूचर ग्रिन कम्पनीका इलेक्ट्रीक सवारी...

Pages