विजनेस
-
२०७९ आषाढ २२, बुधबार
दश बुँदे घोषणापत्र जारी गर्दै दोस्रो मातृभाषा राष्ट्रिय पत्रकारिता सम्मेलन समापन
दश बुँदे घोषणापत्र जारी गर्दै नेवाः पत्रकार राष्ट्रिय दबुको मातृभाषा पत्रकारिता सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन समापन भएको छ । काठमाडौंमा भएको कार्यक्रममा संचार गृहभित्र संमाचारका विषयवस्तु समावेश हुनुपर्ने, मातृभाषा पत्रकारिताको प्रवद्र्धन...
-
२०७९ आषाढ २२, बुधबार
युरोकप महिला फुटबल आजदेखि सुरु
युरोकप महिला फुटबल च्याम्पियनसिप आजबाट इंग्ल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुकी आयोजक इंग्ल्याण्डले अष्ट्रियाको सामना गर्नेछ । यस पटकको युरोकप महिला फुटबल ऐतिहासिक हुने आयोजकको दावी छ । आयोजकका अनुसार यस संस्करणको युरोकपको...
-
२०७९ आषाढ २२, बुधबार
आयोगले संघीय निर्वाचनका लागि मिति प्रस्ताव गर्ने
निर्वाचन आयोगले संघीय निर्वाचनका लागि मिति प्रस्ताव गर्ने भएको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिसभा र प्रदेशसभाका लागि मिति सिफारिस गर्ने तयारी गरेको छ । चुनावको तयारीका लागि आयोगले आज मिति...
-
२०७९ आषाढ २१, मंगलबार
आलुको बोरामा ८४ लाख रुपैयाँ बरामद
आलुसँगै बोरामा ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँे बरामद सशस्त्र प्रहरीले बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी...
-
२०७९ आषाढ २१, मंगलबार
रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो
रामेछापको लुभुघाटमा आज विहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यण १४ पुगेको छ । घटनास्थलमा ९ जना र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा हालसम्म ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछापको सुनापति...
-
२०७९ आषाढ २१, मंगलबार
एनसेलले हरियाली विकास अन्तर्गत ग्रीन बेल्ट उद्घाटन
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीनबेल्टको मंगलबार उद्घाटन गरिएकोछ । एनसेलले वन तथा भू–संरक्षण विभाग सँगको...
-
२०७९ आषाढ २१, मंगलबार
नागरिकता विधयेक फिर्ता लिने मन्त्रिपरिषदको निर्णय
प्रतिनिधिसभामामा विचाराधीन नागरिक विधेयक सरकारले फिर्ता लिने भएको छ । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा...
-
२०७९ आषाढ २०, सोमबार
नेपालमा ओमिक्रोन बीए ५ का विरामी फेला पर्यो
विश्व नै आक्रान्त भएको कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टहरुले फेरि विश्व नै आक्रान्त हुँदै आएको छ । एकपछि अर्काे कोरोनाको भेरियन्टहरु फेला पर्न थालेको चिकित्सकहरु बताउँछन् । नेपालमा पनि ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ फेला परेको छ...
-
२०७९ आषाढ २०, सोमबार
अर्थमन्त्रालयले सीसीटिभी फुटेज उपलब्ध गराउन सकेन
बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनधिकृत ब्यक्तिलाई अन्त्रालयमा भित्र्याएर करका दरमा हस्तक्षेप गरेको भन्ने विवाद समाधानका लागि मगाइएको सीसीटिभी फुटेज नै मेटिएको दावी गरिएको छ । गत जेठ १४ गते राति बजेटको अन्तिम तयारी भईरहेको बेला अर्थमन्त्री...
-
२०७९ आषाढ २०, सोमबार
कोपनहेगनको सपिङ मलमा गोलाबारी, तीनको मृत्यु
डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ । बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन्। कोपनहेगन स्थित फिल्डस् शपिङ मलमा प्रवेश गरेका २२ बर्षिय एक युवकले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्...
-
२०७९ आषाढ १९, आइतबार
‘ऐना झ्यालको पुतली’ को प्रदर्शन २४ भदौबाट
सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल,...
-
२०७९ आषाढ १९, आइतबार
महिला कर्मचारीको मृत्युपछि केएमसी स्कूलमा तनाव
बुद्धनगरस्थित केएमसी स्कुलमा गएराति होस्टलको क्यान्टिनमा काम गर्ने महिला कर्मचारीको शव भेटिएपछि अशान्त बनेको छ । आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन उल्लेख्या...
-
२०७९ आषाढ १९, आइतबार
‘दललाई नो भोट बालेन्द्रकाे जित’-पुर्वमन्त्री प्रधान
पुर्व रक्षामन्त्री भीमसेन दास प्रधानले यस पटकको स्थानीय निर्वाचनमा मतदाताले राजनीतिक दलहरुलाई नो भोट दिएको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै संघीय सांसदसमेत रहेका पुर्वमन्त्री प्रधानले राजनीतिक दललाई नो भोटको संकेत स्वरुप...
-
२०७९ आषाढ १९, आइतबार
स्वतन्त्र उम्मेदवारहरु सम्मिलित पार्टी बन्ने
आउँदो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरु एकै ठाउँमा भेला भएका छन् । हिजो ललितपुरमा भेला गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको एउटा छुट्टै राजनीतिक दल घोषणाको तयारी गरेका छन । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा...
-
२०७९ आषाढ १८, शनिबार
मणिपुरको पहिरोमा परी १८ जनाको मृत्यु
भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ । मर्नेहरुमा धेरै आर्मीहरु रहेका छन् । उनीहरु जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माणमा खटिएका आर्मी रहेको बीबीसीले जनाएको छ । घटनामा ५० जना भन्दा बढी हराइरहेका छन् । घाइते १८ जनालाई अस्पताल...
-
२०७९ आषाढ १८, शनिबार
आज विश्व खेलकुद पत्रकारिता दिवस
हरेक वर्षको जुलाई २ तारिकलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाइन्छ । हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाल लगायत विश्वभर विश्व खेलकुद पत्रकार दिवस मनाइँदैछ । यो दिन खेलकुद वा स्पोर्ट्स विटमा कार्यरत पत्रकारहरुको लागि विशेष दिन हो । गएको वर्ष...




