समाज
-
२०७९ पौष १०, आइतबार
कोरोनाको जोखिम बढेसँगै सजग रहन अनुरोध
सरकारले कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । शनिबार एक विज्ञप्ति निकाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्रिसमस र अँग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन आग्रह...
-
२०७९ पौष ८, शुक्रबार
दक्षिणकालीमा स्थानीय सेवा केन्द्र स्थापना
दक्षिणकाली नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको समस्या समाधानको लागि भनेर पालिका स्तरीय स्थानीय सेवा केन्द्र स्थापना गरिएको छ । विहिबार एक कार्यक्रमका बीच दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत र राष्ट्रिय भुमी...
-
२०७९ पौष ७, बिहिबार
महोत्तरीमा सिनियर प्रहरी अधिकृत निवासको उद्घाटन
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा नवनिर्मित सिनिय प्रहरी अधिकृत निवासको उद्घाटन भएको छ । बुधबार मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खानले जिल्ला प्रहरी कार्यालय महोत्तरीको परिसरमा निवासको उद्घाटन गर्नुभएको हो । सो...
-
२०७९ पौष ६, बुधबार
चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश
विगत १९ वर्ष अघिदेखि बन्दी जीवन बिताइरहेका फ्रान्सेली नागरिक तथा विकिनी किलरका नामले चर्चित चाल्र्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश दिएको छ । उहाँले १५ दिनभित्र देश फर्कने व्यवस्था मिलाउन सर्वाेच्चले आदेश दिएको छ । न्यायाधीश सपना प्रधान...
-
२०७९ पौष ६, बुधबार
सुकुम्वासी समस्यालाई लिएर देय् दबू र आयोगको वैठक
भूमिहीन दलित, भूमिहिन सुकुम्वासी, अव्यवस्थति बसोबासीको साथै स्वबासी समस्यालाई लिएर नेवाः देय् दबू र राष्ट्रिय भूमि आयोगबीच छलफल भएको छ । गत सोमबार देय् दबूको कार्यालय टेकुमा दबू भूमि आयोग काठमाडौं जिल्ला समितिका पदाधिकारीहरुबीच छलफल भएको हो । छलफलको...
-
२०७९ पौष १, शुक्रबार
दुई दशकपछि सुकुन्दा फेरी प्रकाशनमा
रत्न राज्यलक्ष्मी क्याम्पसको सुकुन्दा साहित्य पालाको वार्षिक पत्रिकाको पुनः प्रकाशन भएको छ । करीब दुई दशकदेखि बन्द रहेको पत्रिका क्याम्पसमा नेपालभाषा अध्ययनरत विद्यार्थीहरुले पुनः प्रकाशनमा ल्याएको हो । क्याम्पसमै आयोजित एक कार्यक्रममा पूर्वमन्त्री...
-
२०७९ मङ्सिर २८, बुधबार
काभ्रेको बेथानचोकमा बस दुर्घटना, १८ को मृत्यु
गएराती काभ्रेको बेथानचोकमा गाउँपालिकाको चलाल गणेशथानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बेथानचोकमा व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो । १३ जनाको दुर्घटनास्थलमा तथा...
-
२०७९ मङ्सिर २७, मंगलबार
मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न दिक्षा अमेरिका प्रस्थान
मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसी अमेरिका प्रस्थान गरेकी छिन । डिसेम्बर १७ मा अमेरिकाको लस भेगासमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछिन् । सन् १९८४ मा स्थापित मिसेस...
-
२०७९ मङ्सिर २६, सोमबार
बौद्ध विद्वान फनिन्द्ररत्नलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
वर्ल्ड बज्राचार्य अवार्डको दोश्रो संस्करणमा बौद्ध विद्वान फनिन्द्ररत्न बज्राचार्य लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुँदैछन् । आउँदो पुष २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने कार्यक्रममा बौद्ध विद्वान बज्राचार्यलाई अवार्डबाट सम्मान...
-
२०७९ मङ्सिर २४, शनिबार
सार्क जर्नालिष्ट फोरमको सचिवालय गठन
दक्षिण एसियाली श्रमजीवि पत्रकारहरुको साझा मञ्च सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरले पत्रकार प्रकाश सिलवालको नेतृत्वमा ११ सदस्सीय सचिवालय गठन गरेको छ । फोरम नेपाल च्याप्टरका संयोजक प्रकाश सिलवालको अध्यक्षतामा शनिबार बसेको बैठकले सचिवालय गठन गरेको...
-
२०७९ मङ्सिर २३, शुक्रबार
प्रहरी श्रीमती संघ र मेघा अस्पतालबीच सम्झौता
नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पताल प्रालिबीच स्वास्थ्य उपचार सेवामा छुटका लागि सम्झौता भएको छ । संघको कार्यालय भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा संघ र ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित मेघा अस्पतालबीच सम्झौता भएको हो । सम्झौतामा...
-
२०७९ मङ्सिर १८, आइतबार
बास्कोटाको घरमा शंकास्पद वस्तु
पूर्व संचारमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय बनाएको छ । आज विहानै बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।...
-
२०७९ मङ्सिर १२, सोमबार
कुंछा/कुन्छालः गोपालवंशको एक जीवित इतिहास
सय हजार होइन, हजारौं वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ हो कुन्छाल । नेपालको ईतिहासको अध्ययन गर्दा यहाँको पहिलो शासकको रुपमा गोपालवंशीहरुलाई भनिएको छ । गाईपालन गर्दै आएको समुदाय गोपालवंशीहरुले यहाँ नेपाल खाल्डोमा पहिलो...
-
२०७९ कार्तिक २९, मंगलबार
लामिछानेविरुद्ध दोहोरो नागरिकता भएको भन्दै उजुरी
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नु भएका रवि लामिछानेविरुद्ध उजुरी परेको छ । लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित आयोगमा उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको...
-
२०७९ कार्तिक २८, सोमबार
प्रचारप्रसारमा गएका उम्मेदवार तथा टोलीमाथि आक्रमण
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु प्रचारप्रसारमा लागेका उम्मेदवारहरुलाई हमला हुन थालेको छ । मुख्यरुपमा गठबन्धन पार्टीका कार्यकर्ताहरुबाट स्वतन्त्र उम्मेदवाहरुलाई हमला हुन थालेको बताइएको छ । हिजो मात्रै राष्ट्रिय स्वतन्त्र...
-
२०७९ कार्तिक २३, बुधबार
राजेन्द्र श्रेष्ठलाई मतदान गर्न नेवार समुदायकाे आह्वान
राजेन्द्र प्रसाद श्रेष्ठ सहयोग समितिले आसन्न आम निर्वाचनमा राजेन्द्र प्रसाद श्रेष्ठलाई मतदान गर्न आह्वान गरेको छ । सहयोग समितिले एक अपिल जारी गर्दै काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रेष्ठलाई मतदान गर्न आह्वान गरेको हो ।...




