arin enterprises

विज्ञान प्रविधी

  • २०७८ श्रावण ८, शुक्रबार

    प्रधानमन्त्री देउवालाई चलचित्रकर्मिहरुको बधाई

    कला तथा साँस्कृतिककर्मीहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई ज्ञापन गरेको छ । नेपाल साँस्कृतिक संघको तत्वावधानमा  प्रधानमन्त्री निवास बालुवाटार पुगेका कला र साँस्कृतिककर्मीहरुले प्रधानमन्त्री देउवालाइ बधाई तथा कार्यकाल सफलताको...

  • २०७८ श्रावण ७, बिहिबार

    कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको होन्डा नेपालको प्रष्टिकरण

    होन्डा नेपालले आफुहरुले नेपालमा कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको स्पष्ट पारेको छ । फेसबुक मेसेन्जरमा 'Honda 70th Anniversary' स्क्यामले आतंक मच्चाएपछि होन्डा नेपालले सामाजिक संजालमार्फत संक्षिप्त विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो । हिजै मात्र...

  • २०७८ श्रावण ७, बिहिबार

    जसपा विवाद बहुमत सदस्यको सनाखतबाट टुङ्ग्याइने

    जनता समाजवादी पार्टीको आधिकारिताको विवादलाई निर्वाचन आयोगले कार्यकारिणी सदस्य सनाखतबाट टुंगो लगाउने भएको छ । निर्वाचन आयोगले जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गर्ने आदेश दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ आयुक्तको...

  • २०७८ श्रावण ७, बिहिबार

    २ हजार ७१४ नयाँ संक्रमित भेटिए

    नेपालमा थप २ हजार ७१४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । १२ हजार ८२९ जनाको स्वाब नमूनाको परिक्षण गर्दा २१ दशमलव १५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ९ हजार १२२ आरटी पिसिआर परिक्षणमा एक हजार ८५५ जना र ३ हजार ७०७ जनाको एन्टिजेन परिक्षणमा ८५९...

  • २०७८ श्रावण ७, बिहिबार

    उपत्यका युथ फोर्स घोषणा गरिने

    काठमाडौं क्षेत्र नं ८ र ९ का युथफोर्स कमान्डरहरुको संयुक्त भेला सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं युथफोर्स प्रमुख क्षितिज थेवेले यहि ९ गते हुन गइरहेको युथफोर्सको मार्चपासले सरकार तर्सिने दावी गर्नुभयो ।...

  • २०७८ श्रावण ७, बिहिबार

    पुष्पलालको ४३ औं स्मृति दिवस आज मनाईँदै

    नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल अमात्यको ४३ औं स्मृति दिवस आज मनाईँदैछ । पुष्पलाललाई श्रद्धान्जली दिँदै आज विभिन्न कार्यक्रम गरेर उनको स्मृति दिवस मनाईँदैछ । यसै क्रममा काठमाडौं महानगरपालिका १८ वडास्थित पुष्पलाल स्मृति पार्कमा...

  • २०७८ श्रावण ६, बुधबार

    प्रतिवन्धित रेडबुल बिक्री बितरण गर्ने पक्राउ

    काठमाडौंको विभिन्न स्थानबाट प्रतिवन्धित क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ रेडबुल विक्री वितरण गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । न्यूरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट निलो कलरको रेडबुल बिक्री बितरण गरेको अभियोगमा...

  • २०७८ श्रावण ६, बुधबार

    अस्ताए कलाकार उत्तम नेपाली

    वरिष्ठ कलाकार उत्तमप्रसाद कर्माचार्य अर्थात उत्तम नेपालीको निधन भएको छ । ८५ वर्षीय नेपालीको आज (बुधबार) बिहान साढे ४ बजे निधन भएको हो । नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो । स्वर्गीय नेपाली विगत तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग...

  • २०७८ श्रावण ६, बुधबार

    खोप केन्द्रमा युथफोर्सका युवाहरुको सक्रियता

    काठमाडौं महानगरपालिका १५ वडाभित्र कोरोनाविरुद्धको खोप वितरणको क्रममा खोप केन्द्रहरुमा युथफोर्सका युवाहरु स्वयम्सेवकको रूपमा परिचालित भएका छन् । खोप वितरणलाई सहज र व्यवस्थित बनाउन भन्दै युथ फोर्सका युवाहरु परिचालित भएका हुन् । काठमाडौं महानगरपालिका...

