विजनेस
-
२०७८ फाल्गुण २२, आइतबार
रुसलाई हराउन नेटोसँग युक्रेनले थप हतियार माग्यो
रुसी सेनासँग लड्न थप हतियार चाहिएको युक्रेनका विदेशमन्त्रीको भनाई रहेको छ । युक्रेनले रुसी सेनासँग लड्न उत्तर एट्लान्टिक सन्धि संगठन नेटोसँग थप सहयोग माग गरेको छ । नेटोले आवश्यक हतियार तथा सुरक्षा प्रणाली सहयोग दिने हो भने रुसी सेनालाई परास्त गर्न...
-
२०७८ फाल्गुण २२, आइतबार
आन्तरिक हवाई भाडा बढ्यो
नेपाल वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडादर वृद्धि गरेको छ । दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो । निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको...
-
२०७८ फाल्गुण २१, शनिबार
‘मुद्दाका कारण काष्ठमण्डपको उद्घाटन रोकियाे’–शाक्य
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डपको उद्घाटन मुद्दा मामिलाका कारण रोकिएको बताउनुभएको छ । काठमाडौंको थायमदु (बाङ्गेमुढा) मा आयोजित ‘थायमदु त्वाः मुना’ कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएर...
-
२०७८ फाल्गुण २१, शनिबार
नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिए
राष्ट्रिय सभामा नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । गोला प्रथा र राष्ट्रपतिबाट मनोनित सदस्यहरुको चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि हिजो समाप्त भएको हो । गत माघ १२ मा १९ सिटका लागि सातै प्रदेशमा...
-
२०७८ फाल्गुण २१, शनिबार
पाकिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, ५६ को मृत्यु
पाकिस्तानको पेशावरमा रहेको मस्जिदमा शक्तिशाली विस्फोट हुँदा ५६ जनाको मृत्यु भएको छ । दुई आतंककारीले मस्जिदभित्र पस्ने प्रयास गर्दा त्यहाँ सुरक्षामा रहेका प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरीको मृत्यु भएको र अर्का गम्भीर घाइते भएको पेशावर प्रहरीले...
-
२०७८ फाल्गुण २१, शनिबार
समयमै आगो निभाउन नसक्दा पाँच वटा घर नष्ट
आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु. डेढ करोड बराबरको धनमाल क्षति भएको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८स्थित बजारमा सीता किराना पसलमा विद्युत सर्ट भई आगालागी हुँदा उक्त घटना घटेको हो । मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी...
-
२०७८ फाल्गुण २१, शनिबार
नेपालमा शल्यक्रिया विना मुटुको भल्ब प्रत्यारोपण गर्न सफल
शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । चिकित्सकका अनुसार टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब...
-
२०७८ फाल्गुण २०, शुक्रबार
लेजेण्ड क्रिकेटर शेन वार्नको निधन
अष्ट्रेलियन लेजेण्ड क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । उनको शुक्रबार साँझ थाइल्याण्डमा हृदयघातको कारण निधन भएको अन्तराष्ट्रिय संचारमध्यमले जनाएको छ । आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिए पछि वार्नलाई चिकित्सकीय सहयोग दिइए पनि बचाउन नसकिएको...
-
२०७८ फाल्गुण २०, शुक्रबार
अन्नपूर्ण मन्दिरको आगं घर पुननिर्माण हुने
काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आगं घर पुनर्निर्माण हुने भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त आगं घरको शिलान्यास गर्दै पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गर्नु भएको छ । मेयर...
-
२०७८ फाल्गुण २०, शुक्रबार
पाटन दरबार क्षेत्र धुम्रपान निषेधित क्षेत्र घोषणा
ललितपुर महानगरपालिकाले पाटन दरवार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेकोछ । शुक्रवार महानगरपालिकाले पाटन दरवार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।...
-
२०७८ फाल्गुण २०, शुक्रबार
सुनको मूल्य १ लाख पुग्यो
आज शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले बढेर करिब एक लाख पुगेको छ । नयाँ मूल्यवृद्धि पछि सुनको मूल्य तोलामा ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी...
-
२०७८ फाल्गुण २०, शुक्रबार
नेपाल सुपर लिगको खेलाडी अक्सन नरोकिने
नेपाल सुपर लिग फुटबल (एन.एस.एल) को आज हुने भनिएको खेलाडी बोलकबोल अर्थात अक्सन नरोकिने भएको छ । अक्सन रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको आग्रहका बावजुद आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टले अक्सन नरोक्ने तयारीलाई निरन्तरता दिएको छ ।...
-
२०७८ फाल्गुण २०, शुक्रबार
युरोपको आणविक उर्जा केन्द्रमा गोलाबारी
काठमाडौं । रुसी सेनाले युक्रेनस्थित युरोपकै सबै भन्दा ठूलो जापोरिज्जिया आणविक उर्जा केन्द्रमा आक्रमण गरेको आशंका गरिएको छ । केन्द्रका भवन र एकाइहरूमा लगातार गोलाबारी भएको त्यहाँका मेयर दिमिट्रो ओर्लोभले बताएको बीबीसीले लेखेको छ । युक्रेनको...
-
२०७८ फाल्गुण २०, शुक्रबार
राष्ट्रियसभाका २० सदस्यको पदावधि सकियो
राष्ट्रिय सभामा गोला प्रथा र राष्ट्रपतिबाट मनोनित सदस्यहरुको कार्यकाल आज पूरा भएको छ । चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि आजदेखि समाप्त भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज ती सांसदहरुलाई विदाइ गर्दैछन् । नेकपा...
-
२०७८ फाल्गुण २०, शुक्रबार
फेरि इन्धनको भाऊ बढ्यो
इन्धनमा मूल्य वृद्धि गरेको महिना दिन नपुग्दै नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।...
-
२०७८ फाल्गुण १९, बिहिबार
सरकारले निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट आयोगलाई दिने
नजिकिंदो स्थानीय तह निर्वाचनका लागि सरकारले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरेको छ । आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो। निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै...




