विजनेस
-
२०७९ आषाढ ३, शुक्रबार
समालोचना विधाको विकास हुन नसकेकोमा साहित्यप्रेमीहरुको चिन्ता
नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोखेको छन् । राजोपाध्याय समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिइ आलोचनाको रुपमा लिने प्रवृत्तीका कारण यस...
-
२०७९ आषाढ ३, शुक्रबार
बोडेस्थित “पलेस्वाँ पुखु” सार्वजनिक : उच्च अदालत
भक्तपुरको बोडेस्थित पुरानो ऐतिहासिक धार्मिक र सांस्कृतिक रुपले महत्वपूर्ण कमलपोखरी “पलेस्वाँ पुखु” सार्वजनिक नै भएको ठहर अदालतले गरेको छ । हिजो उच्च अदालत ललितपुरले उक्त कमलपोखरी सार्वजनिक नै भएको फैसला गरेको छ । न्यायाधीशद्वय राजेन्द्र खरेल र रमेश...
-
२०७९ आषाढ ३, शुक्रबार
माछापुच्छ्रे बैंकको डब्बल धमाका योजना
माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नुहुनेछ ।...
-
२०७९ आषाढ ३, शुक्रबार
एसिसि महिला टी–२० च्याम्पियसिपमा नेपालको विजयी शुरुवात
मलेसियामा शुक्रवारबाट शुरु भएको एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ५० रनले हराउँदै विजयी शुरुवात गरेको छ । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन जोड्दा नेपालले ५० रनको जित निकालेको हो...
-
२०७९ आषाढ ३, शुक्रबार
भारतमा सैनिक योजनाको विरोध चक्र्याे
भारतमा सैनिक भर्तिका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्केर गएको छ । अग्निपथ नामक सैनिक भर्ति योजना अनुसार साढे १७ देखि २३ वर्ष उमेर समूहबाट सेनामा भर्ति लिइने छ । तर भर्ति गरिएको चार वर्षपछि ७५ प्रतिशत जनशक्तिलाई अवकाश दिएर २५ प्रतिशतलाई मात्रै...
-
२०७९ आषाढ ३, शुक्रबार
शान्तिप्रिय देशको सूचिमा नेपाल ७३औं स्थानमा
शान्तिका दूत भगवान बुद्धको जन्मस्थल नेपाल विश्वको शान्तिप्रिय देशको सूचिमा ७३औं स्थानमा पुगेको । ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३ औं स्थानमा उक्लिएको हो । विश्वका १ सय ६३ स्वतन्त्र...
-
२०७९ आषाढ २, बिहिबार
प्रिमियर लिगको नयाँ बल सार्वजनिक
;इंग्लिस प्रिमियर लिगको नयाँ सिजन प्रयोग हुने बल सार्वजनिक भएको छ । २०२२/२३ को सिजन प्रिमियर लिगको प्रयोग हुने नाइकी फ्लाइट बल सार्वजनिक गरिएको हो । नयाँ बल खेलकुद सामग्री निर्माण कम्पनी नाइकीले उत्पादन गरेको हो । प्रिमियर लिगले जुलाई १५ बाट बल...
-
२०७९ आषाढ २, बिहिबार
ग्लोबल र बिओकेबीच मर्जर सम्झौता
देशका ठूलठूला बैंकहरु मर्जर प्रक्रियामा अघि बढिरहेको छ । गत साता मात्र नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जर भएको थियो । त्यस्तै दुई ठूला बैंक ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने सम्झौता भएको छ । दुबै बैंकका तर्फबाट आज बिहान मर्जरको...
-
२०७९ आषाढ २, बिहिबार
कतार विश्वकपमा सहभागी हुने ३२ देशको टुंगो लाग्यो
कतार हुने फिफा विश्वकप २०२२ मा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ । मंगलबार राति कोस्टारिकाले न्युजिल्याण्डलाई १–० ले हराउँदै विश्वकपमा स्थान बनाएसँगै ३२ टोलीको टुंगो लागेको हो । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना...
-
२०७९ आषाढ २, बिहिबार
भैरहवावासीलाई श्रम स्वीकृतिका लागि काठमाडौं धाउनु परेन
वैदेशिक रोजगारीमा जाने रुपन्देहीवासीहरुलाई श्रम स्वीकृतिका लागि केही सहज भएको छ । भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना गरि हिजोदेखि श्रम स्वीकृति दिन शुरु गरिएको हो । उक्त शाखाको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...
-
२०७९ आषाढ १, बुधबार
राजोपाध्याय समाजले पुस्तक मेला आयोजना गर्ने
राजोपाध्याय समाजले पुस्तक मेला आयोजना गर्ने भएको छ । उपत्यकाका आदिवासी देव ब्राम्हण समुदायको रुपमा परिचित राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले यहि असार ३ गते शु्क्रबार पुस्तक मेला आयोजना हुन लागेको हो । खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा हुन...
-
२०७९ आषाढ १, बुधबार
अमेरिकी दुतावसको एसपीपीबारे स्पष्टोक्ति
अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम अन्तर्गत प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अनुभव र क्षमता साटासाट मात्रै गरिने तर्क गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको...
-
२०७९ आषाढ १, बुधबार
जेष्ठ पुर्णिमाको अवसरमा शाक्य महाविहार संघको पंचदान
जेष्ठ शुक्ल पुर्णिमाको दिनको नेवाः समुदायमा ठुलो महत्त्व छ । चन्द्रमानको गणना अनुसार वर्षको सबैभन्दा लामो दिन मानिने यस दिनलाई नेवार समुदायले ज्याःपुन्हि भन्ने गर्छन् । बौद्ध धर्मावलम्बीहरुले भने जेष्ठ पुर्णिमाको दिनलाई भगवान गौतम बुद्धले...
-
२०७९ आषाढ १, बुधबार
निर्वाचन आयोगले पुनः मतदाता नामावली संकलन थाल्यो
निर्वाचन आयोगले आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ । आयोगले नामावली अद्यावधिक गर्न तथा नयाँ मतदाताको रुपमा नाम दर्ता गर्न जुन जिल्लामा बसेको हो सोही जिल्लाको निर्वाचन कार्यालयबाट गर्न सकिने पनि...
-
२०७९ जेठ ३१, मंगलबार
सम्भोगको प्रतिकात्मक रूप हो पनौतिको जात्रा
पनौतिको जात्रा जेष्ठ पुर्णिमाको दिनलाई पनौतिमा धुमधामसँग मनाउने गरिन्छ । जेष्ठ पूर्णिमाको जात्रा नै पनौतिको मुख्य जात्रा हो । यो दिनमा भद्रकाली र उन्मत्त भैरवको रथ जात्रा गर्ने गरिन्छ । जात्राको क्रममा भद्रकाली, भैरवको रथलाई तानेर एक आपसमा जुधाउने...
-
२०७९ जेठ ३१, मंगलबार
ललितपुरमा मणिकेशवनारायणको जन्मदिन मनाईयो
आज जेष्ठ शुक्ल पुर्णिमा, लतिलपुर मंगलबजार दरवारमा अवस्थित मणिकेशव नारायणको बुसादँ अर्थात बर्षबर्धन पूजा सम्पन्न भएको छ । मंगलबार ललितपुर दरबार क्षेत्रको केशव नारायण चोकमा रहेको केशव नारायण चोकमा बर्षबर्धन पूजा गरिएको हो । बर्षबर्धन पूजाको अवसरमा...