  • २०७८ श्रावण ६, बुधबार

    उपत्यकामा ६९७ जना नयाँ संक्रमित थपिए

    नेपालमा पछिल्ला दिनमा कोभिड १९ का नयाँ संक्रमितको संख्या बढ्दै गएसँगै काठमाडौं उपत्यकामा पनि यो संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सयको नजिक कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । उपत्यकामा कोभिड १९ का ६९७ जना...

  • २०७८ श्रावण ६, बुधबार

    संक्रमण दर बढिरहँदा बढेन परिक्षण संख्या

    नेपालमा केही नियन्त्रणमा आउन थालिएको कोभिड १९ को संक्रमण पछिल्ला दिनहरुमा फेरी बढ्न थालेको देखिएको छ । दिनहुँ संक्रमण दर बढ्दै गएको देखिएपनि कोरोना परिक्षण बढाउन तिर भने सरकारले खासै ध्यान दिएको देखिएको छैन । कोरोना संक्रमण फैलिन नदिन हालको लागि...

  • २०७८ श्रावण ६, बुधबार

    गर्भवती प्रियंकाको आलोचना बढ्दै

    एक महिलाको लागि गर्भावस्था निकै महत्वपूर्ण समय हो । प्रश्रव पीडा सहनु परेपनि आमा बन्नु हरेक महिलाको लागि जीवनकै सबैभन्दा सुखद र खुसीको क्षण हुने गर्दछ । त्योभन्दा अघि कौतुहलता, उत्सुकता र केही भयले भरिएको गर्भावस्थाको समय पनि कम खुसीको क्षण हुन्न ।...

  • २०७८ श्रावण ६, बुधबार

    अरुण थापालाई सम्झे भक्तपुरका संगीतप्रेमीहरुले

    भक्तपुरका संगीतप्रेमीहरुले गायक अरुण थापालाई सम्झेका छन् । स्वर्गीय गायक अरुण थापाको २२ औं पुण्य तिथिको अवसरमा मंगलबार भक्तपुरवासीले उनलाई सम्झिएका हुन् । गायक थापाको पुण्य तिथिको अवसरमा भक्तपुर सांगीतिक समाजले एक कार्यक्रमको आयोजना गरेको हो ।...

  • २०७८ श्रावण ६, बुधबार

    मुसलिम समुदाय बकर ईद मनाउँदै

    आज विश्वभरीका मुसलिम समुदाय ‘ईद उल जोहा’ मनाउँदैछन् । बकर ईदको नामले समेत चर्चित यस पर्वलाई मुसलिम समुदायको दोश्रो ठुलो चाडको रुपमा लिइन्छ । ईस्लाम पात्रो ‘हिजरी सम्वत’ अनुसार नयाँ वर्षको महिनाको १०औं दिन यो पर्व मनाइन्छ । ईद उल जोहाका अवसरमा आज...

  • २०७८ श्रावण ५, मंगलबार

    दैनिक संक्रमण दर बढ्दै, निको हुने घट्दै

    नेपालमा निषेधाज्ञा खुकुलो हुँदै गएसँगै कोभिड १९ को संक्रमण दर पनि बढ्दो देखिएको छ । दिनहुँ संक्रमितको संख्या बढ्दो छ । परिक्षण संख्या भने न्यून मात्र रहेको छ । यद्यपि जति परिक्षणको संख्या बढ्छ, सोही अनुपातमा संक्रमण दरसमेत बढ्दो देखिएको छ । आज...

  • २०७८ श्रावण ५, मंगलबार

    हरिशयनी एकादशी पर्व मनाईँदै, आजबाट चतुर्मास शुरु

    आज आषाढ शुक्ल एकादशी, अर्थात हरिशयनी एकादशी, वैदिक सनातन वैष्णव धर्मावलम्बीहरुले आज घर घरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाइरहेका छन् । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ । तुलसीको धार्मिकको साथै आयुर्वेदिय महत्व...

Pages