arin enterprises

समाज

  • २०७९ माघ १५, आइतबार

    लामिछाने अनागरिक बाट नागरिक

    गत शुक्रबार मात्र सर्वाेच्चको फैसलापछि अनागरिक भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज फेरि नेपाली नागरिक बनेका छन् । लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले २०५० सालमा...

  • २०७९ माघ ८, आइतबार

    सुर्खेतमा दुर्घटना हुँदा ४ को मृत्यु

    सुर्खेतको वीरेन्द्रनगरमा हाइलक्स गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ को झुप्राखोला भन्ने स्थानमा गएराती साढे २ बजेतिर जीप दूर्घटना भएको र जीपमा सवार पाँच जना मध्ये चार जनाको मृत्यु भएको सुर्खेत प्रहरीले...

  • २०७९ माघ ६, शुक्रबार

    नेउप महिला उद्यमी मञ्चद्धारा राहत वितरण

    नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । नेपाल उद्योग परिसंघको केन्द्रिय कार्यालय थापाथलीमा एक कार्यक्रमबीच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामाग्रीहरु...

  • २०७९ माघ ३, मंगलबार

    नेवाः अभियन्ताहरुबाट कामपा उपप्रमुखलाई प्रशंसा पत्र प्रदान

    सेभ नेपाः भ्याली समुहले काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोललाई प्रशंसा पत्र प्रदान गरेको छ । आज कामपा उपप्रमुखकै कार्यकक्षमा गएर समूहले डंगोललाई प्रशंसा–पत्र प्रदान गरेको हो । नेवाः समुदायको हक–अधिकार, कला, साहित्य, सम्पदाको संरक्षण,...

  • २०७९ माघ ३, मंगलबार

    पल शाहलाई तनहुँ अदालतबाट सफाइ

    बालिका बलात्कारको आरोपमा थुनामा परेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । पलविरुद्ध नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोग लागेको थियो । सोहि मुद्दा खेपिरहेका अभिनेता पललाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो । आज जिल्ला न्यायाधीश...

  • २०७९ माघ २, सोमबार

    चोभारमा गाडी दुर्घटना भई महिला घाइते

    आज साँझ चोभारमा भएको कार दुर्घटनामा एक महिला घाइते भएकी छन् । दुर्घटनामा बागेश्वरी–४ बस्ने अन्दाजी ३५ वर्षकी अम्बिका केसी घाइते भएको बताइएको छ । स्थानीय पत्रकार विरेन्द्र शाक्यका अनुसार ललितपुर, सैबुँबाट आइरहेको बा ५ च ५६५४ नम्बरको सिल्भर रंगको कार...

  • २०७९ पौष २५, सोमबार

    भूमि सम्वन्धि समस्याका विषयमा छलफल

    ज्यापु महागुथि नेपाः येँ महानगर समितिको आयोजनामा भुमि सम्बन्धि समस्या तथा समाधानको बाटो बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालमा विद्यमान, भूमि सम्वन्धि समस्या, समाधानका उपाय, सुकुम्वासी समस्या लगायतका विषयमा चर्चा गरिएको थियो ।...

  • २०७९ पौष २५, सोमबार

    रुद्रलाल समाजेवा पुरस्कार ८० वर्षे मोक्तानलाई

    प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ योगदान दिएको भन्दै ८० वर्षे मनु मोक्तानलाई रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ । आइतबार गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी–रुद्रलाल स्मृति...

  • २०७९ पौष २५, सोमबार

    सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    ललितपुरमा दुई वटा गाडी र एउटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक पुरुषको  मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक हुम्ला सिमिकोट घर भई हाल ललितपुर महानगरपालिका–१५ हात्तिवन बस्ने ३६ वर्षीय भुपेन्द्र रावतको मृत्यु भएको हो । ललितपुर महानगरपालिका–१७...

  • २०७९ पौष २५, सोमबार

    बसको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु

    बालाजुमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । काठमाडौंको बालाजुस्थित सडकमा बसको ठककरबाट अन्दाजी २७ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो । सोही...

  • २०७९ पौष २४, आइतबार

    तन्त्रविद्हरुको सम्मानको साथै ‘नेपालमा तन्त्र’ पुस्तक विमोचन

    नेपाली तन्त्रको अध्ययन, अनुसन्धान एवम् विकासमा योगदान पुर्‍याउने अध्येता, साधकहरुलाई तन्त्र चर्चा परिवारले सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विभिन्न किसिमले तन्त्रको विकास र प्रचार प्रसारमा योगदान पुर्‍याउने चार जनालाई...

  • २०७९ पौष २२, शुक्रबार

    पाल्पा बस दुर्घटनामा मृत्यु हुने ६ जनै एकै गाउँका

    गएराती पाल्पाको रैनाछहरा गाउँपालिको खुर्सानेमा ग १ ख ४९७७ नम्बरको बस पाल्पाको रैनदेवी छहरा–८, खुर्सानीमा दुर्घटना भएको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानो जाँदै गरेको राती साढे १० बजेतिर दूर्घटना भएको थियो । दुर्घटनामा परी रैनदेवी छहरा–८, का ६...

  • २०७९ पौष २०, बुधबार

    ज्योतिष परिषद् ललितपुरमा सुभद्रिकाको नेतृत्त्व

    नेपाल ज्योतिष परिषद् ललितपुर जिल्लामा ज्योतिषी सुभद्रिका शर्मा राजोपाध्याय अध्यक्ष चुनिएकी छन् । बुधबार ललितपुरमा सम्पन्न ज्योतिष परिषद् ललितपुर जिल्लाको छैठौं अधिवेशनले राजोपाध्यायलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले राजोपाध्यायको अध्यक्षतामा १३...

  • २०७९ पौष २०, बुधबार

    गोकर्णेश्वर नगरपालिकामा सुकुम्वासीलाई निस्सा वितरण

    गोकर्णेश्वर नगरपालिकामा सुकुम्वासी लगायतलाई निस्सा वितरण गरिएको छ । आज गोकर्णेश्वर नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको हो । आज गोकर्णेश्वर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच गोकर्णेश्वर...

  • २०७९ पौष १२, मंगलबार

    दबूले श्रेष्ठको १०७ औं जन्मजयन्ती मनाउने

    नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष पनि नेपाल पत्रकार संघका स्थापना गरी पत्रकार संगठनको शुरुवात गरेका सत्यनारायण बहादुर श्रेष्ठको जन्म जयन्ती मनाउने भएको छ । पत्रकार राष्ट्रिय दबूले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी श्रेष्ठको १०७ औं...

  • २०७९ पौष ११, सोमबार

    बाका भैरवको चर्चा गर्दै मानन्धर गुठीको कार्यक्रम सम्पन्न

    ऐतिहासिक र धार्मिक महत्त्व बोकेको बाका भैरवको चर्चा गर्दै काठमाडौंको ईन्द्रचोकस्थित मानन्धरहरुको बाका देय् सनाःगु खलःको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा शिक्षासेवी विजय कुमार मानन्धरले उहिले तत्कालीन काठमाडौं नगरको आधा भूभाग...

Pages