विजनेस
-
२०७९ आषाढ ८, बुधबार
ललितपुर महानगरद्वारा भेट एम्बुलेन्स हस्तान्तरण
ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरहरुको उपचारकालागि एम्बुलेन्स सेवा सुरु गरेको छ । उक्त कार्यका लागि आज ललितपुर महानगरपालिकाले जनावरको अधिकारको संस्था स्नेहाज केयर संस्थालाई भेट एम्बुलेन्स हस्तान्तरण गरेको छ । सो अवसरमा महानगर प्रमुख...
-
२०७९ आषाढ ८, बुधबार
लामिछाने विरुद्ध उजुरी
हिजो मात्रै स्वतन्त्र पार्टी घोषणा गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उहाँले स्वतन्त्र शब्द राख्न नमिल्ने भन्दै दुईवटा उजुरी निर्वाचन आयोगमा परेको छ । रविको पार्टीका कारण स्वतन्त्र उमेदवारी घोषणा गरेका वा...
-
२०७९ आषाढ ७, मंगलबार
‘घण्टी’ चिन्हसहित राजनीतिमा रवीको उदय
सञ्चारकर्म छाडेर राजनीतिको यात्रा आरम्भ गर्नुभएका रबी लामिछाने घण्टी चुनाव चिन्हसहित स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ । यसअघि स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने अड्कलबाजी चलिरहँदा लामिछानेले सबै स्वतन्त्र उम्मेदवारहरुलाई एकत्रित गर्दै लैजाने गरी...
-
२०७९ आषाढ ७, मंगलबार
निःशुल्क शौचालय संचालन गर्न ३३ संघसंस्थासँग सम्झौता
काठमाडौं महानगरपालिकाले थालनी गरेको निःशुल्क सार्वजनिक शौचालय अभियानमा हालसम्म ३३ संघसंस्था महानगरसँग आबद्ध भएका छन् । स्वतस्फुर्त रुपमा उक्त अभियानमा बैङ्क, रेष्टुरेन्ट, विद्यालय, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहितका संघसंस्थाहरु आबद्ध भई सोमबार...
-
२०७९ आषाढ ७, मंगलबार
एसपीपीमा सहभागी नहुने सरकारको निर्णय
सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । एसपीपीमा सहभागी हुन नेपालले नै प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको...
-
२०७९ आषाढ ७, मंगलबार
‘मानव जीवनका लागि योग’ नारासहित योग दिवस मनाईंदै
अन्तर्राष्ट्रिय योग दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । ‘मानव जीवनका लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघले सन्...
-
२०७९ आषाढ ६, सोमबार
निगमले ग्याँसमा दोहोरो मूल्य तोक्ने
नेपाल आयल निगमले घाटा चुलिएपछि ग्यासको दोहोरो मूल्य कायम गर्ने भएको छ। पेट्रोलियम पदार्थमा सोमबार रातीदेखि लागू हुने गरी ह्वात्तै मूल्य बढाएको आयल निगमले ग्याँसको मूल्यमा भने दुई दरी कायम गर्ने तयारी भइरहेको बताएका छन् । सोमवार पत्रकार सम्मेलन...
-
२०७९ आषाढ ६, सोमबार
आज विश्व शरणार्थी दिवस
आज विश्व शरणार्थी दिवस । शरणार्थी सम्बन्धि घोषणापत्र १९५१ जारी भएको ५० बर्ष पुगेको सन्दर्भमा २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे...
-
२०७९ आषाढ ६, सोमबार
आयल निगमले फेरि भाउ वृद्धि गर्यो
गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैंया तथा डिजेल र मट्टीतेलमा २७ रुपैंया बढाएको छ । अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ । यसैगरि...
-
२०७९ आषाढ ६, सोमबार
काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा विशेषगरी...
-
२०७९ आषाढ ५, आइतबार
परम्परागत पेशा संरक्षणलाई प्राथमिकता दिने ताम्रकारको भनाई
‘हाल ताम्रकार समुदायभित्र परम्परागत पेशा छोड्नेको समस्या बढ्दो छ । यसले गर्दा ताम्रकारहरुको परम्परागत पहिचान नै संकटमा परेको छ । यो समस्यालार्य हल गर्दै परम्परागत पेशालाई ब्युताउने प्रयासलाई प्राथमिकता दिनेछु ।’ यो भनाई हो ललितपुरका ताम्रकार...
-
२०७९ आषाढ ५, आइतबार
महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज आउँदैछ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुको समेत भावना र सुझावलाई...
-
२०७९ आषाढ ५, आइतबार
नेपाललाई लगातार दोस्रो जित
मलेशियामा जारी एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले जित हासिल गरेको हो । नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट...
-
२०७९ आषाढ ४, शनिबार
पुस्तक मेलामा कलाकारदेखि संग्रहालय प्रमुखसम्मको उपस्थिती
सधैं भोजभतेर, पार्टी भइरहने, संघसंस्थाको साधारण सभा आदि कार्यक्रमहरु भइरहने काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेट । पार्टीको वैठकसमेत भइरहन्छ यहाँ । शुक्रबारको माहौल भने बेग्लै थियो । आज पनि यहाँ एउटा संस्थाको पुस्तक विमोचन कार्यक्रम थियो तर,...
-
२०७९ आषाढ ४, शनिबार
धादिङका किसानहरुले मल लुटे
असारको रोपाई सकिन लाग्दा पनि मलको अभाव खेपिरहेका किसानहरुले आज मल बोकेको ट्रकमा लुटपाट गरेका छन् । शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको...
-
२०७९ आषाढ ४, शनिबार
यस वर्षको मिस नेपाल वल्र्डको ताज प्रियंका रानी जोशीले पहिरिन्
यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । द हिडन ट्रेजरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा मिस नेपाल नम्रता श्रेष्ठले जोशीलाई ताज...




