विज्ञान प्रविधी
-
२०७७ आषाढ २, मंगलबार
न्युजिल्याण्डमा फेरी दुईजनामा देखियो कोरोना संक्रमण
न्युजिल्याण्डमा बेलायतबाट आएका दुई जना महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । गएको २४ दिनपछि न्युजिल्याण्डमा पहिलोपटक संक्रमण देखिएको हो । गत जुन ७ मा बिरामी परेका अभिभावकलाई भेट्न बेलायतबाट दोहा, ब्रिसबेन हुँदै उनीहरु...
-
२०७७ आषाढ २, मंगलबार
आजको कुल संक्रमित संख्या ३८० कि ३८१ प्रवक्ताज्यू ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण विवरणको तथ्याङ्कमा गलती गर्न छोडेको छैन । हरेक दिन जसो तथ्याङ्क अद्यावधिक गर्दा कुनै न कुनै गलती मन्त्रालयबाट हुने गरेको पाइएको छ । आज फेरी पनि कुल संक्रमित संख्या अद्यावधिक गर्दा प्रवक्ता डा....
-
२०७७ आषाढ २, मंगलबार
११७ जना कोरोनालाई जितेर घर फर्के
पछिल्लो २४ घन्टामा थप एक सय १७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् । पछिल्लो पटक संक्रमण मुक्त भएर उपचाररत अस्पतालबाट डिस्चार्ज हुने एक सय १७ जनामा ८ जना महिला र एक सय ९ जना पुरुषहरु रहेका छन् । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
-
२०७७ आषाढ २, मंगलबार
कुल संक्रमित संख्या ६५९१ पुग्यो, आज पनि काठमाडौंमा संक्रमित भेटिए
नेपालमा थप ३ सय ८० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न १४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा देशका विभिन्न जिल्लामा ३ सय ८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए...
-
२०७७ आषाढ २, मंगलबार
घन्किन थाल्यो कृष्ण मन्दिरमा भजन
निकै भयो यहाँ शंखको आवाज नसुनिएको, तबलाको ताल र हार्मोनियमको सुरसँगै भजन गुन्जिएको सुन्न धेरै भक्तजनहरु लालायित थिए । तर लकडाउनका कारण यहाँ भजन गुन्जिने समयमा सुनसान नै रहन्थ्यो । तर अब यहाँको वातावरण फेरीएको छ । साँझ ५ बजेपछि पाटन दरवार क्षेत्रमा...
-
२०७७ आषाढ १, सोमबार
रियल म्याड्रिडबाट एइबार पराजित
स्पेनिस ला लिगामा आइतबार राति भएको खेलमा रियाल म्याड्रिडले एइबारमाथि ३(१ को जित हात पारेको हो । खेल अल्फ्रेडो डि स्टेफानो स्टेडियममा विना दर्शक खेलाइएको थियो । नियमित घरेलु मैदान मर्मत जारी रहेकाले रियलाले आफ्नो वैकल्पिक मैदान अल्फ्रेडो डि स्टेफानो...
-
२०७७ आषाढ १, सोमबार
कोरोना संक्रमण निको हुनेको संख्या हजार नाघ्यो
नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ६७ जनाले कोरोना भाईरससँगको लडाईँ जितेका छन् । तीमध्ये ७ जना महिला छन् भने ६० जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार ४१...
-
२०७७ आषाढ १, सोमबार
४५१ नयाँ संक्रमित थपिए, कुल संख्या ६ हजार नाघ्यो
नेपालमा थप ४ सय ५१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न १८ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ सय १६ जना पुरुष र ३५ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।...
-
२०७७ जेठ ३२, आइतबार
रक्तदान गर्दै विश्व रक्तदाता दिवस मनाइयो
आज जुन १४, विश्वभरी विभिन्न किसिमले विश्व रक्तदाता दिवस मनाइएको छ । नेपालमा पनि यहि दिवसको अवसरमा रक्तदान लगायत विविध कार्यक्रमहरु भएका छन् । नेपालमा लकडाउन अवधिमा विभिन्न दिवसका औपचारिक कार्यक्रमहरु प्रभावित भए । तर विश्व रक्तदाता दिवसको अवसरमा...
-
२०७७ जेठ ३२, आइतबार
कामपाबाट २ महिनामा ४५ सय बढीलाई निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगबाट सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा करीब ४ हजार पाँच सयलाई निःशुल्क सेवा प्रदान गरेको छ । हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान र ल्याउनका लागि महानगरपालिकाले...
-
२०७७ जेठ ३२, आइतबार
गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोकका ३६ वर्षीय पुरुषको हिजो राती मृत्यु भएको हो । रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तमघासको आइसोलेसनमा उपचाररत पुरुषको हिजो राती उपचारको क्रममा आइसोलेसनमै मृत्यु...
-
२०७७ जेठ ३२, आइतबार
कोभिड १९ निको हुनेको संख्या एक हजार नजिक
नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ६१ जना कोरोना संक्रमितहरु कोरोना भाईरसलाई जित्दै डिस्चार्ज भएर घर फर्केका छन् । पछिल्लो २४ घन्टामा ६ जना महिला र ५५ जना पुरुषहरु संक्रमण निको भएर उपचाररत अस्पतालबाट डिस्चार्ज भएका हुन् । नारायणी अस्पताल...
-
२०७७ जेठ ३२, आइतबार
४२५ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या ५७६०
नेपालमा थप ४ सय २५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय ७५ जना पुरुष र ५० जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आज थप...
-
२०७७ जेठ ३२, आइतबार
बायर्न म्यूनिख उपाधीबाट एक जित टाढा
जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेला जित्दै वायर्न म्युनिख उपाधिको निकै नजिक पुगेको छ । वायर्नले बोरुसिया मन्छेनग्लाडबाखमाथि २(१ को जित निकालेको छ । यो जितसँगै वायर्न च्याम्पियन हुनबाट अब एक जित मात्रै टाढा छ । खेलमा जिर्जी ज्रिक्जीले...
-
२०७७ जेठ ३२, आइतबार
बलिउड अभिनेता सुशान्तले गरे आत्महत्या
विश्वभरि कोरोना महामारीको अवस्थामा अप्रत्याशित किसिमका खबरहरु आइरहेका छन् । यसैबीच बलिउडबाट फेरी एउटा यस्तै खबर आएको छ । चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बई बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर उनले आत्महत्या गरेको...
-
२०७७ जेठ ३२, आइतबार
रियल मालोर्काविरुद्ध बार्सिलोनाको फराकिलो जित
स्पेनिश ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा शिर्ष स्थानको बार्सिलोनाले रियल मालोर्काविरुद्ध फराकिलो जित हात पारेको छ । कोरोना महामारीका कारण रोकिएको ला लिग सुचारु भएयता भएको खेलमा बार्सिलोनाले रियल मार्लोकालाई ४–० ले हराएको हो । खेल बन्द...




