समाज
-
२०७९ श्रावण ९, सोमबार
पर्यटन उद्योग उकास्न स्थानीयताको प्रवर्ध्दनमा जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन उद्योग उकास्न स्थानीयतालाई जोड दिनुपर्ने बताउनुभएको छ । पर्यटकहरु हिमालमात्र हेरेर फर्कीरहेको अवस्थामा तिनीहरुको नेपाल बसाइ लम्ब्याउन सकिए पर्यटन उद्योग फस्टाउने विचार...
-
२०७९ श्रावण ९, सोमबार
अछाममा पहिरोले एकै घरका तीन जनाको मृत्यु
अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएराती पहिरोले घर पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्ट रहेका छन् । ६५ वर्षीया नैना विष्ट घाइते भएकी छन् । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका...
-
२०७९ श्रावण ७, शनिबार
फेरि कोरोनो संक्रमण बढ्न थाल्यो
विश्व नै आक्रान्त भएको कोरोना भाइरसको संक्रमण केही समय अघि कम भएपनि फेरि यसले आफ्नो पकड जमाउन थालेको छ । नेपालमा पनि यसको संक्रमण पछिल्लो दिनहरुमा ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...
-
२०७९ श्रावण २, सोमबार
चट्याङ लागेर मृत्यु
रामेछापमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । आइतबार राति लिखुतामाकोशी गाउँपालिका–४ कल्लेरी बस्ने ५५ वर्षीय डिल बहादुर गाहा मगरको चट्याङ लागेर मृत्यु भएको हो । मगरको घरमा अचानक चट्याङ पर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।
-
२०७९ श्रावण २, सोमबार
बसको ठक्करबाट एक पुरुषको मृत्यु
मकवानपुरमा भएको सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका–६ सुनाचुरीमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३३० नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो । अन्दाजी ४० वर्षीय मृतकको हालसम्म पहिचान हुन...
-
२०७९ श्रावण २, सोमबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बाँकेको राप्ती सोनारी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । आइतबार राति राप्ती सोनारी गाउँपालिका–७ निबुवाटारमा भे.७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा सोही गाउँपालिका–५ बिनौना...
-
२०७९ आषाढ २७, सोमबार
विश्वविख्यात आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी
‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड राख्न सफल शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । सोमबार काठमाडौंको स्वयम्भुमा बौद्ध परम्परा अनुसारतामाङको अन्त्यष्टी गरिएको हो । तामाङको अन्तिम विदाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री...
-
२०७९ आषाढ २५, शनिबार
नाइरोबी फ्लाई किराको संक्रमण बढ्दै
अहिले देशभर नाइरोबी फ्लाई किराको संक्रमणबाट अस्पताल आउने विरामीको संख्या बढ्दै गएको छ । काठमाडौंमा यसको असर फाट्टफुट्ट देखिन थालेको छ भने बाहिरी जिल्लाहरुमा यसले ठूलो संक्रमणकै रुप लिइसकेको जानकारीमा आएको छ । झापा, दमकसहितका पूर्वी तयारीमा नाइरोबी...
-
२०७९ आषाढ २१, मंगलबार
रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो
रामेछापको लुभुघाटमा आज विहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यण १४ पुगेको छ । घटनास्थलमा ९ जना र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा हालसम्म ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछापको सुनापति...
-
२०७९ आषाढ १९, आइतबार
महिला कर्मचारीको मृत्युपछि केएमसी स्कूलमा तनाव
बुद्धनगरस्थित केएमसी स्कुलमा गएराति होस्टलको क्यान्टिनमा काम गर्ने महिला कर्मचारीको शव भेटिएपछि अशान्त बनेको छ । आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन उल्लेख्या...
-
२०७९ आषाढ १४, मंगलबार
हैजाको लक्ष्ण र यसको रोकथाम
यस पालि काठमाडौं उपत्यकामा कोभिड–१९ को प्रकोप भने त्यत्ति छैन भन्दा हुन्छ । कोभिड १९ को प्रकोपबाट केही राहत पाएकै महसूस गरिरहेकै बेला उपत्यकामा अहिले भने हैजाको प्रकोप देखिएको छ । हाल सम्म उपत्यकाका पाँच स्थानमा हैजाका विरामी फेला परेको...
-
२०७९ आषाढ १०, शुक्रबार
नेवाः संचार गृहले राज्यको सुविधा प्राप्त गर्न अघि बढ्न सुझाव
काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यले राज्यबाट पाइने सुविधा प्राप्त गर्नका लागि नेवाः मिडिया हाउसहरु पनि अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंमा आयोजित ‘कोरोनाबाट प्रभावित नेवाः पत्रकार र नेवाः मिडिया हाउस’ विषयक...
-
२०७९ आषाढ ५, आइतबार
परम्परागत पेशा संरक्षणलाई प्राथमिकता दिने ताम्रकारको भनाई
‘हाल ताम्रकार समुदायभित्र परम्परागत पेशा छोड्नेको समस्या बढ्दो छ । यसले गर्दा ताम्रकारहरुको परम्परागत पहिचान नै संकटमा परेको छ । यो समस्यालार्य हल गर्दै परम्परागत पेशालाई ब्युताउने प्रयासलाई प्राथमिकता दिनेछु ।’ यो भनाई हो ललितपुरका ताम्रकार...
-
२०७९ आषाढ ४, शनिबार
पुस्तक मेलामा कलाकारदेखि संग्रहालय प्रमुखसम्मको उपस्थिती
सधैं भोजभतेर, पार्टी भइरहने, संघसंस्थाको साधारण सभा आदि कार्यक्रमहरु भइरहने काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेट । पार्टीको वैठकसमेत भइरहन्छ यहाँ । शुक्रबारको माहौल भने बेग्लै थियो । आज पनि यहाँ एउटा संस्थाको पुस्तक विमोचन कार्यक्रम थियो तर,...
-
२०७९ आषाढ १, बुधबार
राजोपाध्याय समाजले पुस्तक मेला आयोजना गर्ने
राजोपाध्याय समाजले पुस्तक मेला आयोजना गर्ने भएको छ । उपत्यकाका आदिवासी देव ब्राम्हण समुदायको रुपमा परिचित राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले यहि असार ३ गते शु्क्रबार पुस्तक मेला आयोजना हुन लागेको हो । खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा हुन...
-
२०७९ जेठ ३०, सोमबार
रक्तदाता दिवसको अवसरमा काठमाडौंमा रक्तदान
विश्व रक्तदाता दिवसको पूर्व सन्ध्यामा आज ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाबाट रक्तदान कार्यक्रम गरिएको छ । काठमाडौंको ऐतिहासिक दरवार क्षेत्र बसन्तपुरमा भएको रक्तदान कार्यक्रममा जम्म ४५ जनाले रक्तदान गरेका थिए । हरेक वर्ष जुन...




