विजनेस
-
२०७८ फाल्गुण १९, बिहिबार
चार देश सम्मिलित क्वाड बैठक बस्दै
युक्रेनमा रुसको आक्रमणबारे साझा धारणा बनाउन अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू आज बिहिबार भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ...
-
२०७८ फाल्गुण १९, बिहिबार
सानफ्रान्सिमा यःमरि मयजुको सांगितिक कार्यक्रम
अमेरिकी शहर क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा यःमरि मयजुको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्दृश्यले यःमरि मयजुबाट सानफ्रान्सीस्कोस्थित यति रेस्टोरेन्टमा उक्त कार्यक्रमको आयोजना भएको थियो । नेपालीहरूका साथै...
-
२०७८ फाल्गुण १९, बिहिबार
वौद्ध संगीत साधक शाक्यलाई पत्नीशोक
बौद्ध संगीत साधक किरण शाक्यकी श्रीमति चिनानी शाक्यको निधन भएको छ । संगीतमार्फत बुद्धको सन्देश प्रवाह गर्न आजीवन योगदान दिएका ललितपुरको ओकुवहाल निवासी वरिष्ठ संगीतकार शाक्यकी श्रीमति चिनानीको गत बुधबार निधन भएको हो । स्वर्गीय चिनाजी मुटु सम्वन्धि...
-
२०७८ फाल्गुण १९, बिहिबार
नर्विचलाई हराउँदै लिभरपुल क्वार्टरफाइनलमा
इंग्लिस कल्ब लिभरपुल एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति नर्विच सिटीलाई २–१ ले हराउँदै लिभरपुल एफए कपको क्वार्टरफाइनलमा पुगेको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलेको खेलको २७ औं मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई...
-
२०७८ फाल्गुण १९, बिहिबार
चेल्सी एफएको क्वाटरफाइनलमा
इंग्लिस क्लब चेल्सी एफएको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ गोलले पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । केलिनवर्थ रोडमा भएको खेलमा रिस बुर्केले खेलको दोस्रौँ मिनेटमा गोल गर्दै लुटोन टाउनलाई अग्रता दिलाएका थिए...
-
२०७८ फाल्गुण १९, बिहिबार
पत्रकारहरुले ‘ज्येष्ठ पत्रकार वृत्ति’ पाउने
नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले ज्येष्ठ पत्रकारलाई ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णय भएसँगै अब ज्येष्ठ पत्रकारले ६५ वर्ष पूरा भएपछि वृत्ति...
-
२०७८ फाल्गुण १९, बिहिबार
ग्याल्पो ल्होछार मनाईंदै
आज ग्याल्पो ल्होछार । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा...
-
२०७८ फाल्गुण १८, बुधबार
१७औं शताब्दीको पुरातात्विक सम्पदाहरु अमेरिकाद्वारा फिर्ता
पुरातात्विक महत्व बोकेको नेपालको सांस्कृतिक सम्पदाहरु अमेरिकाले नेपाललाई फिर्ता पठाएको छ । विभिन्न समयमा चोरी भएर विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरूमा पुगेका ती सम्पदाहरु बुधबार अमेरिकाको न्यूयोर्कस्थित रुविन म्युजिमय अफ आर्टका कार्यकारी...
-
२०७८ फाल्गुण १८, बुधबार
२५ प्रतिशतले पत्रकारको न्यूनतम पारश्रमिक बढाउन सरकारसँग सिफारिस
न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब २५ प्रतिशत वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । समितिले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सिंहदरवारस्थित मन्त्रालयमा ‘श्रमजीवी पत्रकार, कर्मचारी...
-
२०७८ फाल्गुण १८, बुधबार
टोटनह्याम एफए कपबाट बहिरीयो
टोटनह्याम एफए कपबाट बहिरीयको छ । मंगलबार भएको खेलमा मिडल्सब्रोगले १–० गोलले पराजित गरेपछि टोटनह्याम बहिरीयको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा मिडल्सब्रोगको लागि जोस कोबर्नले उत्कृष्ट गोल गरे । उनले १०७ औं मिनेटमा...
-
२०७८ फाल्गुण १८, बुधबार
एमसीसी मनी कलेक्टिङ्ग क्याम्पेन : नेपाली कांग्रेस (वीपी)
नेपाली कांग्रेस वीपी पार्टीले गठबन्धन दलले एमसीसी रातारात पास गरी नेपाली जनतालाई धोका दिएको आरोप लगाएको छ । पार्टीले आज माइतीघर मण्डलामा गरेको कार्यक्रममा १२ बुँदे व्याख्यात्मक टिप्पणी बारे बोल्दै यस्तो आरोप लगाएको हो । कार्यक्रममा वक्ताहरुले नेपाली...
-
२०७८ फाल्गुण १८, बुधबार
म्यानसिटी एफए कपको क्वार्टरफाइनलमा
म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सिटीले पिटरर्सब्रग युनाइटेडलाई २–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । वेस्टन होम्स स्टेडियम पिटर्सबर्गमा सम्पन्न खेलको ६०औं मिनेटमा रियाद महारेजको गोल गर्दै...
-
२०७८ फाल्गुण १८, बुधबार
विभिन्न स्थानको दुर्घटनामा २ को मृत्यु दर्जन बढी घाइते
नवलपुरको देवचुली नगरपालिका १४ मा आज बिहान भएको बस दुर्घटनमा परेर १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनालाई भरतपुर पठाइएको छ भने ७ जनाको दुम्कौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्ष दिलिपकुमार गिरीले जानकारी दिनुभयो...
-
२०७८ फाल्गुण १८, बुधबार
माओवादी नेता श्रेष्ठ र नेकपाका महासचिव विप्लबबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । संसदबाट एमसीसी पास भएपछि असन्तुष्ट बनेका श्रेष्ठलाई विप्लबले सहकार्यको प्रस्ताव राखेको बुझिएको छ । आज बिहान हरिसिद्धिस्थित...
-
२०७८ फाल्गुण १८, बुधबार
प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्कनबीच फोनवार्ता
एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको दुई दिनपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गर्नुभएको छ । गएराती प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता भएको हो । आफूहरूबीच आर्थिक...
-
२०७८ फाल्गुण १८, बुधबार
विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो
खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यवृद्धिले मारमा परेका विद्यार्थीलाई सहज बनाउन उद्देश्यले दुर्गम क्षेत्रबाट काठमाडौंमा भाडामा बसी पठनपाठन गरिरहेका विद्यार्थीहरुलाई सरकारले निःशुल्क विद्युतीय चुल्हो इन्डक्सन प्रदान गर्ने भएको छ । वैकल्पिक ऊर्जा...




