समाज
-
२०८० आषाढ ७, बिहिबार
“कलाकारले हरेक वस्तुमा सिर्जना देख्छ” : कलाकार विभूषण ताम्राकार
ललितपुरस्थित सदर चिडियाखानाभित्र हावाहुरीबाट ढलेका रुखका हाँगाबिंगा तथा काठका गोलाहरुलाई कलाकारहरुले जिवन्तता प्रदान गरिरहेको छ । कलाकार विभूषण ताम्राकार र उसको १० जनाको टोलीले सदर चिडियाखानामा हावाहुरीबाट ढलेका, भाँचेका काठमा कलात्मक रुपमा जनावरका...
-
२०८० आषाढ ६, बुधबार
अग्रज दुर्व्यवहार दिवसमा याकः मिसा सम्मानित
विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवसको अवसरमा कीर्तिपुरकी शक्ति स्वरुपा याकः मिसा लक्ष्मीकुमारी सिंहलाई सम्मान गरिएको छ । न्हापांगु पलाः (नेवाः मिसा पुचः ) ले राजधानीमा कार्यक्रमको आयोजना गरी सिंहलाई सम्मान गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस...
-
२०८० आषाढ ६, बुधबार
वर्षकै लामो दिन आज
आज दिन वर्षकै लामो दिन र छोटो रात हुने दिन परेको छ । हरेक वर्षको जुन २१ मा यो दिन पर्ने गरेको छ । २१ जुनको दिनमा सूर्यको किरण सबैभन्दा लामो समयसम्म पृथ्वीमा पर्दछ । त्यसैले यसलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ । नेपालमा आज सूर्योदय १३ घण्टा ४५...
-
२०८० आषाढ ३, आइतबार
सामुदायिक विद्यालय बन्द नगर्न बालेनको चेतावनी
सामुदायिक विद्यालयका कर्मचारी तथा शिक्षकहरुले सेवा सुविधा बढाउनुपर्ने माग राख्दै आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आजदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन् । परिषद्ले तत्कालिन शिक्षामन्त्री...
-
२०८० आषाढ १, शुक्रबार
भुर्ण हत्यामा रोक
नेपालमा लिङ्ग पहिचान गराई भु्रण हत्या गर्ने बढेपछि स्वास्थ्य मन्त्रालयले त्यसमा रोक लगाएको छ । मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानको काम नगर्न र नगराउन पनि आह्वान गरेको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य...
-
२०८० जेठ ३०, मंगलबार
मरणोपरान्त आँखा दान गर्ने दाताको सम्मानमा श्रद्धान्जली सभा
मरणोपरान्त आँखाको नानी दान गर्ने दाताहरुको सम्मानमा वृहत श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान र नेपाल आँखादान समाजको संयुक्त आयोजनामा श्रद्धान्जली सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले आँखा...
-
२०८० जेठ ३०, मंगलबार
सुकुम्वासी समस्या समाधानमा सघाउन कामपालाई आयोगको आग्रह
राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले आफुले काठमाडौं महानगर भित्रका भूमिहीनहरुलाई भूमिपति बनाउन चाहँदा चाहँदै महानगरले प्रकृया बढाइ नदिँदा समस्या भएको बताएका छन् । नेवाः देय् दबू काठमाडौं महानगर समितिबाट आयोजित छलफल...
-
२०८० जेठ २८, आइतबार
स्वयमसेवी रक्तदानमा सरोकारवालाको जोड
स्वयमसेवी ‘स्वयमसेवी रक्तदानः रगत व्यवस्थापनमा कठिनाई र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार सम्पन्न कार्यक्रममा बोल्दै परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालका परशुराम दाहालले रगत ब्यबस्थापनमा अस्पतालको भुमिका...
-
२०८० जेठ २७, शनिबार
३०० भन्दा बढी कलाकारको एकसाथ प्रस्तुती
काठमाडौं उपत्यकाको विभिन्न जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा शो शनिबार सम्पन्न भएको छ । स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गरेको हो । काठमाडौं महानगरपालिका,...
-
२०८० जेठ २६, शुक्रबार
३ सय बढि कलाकारबाट ४० बाजागाजाको अर्केस्ट्रा शो हुँदै
काठमाडौं उपत्यकाको विभिन्नज जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा हुने भएको छ । स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गर्न लागेको हो । अन्तर्राष्ट्रिय संगीत दिवसको...
-
२०८० जेठ २५, बिहिबार
सप्ताहव्यापी रुपमा विश्व रक्तदाता दिवस मनाईँदै
यस वर्षको विश्व रक्तदाता दिवस सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाईँदैछ । दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएन नेपाल (ब्लोदान) मा विभिन्न संघसंस्थाहरुले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । यसै सन्दर्भमा ब्लोदान ललितपुर...
-
२०८० जेठ २५, बिहिबार
स्वबासीका भूमिसम्बन्धी समस्या समाधान गर्न जोड
काठमाडौं उपत्यकाका स्वबासीहरुले आफ्नो भूमिसम्बन्धी समस्या समाधान गर्न आग्रह गरेका छन् । आज उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठसँग उक्त आग्रह गरेका हुन् । कार्यक्रममा मन्त्री...
-
२०८० जेठ २३, मंगलबार
सुनकोसी नदीमा बेपत्ता दुई जनाको शव भेटियो
गत शुक्रबार सिन्धुलीमा भएको दुर्घटनामा बेपत्ता भएकामध्ये सुनकोसी नदीमा दुईजनाको शव भेटिएको छ । गत शुक्रबार खोटाङ जाने क्रममा सिटिइभिटीका तीन कर्मचारी चढेको गाडी दुर्घटना भई सुनकोसी नदीमा बेपत्ता भएको थियो । दुर्घटनाको पाँच दिनपछि सशस्त्र प्रहरीको...
-
२०८० जेठ २२, सोमबार
स्मार्टको रक्तदान कार्यक्रममा १४१ जनाको सहभागीता
स्मार्ट एरोविक्स, स्मार्ट बचत तथा ऋण सहकारी संस्था र भिसा एलायन्सको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसोशियसनको आह्वानमा आयोजित रक्तदान कार्यक्रममा १४१ जनाले रक्तदान गरेका थिए । सो क्रममा...
-
२०८० जेठ २२, सोमबार
स्वच्छ वातावरणीय मौलिक हकका लागि वृक्षारोपण
काठमाडौंको ताहाचलस्थित जन प्रभात मा.विं परिसरमा सोमबार वृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको हो । वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जाल काठमाडौंको आयोजनामा भएको...
-
२०८० जेठ २२, सोमबार
स्वरोजगारको लागि न्यू मिडिया तालिम समापन
प्रशिक्षार्थी पत्रकारहरूलाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुरमा न्यू मिडिया तालिम गरिएको छ । मध्यपुर थिमि नगरपालिका र मध्यपुर सञ्चार समाजले संयुक्तरूपमा सातदिने तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि...




