विजनेस
-
२०७८ माघ २७, बिहिबार
सुन्दरीजलमा एकजना मृत फेला
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती खोलामा बुधबार एकजना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिन अनुसार हाल नाम, थर र वतन नखुलेको करिब ३२ वर्षीय युवक मृत फेला परेको हो । घटनाका सम्बन्धमा थप...
-
२०७८ माघ २७, बिहिबार
काठमाडौँको धोबीचौरबाट नगद र मूर्तिसहित एकजना पक्राउ
काठमाडौँको धोबीचौरस्थित सडकबाट एक थान पहेँलो रंगको धातुको मूर्ति, नगद एक लाख चार हजार ७४० रूपैयाँ र दुई थान मोबाइलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरीले टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८...
-
२०७८ माघ २६, बुधबार
बुधबारदेखि इमर्जिङ नेपालको आईपीओ निष्कासन
इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको हो । कम्पनीले निष्कासन गर्ने ५ लाख ५५ हजार कित्ता मध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारी र ५ प्रतिशत...
-
२०७८ माघ २६, बुधबार
वैशाख ९ बाट एसईई परीक्षा हुने
यस वर्षको एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा बैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा बैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण पठनपाठनमा प्रभावित भएकोले बोर्डले...
-
२०७८ माघ २६, बुधबार
कोरोनाबाट १४ जनाको मृत्यु, २ हजार ४०१ जना संक्रमित थपियो
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार आज नेपालमा कोरोना संक्रमण २ हजार ४०१ जना थप भएका छन् । १६ हजार ३५६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको हो । उक्त संक्रमणको दर आरटी, पीसीआर परीक्षणबाट १ हजार ८५१ र एन्टीजेन...
-
२०७८ माघ २६, बुधबार
प्रदर्शन रोक्न ट्रक चालकहरुलाई प्रधानमन्त्रीको आग्रह
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरूलाई प्रदर्शन रोक्न आग्रह गरेका छन् । क्यानडामा कोभिड १९ विरुद्धको खोप अनिवार्य गरेको विषयमा ट्रक चालकहरुले प्रदर्शन जारी राखेको बेला प्रधानमन्त्री ट्रुडोले यस्तो आग्रह गरेका हुन् । ट्रुडोले हरेक...
-
२०७८ माघ २६, बुधबार
ठेकेदार सांसद्, सरकारकै संरक्षणमा गैरकानूनी कार्यले देश अराजकतातर्फ – प्रेम सुवाल
सांसद्हरू ठेकेदार हुनु र सरकारकै संरक्षणमा गैरकानूनी रूपमा प्लटिङहरू हुनुले देशलाई अराजकतातर्फ लगिरहेको प्रतिनिधिसभा सांसद् प्रेम सुवालले जनाएका छन् । आज भक्तपुर नगरपालिकाको ११ औँ नगरसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता विषयमा...
-
२०७८ माघ २६, बुधबार
भक्तपुर नगरपालिकाको ११ औँ नगरसभा सुरु
भक्तपुर नगरपालिकाको ११ औँ नगरसभाको आजबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले नगरसभाको उद्घाटन गर्दै जनप्रतिनिधिहरूले जनसहभागितासहित जनताको सेवा गर्नुपर्ने जनाएका छन् । उनले संघीयताको पूर्ण...
-
२०७८ माघ २६, बुधबार
अबको १५ दिनमा कमलपोखरीको उद्घाटन हुने
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले अबको करीब १५ दिनमा कमलपोखरीको उद्घाटन हुने बताउनुभएको छ । महानगर प्रमुख शाक्यले पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने जानकारी गराउनुभयो । पुर्ननिर्माणको अन्तिम चरणमा रहेको...
-
२०७८ माघ २६, बुधबार
शताब्दी पुरुष जोशीको स्वास्थ्य स्थितिमा सुधार
वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्य स्थितीमा सुधार देखिएको छ । शरीरमा अक्सिजनको कमी देखिएर उपचारार्थ किष्ट अस्पताल भर्ना भएका शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जानकारी दिनुभएको छ...
-
२०७८ माघ २६, बुधबार
अष्ट्रेलिया र न्यूजिल्यान्डबीचको टी २० सिरिज स्थगित
न्यूजिल्यान्डमा हुने भनिएको न्यूजिल्यान्ड र अष्ट्रेलियाबीचको टी २० सिरिज क्रिकेट स्थगित भएको छ । आउँदो मार्च १७ बाट हुने भनिएको त्रिदिवशीय टी २० सिरिजका लागि अष्ट्रेलिया न्यूजिल्यान्ड नजाने भएपछि सिरिजस्थगित भएको हो । कोभिड महामारी नियन्त्रणका लागि...
-
२०७८ माघ २६, बुधबार
समुदायको अग्रसरतामा पाटनको भीमसेन मन्दिर पुनर्निर्माण
वि.सं. २०७२ वैशाख १२ को भूकम्पबाट क्षति व्यहोरेका सम्पदामध्ये हो, पाटनको भीमसेन मन्दिर । विनाशकारी भूकम्पको झण्डै ७ वर्षपछि उक्त मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । संघीय स्तरबाट भएका सम्पदा पुनर्निर्माणका कार्यहरूभन्दा भीमसेन मन्दिरको...
-
२०७८ माघ २६, बुधबार
इन्टर मिलान कोपा इटालियाको अन्तिम चारमा
इन्टर मिलान कोपा इटालियाको अन्तिम चारमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनल खेलमा रोमालाई २–० गोलले हराउँदै इन्टर अन्तिम चारमा पुगेको हो । इन्टरलाई जित दिलाउन खेल सुरु भएको दोस्रौँ मिनेटमा इडेन जेकोले र ६८ औँ मिनेटमा एलेक्सिस सान्चेजले एक...
-
२०७८ माघ २५, मंगलबार
बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा
नेपाली नाट्यसम्राट बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक कार्यक्रम काठमाडौँमा आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा प्रज्ञा भवनको देवकोटा सभाकक्षमा उक्त...
-
२०७८ माघ २५, मंगलबार
आज सुरक्षित इन्टरनेट दिवस
हरेक वर्ष फेब्रुवरी ८ तारिखलाई सुरक्षित इन्टरनेट दिवसका रूपमा मनाइन्छ । यस वर्ष ‘टुगेदर फर बेटर इन्टरनेट’ (राम्रो इन्टरनेटका लागि सँगसँगै) नाराका साथ यो दिवस विश्वभर मनाइँदै छ । विश्वमा इन्टरनेटको पहुँच र विस्तार भएसँगै सन् २००४ देखि सुरक्षित...
-
२०७८ माघ २५, मंगलबार
सामान चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ
काठमाडौंको बुढानीलकण्ठबाट चोरीको सामानसहित २ जनालाई पक्राउ गरिएको छ । बुढानीलकण्ठ नगरपालिका–८ तल्लो भंगालस्थित सडकमा ठेला रिक्सामा चोरी गरेको सामान लग्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु डेरा गरी...




