समाज
-
२०८० जेठ ३, बुधबार
कामीरिताको २७औं पटकको विश्व कीर्तिमान
आफनो नामको विश्व कीर्तिमान आफैं भंग गर्दै पर्वतारोही कामीरिता शेर्पाले २७औं पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । उनलले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन् यसअघि उनले २६ पटक सगरमाथा आरोहणको कीर्तिमानी कायम गरेका थिए ।...
-
२०८० जेठ ३, बुधबार
नेपाली राजनीतिमा शुद्धिकरण आवश्यकः डा. श्रेष्ठ
नागरिक अगुवा डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेकोमा जोड दिएका छन् । नेवाः ग्वहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले आयोजना गरेको २० दिने क्षमता अभिवृद्धि प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले...
-
२०८० जेठ २, मंगलबार
खड्गी समाजबाट उद्घोषण तालीम
नेपाल राष्ट्रिय खड्गी समाजको आयोजनामा काठमाडौंमा उद्घोषण तालीम सुरु भएको छ । सात दिने उद्घोषण तालीम गत जेठ १ गते सोमबारबाट सुरु भएको हो । तालीमको औपचारिक उद्घाटन भने गत बैसाख ३० गते शनिबार गरिएको थियो । बागमति प्रदेशकी सभासद् सरीता खड्गीले तालीमको...
-
२०८० जेठ २, मंगलबार
सुकुम्बासी समस्या समाधानमा साथ दिन आयोगको आग्रह
सुकुम्बासीको अवस्था, व्यवस्थापनका पक्ष र भूमि आयोगलाई लिएर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार नेपाः युथ अर्गनाइजेसनले काठमाडौंमा ‘भूमि आयोग र हाम्रो सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय...
-
२०८० बैशाख ३१, आइतबार
शताब्दी पुरुष जोशीको १०४औं जन्मजयन्ती मनाइयो
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १०४औ जन्मजयन्ती मनाइएको छ । साताव्यापी जन्मजयन्ती मनाउने कार्यक्रम अन्तर्गत हिजो अन्तिम दिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा पाटन दरबारमा उक्त जन्मजयन्ती मनाइयो । लोकसाहित्य परिषदका...
-
२०८० बैशाख २७, बुधबार
एपीएफ अस्पतालमा डायलाईसिस सेवा शुरु
नेपाल एपीएफ अस्पतालमा बुधबारदेखि डायलाईसिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्वुस्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाईसिस सेवाकोे एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । सोही अवसरमा महानिरीक्षक अर्यालले...
-
२०८० बैशाख २७, बुधबार
आगो निभाउने क्रममा ४ को मृत्यु
आगो निभाउने क्रममा सख्त घाइते भई ४ जनाको मृत्यु भएको छ । भूमिका स्थान नगरपालिका २ तिरतिरे खोला किनारको जंगलमा हिजो मंगलबार लागेको आगो सल्किएर घरमा आगालागी हुँदा उक्त दुर्घटना भएको छ । आगो निभाउने क्रममा ५ जना घाइते मध्ये उपचारका क्रममा अस्पतालमा ४...
-
२०८० बैशाख २६, मंगलबार
पश्चिमी विश्वका पहिलो बौद्ध आनीको निधन
पश्चिमी विश्वका पहिलो बौद्ध आनी मानिनुभएकी कर्मा डोल्मा त्सुल्ट्रिमको एक सय वर्षको उमेरमा निधन भएको छ । उहाँको फ्रान्सका डोर्डोग्नेमा सोमबार निधन भएको हो । यान ले टूमेलिन गृहस्थ नाम भएको उहाँ वरिष्ठ चित्रकार समेत हुनुहुन्छ । सन् १९६७ मा सिक्किम गएर...
-
२०८० बैशाख २२, शुक्रबार
हेलिकप्टर दुर्घटनामा एकको मृत्यु
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जनाएको छ । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीको काम गर्दै आएका थिए । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलसहित दुईजना...
-
२०८० बैशाख २२, शुक्रबार
बुद्धजयन्तीको अवसरमा रक्तदान कार्यक्रम
२५६७औं बुद्धजयन्तीको पावन अवसरमा आज कालिमाटी फ्रेण्डशीप क्लबले रक्तदान तथा दन्त शिविरको आयोजना गरेको छ । रक्तदातन कार्यक्रममा कालिमाटीका जुझारु युवा तथा कालिमाटी क्षेत्र आसपासका व्यक्तिहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा...
-
२०८० बैशाख १९, मंगलबार
तारकेश्वर तीनपिप्ले सडक स्तरोन्नतीको शिलान्यास
तारकेश्वर धितालचोक चोगाउँ तीनपिप्ले बाटो स्तरोन्नतीका लागि शिलान्यास गरिएको छ । शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य साथै पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष परशुराम अर्याल र समाजसेवी...
-
२०८० बैशाख १३, बुधबार
पानेजु संघले याकःमिसालाई प्रसाद दिन नजाने
वर्षा र सहकालका देवता बुँग द्यः अर्थात् रातो मच्छिन्द्रनाथको जात्रा सोमबारदेखि सुरु भएको छ । रथलाई तानेर सोमबारै गाःबहाल पुर्याउनु पर्ने भएपनि हिजो मात्रै गाःबहाल पुर्याइएको हो । सोमबार जात्राका क्रममा रथ धेरै नै ढल्किएकोले तान्ने स्थिती नभएपछि...
-
२०८० बैशाख ६, बुधबार
बिहिबार देखिने सूर्यग्रहणको सुतक नेपालमा नलाग्ने
आउँदो मातृ औंशीको दिनको सूर्य ग्रहणले नेपालमा सुतक नलाग्ने विज्ञहरुले बताएका छन् । आउँदो २०८० साल वैशाख ७ गते अर्थात मातृऔंशीको दिन लाग्ने सूर्यग्रहण नेपालमा नदेखिने भएकोले यहाँ केही बार्नु नपर्ने विज्ञहरुको भनाई हो । भक्तपुर चाँगुस्थित...
-
२०८० बैशाख ६, बुधबार
अन्नपूर्ण हिमाल आरोहणको क्रममा आयरल्याण्डका नागरिकको मृत्यु
अन्नपूर्ण हिमाल आरोहण गरी फर्कने क्रममा आयरल्याण्डका एक नागरिकको मृत्यु भएको छ । आयरल्याण्डका ५६ वर्षीय नोयल हानाको मंगलबार मृत्यु भएको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण वेश क्याम्पको क्याम्प ३ बाट क्याम्प २ तर्फ फर्कने क्रममा...
-
२०८० बैशाख ५, मंगलबार
प्रशान्ती बृद्धाश्रमलाई एक लाख सहयोग
बृद्धाश्रम सहयोग समितिले कणार्ली प्रदेशको सुर्खेतस्थित प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ । हरेक महिना कुनै आश्रममा सहयोग गर्ने निती रहेको बृद्धाश्रम सहयोग समितिले यस महिना कणार्लीको प्रशान्ती बृद्धाश्रमलाई एक लाख...
-
२०८० बैशाख ४, सोमबार
बिस्का जात्रा अन्तर्गत सगुन जात्रा मनाउँदै
नौ दिन आठ रातसम्म मनाउने धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्का जात्राको ८ औं दिन आज भक्तपुरवासीले द्यः सगं विय्गू (सगुन दिने जात्रा) मनाएका छन् । सोमबार बिहानैदेखि धिमे र बाँसुरी बाजा र भजन खलःहरूले नगरका विभिन्न शक्तिपीठ तथा...




