विजनेस
-
२०७८ फाल्गुण ४, बुधबार
होण्डुरसका पूर्व राष्ट्रपति तस्करीको आरोपमा पक्राउ
क्यारेबियन मुलुक होण्डुरसका पूर्व राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेज लागु पदार्थ तस्करीको आरोपमा पक्राउ परेका छन् । राजधानी तेगुसिगाल्पामा रहेको आफ्नो आलिसान निवासबाटै पूर्व राष्ट्रपति हर्नान्डेजलाई पक्राउ गरिएको हो । उनलाई अमेरिका सुपुर्दगी...
-
२०७८ फाल्गुण ४, बुधबार
संसदमा आज एमसीसी टेबल नहुने
अन्ततः आज संसदमा टेबल गर्ने भनेको नहुने भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ढबीच भएको छलफलमा आजका लागि एमसीसी टेबल नगर्ने सहमति भएकोछ । माओवादी केन्द्रको संसदीय दलमा बसेको बैठकमा...
-
२०७८ फाल्गुण ४, बुधबार
डिस्को बादशाह बप्पी दा रहेनन्
डिस्को बादशाह भनेर चिनिने भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा हिजो राती निधन भएको छ । हिजो राती अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको कीर्तिकेयर अस्पताल लगिएका उहाँको आज विहान निधन भएको हो । भारतको रङ्गिन दुनियाँमा...
-
२०७८ फाल्गुण ३, मंगलबार
कांग्रेसले सबै भातृ संगठन विघटन गर्यो
नेपाली कांग्रेसको आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ । मंगलबार बसेको समितिको बैठकले भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ विघटन गरेको प्रवक्ता डा। प्रकाशशरण महतले...
-
२०७८ फाल्गुण ३, मंगलबार
अस्ट्रेलियामा स्वास्थ्य वातारणको माग गर्दै नर्सहरुको प्रदर्शन
अस्ट्रेलियाको न्यू साउथ वेल्समा नर्सहरुले आफ्नो अधिकार र उचित हेरचाह पुर्याउन सक्ने स्वास्थ्य वातारणको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । हरेक सिफ्टमा एकजना नर्सले ४ जना मात्र बिरामी हेर्न दिनुपर्ने र आफ्नो तलब २ दशमलव ५ प्रतिशतले वृद्धि...
-
२०७८ फाल्गुण ३, मंगलबार
आइसीसी वरियतामा नेपाल एक स्थान झर्यो
आईसीसीले सार्वजनिक गरेको पछिल्लो नयाँ वरीयता नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी–२० वरीयतामा अनुसार नेपाल १ स्थान तल झरेर १३ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न...
-
२०७८ फाल्गुण ३, मंगलबार
क्यानडामा खोप विरोधीहरुको खाता रोक्का गर्न प्रधानमन्त्रीको निर्देशन
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रेडोले खोप विरोधीहरुलाई दबाउन नयाँ नियम लागू गर्ने भएको छ । ट्रक चालकहरुको जारी आन्दोलन दबाउन नयाँ कदम चालेको प्रधानमन्त्री जस्टिनले यस्तो कम चाल्नु भएको हो । उहाँले आन्दोलनमा सहभागिहरुको बैंक खाता रोक्का गर्ने...
-
२०७८ फाल्गुण ३, मंगलबार
साहित्यकार डा. तारानाथ शर्माको निधन
नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल...
-
२०७८ फाल्गुण ३, मंगलबार
एमसीसीबारे अमेरिकी विदेश मन्त्रालयको चेतावनी अनुमोदन नभए सम्बन्धमा असर पर्ने
केही दिन अगाडि एमसीसी अनुमोदनका लागि दबाब दिन थालेको एमसीसीले फेरि सम्झौताबारे अमेरिकाको विदेश मन्त्रालयले नै मुख खोलेको छ । यही फागुन १६ भित्र संसदबाट सम्झौता अनुमोदन नभए नेपाल—अमेरिका सम्बन्ध प्रभावित हुने चेतावनी अमेरिकी विदेश मन्त्रालयबाटै आएको...
-
२०७८ फाल्गुण ३, मंगलबार
इजरायलबाट फर्केर भक्तपुरमा पसल
भक्तपुरको ब्यासी टोलमा खजुरीको पसल खुलेको छ । इजरायलमा १० वर्षको बसाईँपछि नेपाल फर्केका नरेश श्रेष्ठले ब्यासीमा विभिन्न दैनिक उपभोग्य सामग्रीको ग्रोशरी स्टोरको शुरुवात गरेका हुन् । ‘१० वर्ष इजरायल बसें, केही कमाएँ पनि होला तर, अब आफ्नै माटोमा केही...
-
२०७८ फाल्गुण ३, मंगलबार
समावेशी म्युजिक अवार्डको मनोनयन सार्वजनिक
नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । 'नेपाली हुनुमा गर्व गरौं, नेपाली कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको अवार्डको पाँचौ...
-
२०७८ फाल्गुण ३, मंगलबार
रियलमीको ९प्रोका सिरिजहरु सार्वजनिक हुने
स्मार्ट फोनको दुनियामा रियलमी एउटा चर्चित मोबाइल फोन कम्पनीको नाम हो । यही कम्पनीले आउँदो बुधबार रियलमी ९प्रो सिरिजका स्मार्टफोन विश्वभर एकसाथ सार्वजनिक गर्ने भएको छ । यो सिरिज अन्तर्गत कम्पनीले रियलमी ९ प्रो, रियलमी ९ प्रो प्लस र रियलमी ९आई फोन...
-
२०७८ फाल्गुण २, सोमबार
कर्मा चलचित्रको रिलिज डेट घोषणा
लामो समयको पर्खाईपछि नेपालभाषाको चर्चित चलचित्र कर्म रिलिज हुने भएको छ । गुण फिल्म्सको ब्यानरमा निर्मित चलचित्र आउँदो फागुन १४ गते रिलिज हुन लागेको हो । चलचित्रका निर्देशक रामकृष्ण खड्गीले आजै आफ्नो सामाजिक संजालको भित्तामा चलचित्रको प्रमो सार्वजनिक...
-
२०७८ फाल्गुण २, सोमबार
चाँपको वन (चाँगु) र माधवनारायण
विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण वैष्णव सम्प्रदायको महत्त्वपूर्ण तीर्थ (धाम) हो । यहाँको हनुमान मूर्तिको फेदमा उत्कीर्ण अभिलेखअनुसार यस हनुमान र काठमाडौँको हनुमानढोकाको दूरी करिब ३३ कोष (झण्डै १७ किलोमिटर) रहेको छ । भक्तपुरबाट चाँगु करिब ६...
-
२०७८ फाल्गुण २, सोमबार
सर्वदलीय बैठकमा संसद सुचारु गर्ने सहमति, एमसीसी छलफलमै सीमित
काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकबाट संसदलाई सुचारु गर्ने सहमति भएको छ । सापकोटाले बैठकबारे जानकारी गराउँदैे संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति बनेको बताए । ‘आजको बैठकबाट संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति भएको छ,’...
-
२०७८ फाल्गुण २, सोमबार
नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिन्
अभिनेत्री रेखा थापाले फेरि विवाह गरेकी छिन्। उनले अमेरिका बस्दै आएका बलराम शाहीसँग विवाह गरेकी हुन् । निर्माता छविराज ओझासँग १० वर्षअघि डिभोर्स गरेकी थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको खबर बाहिरिएको छ । थापा र शाही लामो समयदेखि...




