विजनेस
-
२०७८ माघ १२, बुधबार
डा. रिजालले ‘ह्यारीकि प्यारी’ बनाउने
नेपालको पहिलो गीति चलचित्र ‘गौंथली’ लगायत एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशकपछि पुनः अर्को एउटा फिल्म लिएर आउँदैछन् । डा. रिजाल ‘ह्यारीकि प्यारी’ नामक रोमान्टीक कमेडी फिल्मबाट पूनः फिल्म निर्माणको...
-
२०७८ माघ १२, बुधबार
शुद्धताको प्रतिवद्धतासहित न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात
काठमाडौंको मुख्य व्यापारिक क्षेत्र नयाँ सडकमा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात भएको छ । ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित नयाँ सडकको बहुचर्चित व्यापारिक भवन महर्जन कम्प्लेक्समा उक्त ज्वेलरी पसल खोलिएको हो । ग्राहकलाई सुपथ मूल्यमै फोर...
-
२०७८ माघ ११, मंगलबार
नेपालभाषाको पहिलो गजलकार मोहनकाजीको निधन
नेपालभाषा साहित्य क्षेत्रको पहिलो गजलकार मोहनकाजीको निधन भएको छ । ७८ वर्षीय मोहनकाजीको हिजो राति करीब ११ बजेतिर आफु बस्दै आएको ज्ञानेश्वरको कोठामै निधन भएको हो । उनी लामो समयदेखि दम र पिसाब सम्वन्धि समस्याबाट ग्रसित थिए । विभिन्न समयमा उनलाई शहिद...
-
२०७८ माघ ९, आइतबार
ह्वात्तै घट्यो संक्रमण दर
जहाँ हिजो मात्रै नयाँ संक्रमण दर ५० प्रतिशत भन्दा माथि पुगेको थियो, आज भने यो दर एकैपल्ट ३७ प्रतिशतमा घटेको छ । पछिल्लो २४ घण्टामा जम्मा १७ हजार ४३७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा जम्मा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । आरटी पिसिआर...
-
२०७८ माघ ९, आइतबार
ओलीलाई कोरोना संक्रमण
नेकपा एमालेका अध्यक्ष साथै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाईरस संक्रमण भएको छ । शनिबार गरिएको उनको स्वाब नमूनाको परिक्षणको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । ओलीको पत्नी राधिका शाक्यमा पनि कोरोना पाजेटिभ देखिएको बताइएको छ ।...
-
२०७८ माघ ९, आइतबार
सुनाकोठीमा ३ सय वर्ष पुरानो बालकुमारीको मूर्ति चोरी
ललितपुरको दक्षिणी भेगमा अवस्थित लिच्छवीकालीन प्राचीन वस्ती सुनाकोठीको बालकुमारी मन्दिरमा अवस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । सुनाकोठीमा अवस्थित मल्लकालीन बालकुमारीको मूर्ति चोरी भएको हो । करीब ३ सय वर्ष पुरानो बताइएको पित्तलको मूर्ति शनिबार...
-
२०७८ माघ ८, शनिबार
भक्तपुरमा उद्योगी व्यवसायीहरुलाई बुस्टर डोज
भक्तपुरका उद्योगी, व्यवसायीहरुलाई कोभिड १९ विरुद्धको खोपको बुस्टर डोज दिइएको छ । भक्तपुर चेम्बर अफ कमर्सको पहलमा आज भक्तपुरका उद्योगी व्यवसायीका लागि कोभिद १९ विरुद्धको खोपको बुस्टर डोज कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य कार्यालय भक्तपुरको...
-
२०७८ माघ ८, शनिबार
लता मंगेशकरको स्वास्थ्यमा सुधार
भारत रत्न उपाधीबाट सम्मानित भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भएको बताइएको छ । भारतीय संगीत क्षेत्रकी स्वर साम्राज्ञीको रुपमा समेत परिचित मंगेशकरको स्वास्थ्यलाई लिएर विभिन्न अफवाह फैलिएको बेलामा भारतीय उनको उपचारमा संलग्न चिकित्सकहरुलाई...
-
२०७८ माघ ८, शनिबार
उपत्यकामा ५ हजार बढि संक्रमित थप
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का ५ हजार ३०६ जना संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणमा काठमाडौंमा ३७६२, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४३४ जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको...
-
२०७८ माघ ८, शनिबार
संक्रमण दर ५० प्रतिशत माथि
नेपालमा पछिल्लो समयमा कोभिड १९ को संक्रमण दर दिनहुँ उकालो लाग्दो छ । हिजोको दिनसम्म ५० प्रतिशत भन्दा तल रहेको नयाँ संक्रमण दर आज ५० प्रतिशत भन्दा माथि पुगेको छ । गएको २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ५० दशमलव ७९ प्रतिशतमा संक्रमण पुष्टि...
-
२०७८ माघ ७, शुक्रबार
स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ
स्रोत नखुलेको भारतीय रुपैयाँ र चेकसहित एक भारतीय पुरुष महोत्तरीबाट पक्राउ परेका छन् । प्रहरीले ९ लाख बढि नगद र चेकसहित भारत बिहार सितामढी सुरसण्ड बस्ने ३९ वर्षीय उदय कुमार साहलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले साहको साथबाट स्रोत...
-
२०७८ माघ ७, शुक्रबार
उपत्यकामा ५ हजार बढि संक्रमित भेटिए
काठमाडौंमा कोभिड १९ का थप ५ हजार २९९ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्ला २४ घण्टामा थप हुने नयाँ संक्रमितमध्ये काठमाडौंमा ४ हजार २७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जना रहेका छन् । योसँगै उपत्यकाभित्र कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख...
-
२०७८ माघ ७, शुक्रबार
नयाँ संक्रमित संख्या ११ हजारको नजिक
आज नेपालमा थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ११ हजारको नजिक रहेको छ । पछिल्लो पटक थप हुने नयाँ संक्रमितको संख्या १० हजार ७०३ रहेको छ । जम्मा २३ हजार ९२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ४६ दशमलव ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १८...
-
२०७८ माघ ५, बुधबार
उपत्यकामा ६ हजार ३४३ नयाँ संक्रमित थप
पछिल्लो पटक देशैभरीबाट भेटिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५५ दशमलव ८७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा कोभिड १९ का ६ हजार ३४३ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ४ हजार ६६६ जना संक्रमित भेटिए भने...
-
२०७८ माघ ५, बुधबार
परिक्षणको करीब ५० प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परीक्षणमा संक्रमण पुष्टि हुनेहरु ५० प्रतिशतको नजिक रहेको छ । जम्मा २३ हजार ४०९ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ४८ दशमलव ४९ प्रतिशत अर्थात ११ हजार ३५२ जना संक्रमित भेटिएका हुन् । आरटी पिसिआर...
-
२०७८ माघ ५, बुधबार
पालिकाहरुसँग समन्वय बढाउन शाक्यको सीसीएमसीलाई आग्रह
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संक्रमणको तेश्रो लहर शुरु हुँदा सीसीएमसीले स्थानीय पालिकाहरुसँग समन्वय नगरेको बताउनुभएको छ । कामपा वडा २३ झ्वःछेँस्थित लायकूसाःको उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले यस्तो भन्नुभएको हो...