arin enterprises

समाज

  • २०८० भाद्र ५, मंगलबार

    साइकल यात्रीहरुले केदारनाथको जल पशुपतिमा चढाए

    साइकल यात्रा गर्दै काठमाडौंबाट भारतको केदारनाथ पुगेको टोली काठमाडौं फर्की केदारनाथको जल पशुपतिनाथमा चढाएका छन् । गत भाद्र २१ गते काठमाडौंको पशुपतिनाथबाट केदारनाथसम्मको साइकल यात्राको लागि निस्केको टोली गत आइतबार काठमाडौं फर्केको हो भने हिजो सोमबार...

  • २०८० भाद्र ४, सोमबार

    स्थानीय सम्पदाको विषयमा युवाहरु बीच अन्तरक्रिया

    सेभ नेपाः भ्याली अभियान र नेवाः गुथि न्युयोर्कको संयुक्त आयोजनामा नेवाः कला, लिपि, संस्कृति लगायत विभिन्न स्थानीय सम्पदालाई लिएर छलफल कार्यक्रमको आयोजना गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा नेपाल लिपि, नेवाः कला संस्कृतिको क्षेत्रमा कार्यरत तीन...

  • २०८० भाद्र ३, आइतबार

    रोटरी क्लब भक्तपुरद्वारा अहिलेसम्मकै ठूलो राशीको पुरस्कार कोषको स्थापना

    रोटरी क्लब अफ भक्तपुरले अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको शैक्षिक पुरस्कार कोषको स्थापना भएको छ ।  क्लबका चार्टर सदस्य जय सुन्दर हाडाका स्वर्गीय पिता नारायणभक्त हाडा तथा माता पुर्णकेशरी हाडाको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । १०...

  • २०८० श्रावण ३१, बुधबार

    स्थानीय गुरुहरुको सम्मान गर्नुपर्नेमा सांसदहरुको जोड

    काठमाडौंको किलागत टोलका गुरु इन्द्र महर्जनलाई राष्ट्रिय सम्मान दिइनुपर्नेमा जोड दिइएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षाका लागि स्थानीय गुरुहरुको सम्मान गर्न सक्नुपर्नेमा जोड दिए । काठमाडौंको...

  • २०८० श्रावण ३०, मंगलबार

    फ्रान्सको सुखावति बगैंचामा धर्मचैत्य स्थापना

    युरोपेली मुलुक फ्रान्समा नयाँ बौद्ध चैत्यको स्थापना भएको छ । बोधि रुखमुनि तथागत बुद्धबाट बुद्धत्व प्राप्त गरेको प्रतिकको रुपमा लैंडरेवीमा रहेको सुखावति बगंैचामा सो धर्मचैत्य स्थापना भएको हो । १७ औं ग्याल्वा कर्मापाबाट सो चैत्यको उद्घघाटन गरि अभिषेक...

  • २०८० श्रावण २९, सोमबार

    नृत्य निर्देशकले गरे रक्तदान

    नृत्य निर्देशकहरुके छाता संगठन नृत्य निर्देशक संघ नेपालले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघले गत शनिबार काठमाडौंको भोटाहितिस्थित दरबार हाइ स्कूलको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा...

  • २०८० श्रावण २६, शुक्रबार

    डल्लुको ऐतिहासिक बौद्ध चैत्य पुनर्निर्माण हुने

    काठमाडौं डल्लुस्थित तंपिता पुलसँगै रहेको बौद्ध चैत्य पुनर्निर्माणका लागि भत्काइएको छ । काठमाडौं महानगरपालिका वडा नं ८ का वडाअध्यक्ष न्हुछेकाजि महर्जनले बौद्ध चैत्य पुनर्निर्माणका लागि भत्काईको जानकारी दिएका छन् । उनले भने,‘ चिभा खाल्डोमा परेको र...

  • २०८० श्रावण २५, बिहिबार

    सम्पदामाथि नीलबाराही मा.वि.को ज्यादती

    टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयले गरेको ज्यादतीविरुद्ध स्थानीयहरुले विरोध गरेका छन् । विद्यालयले बर्षाैंदेखि देवाली पूजा गर्दै आएको प्राचीन कूल देवताको मूर्ति हटाई विद्यालयको भर्याङ राख्न लागेकोमा विरोध गरेका हुन् । विद्यालयलाई भर्याङ...

  • २०८० श्रावण २४, बुधबार

    इन्डोनेशियामा रञ्जना लिपि सहितको बौद्ध मूर्तिहरु

    इन्डोनेशियामा नेपालको मौलिक रञ्जना र प्रचलित नेपाल लिपिसहितको बौद्ध धर्मसँग सम्बन्धित धेरै प्राचिन मूर्तिहरु पाएको छ । इण्डोनेसियाको जाभा र बारोबुडरबाट प्राप्त यी मुर्तीहरुमा प्राप्त प्रचलित नेपाल लिपिले नेपाल (नेवा:) सभ्यताको फैलावट कहाँसम्म भएको...

  • २०८० श्रावण २४, बुधबार

    पशुपतिमा पुजारी नियुक्त

    हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त भएका छन् । मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजिनामा गरेपछि चार महिनादेखि रिक्त स्थानमा पुजारी नियुक्त गरिएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त...

  • २०८० श्रावण २२, सोमबार

    नगरकोटीलाई लकस नेपाल बर्ष ब्यक्तित्व २०८० सम्मान

    गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटी ‘लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान’ बाट सम्मानित भएका छन् । लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस (श्रावण १७) को अवसरमा नगरकोटीलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । लकस नेपालको सहजीकरणमा १४...

  • २०८० श्रावण २१, आइतबार

    पाटनको दुई मन्दिरमा बस्न निषेध

    ललितपुर महानगरपालिकाले पाटन दरवार क्षेत्रका २ वटा मन्दिरमा सर्वसाधारणलाई बस्न निषेध गरेको छ । केही दिन अघि उक्त मन्दिर क्षेत्रमा युवायुवतीले अंकमाल गरी चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि शनिबारदेखि विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध...

  • २०८० श्रावण २०, शनिबार

    भक्तपुरमा सम्पदा यात्रा

    भक्तपुर नगरपालिकाको आयोजनामा श्रावण २० गते शनिबार सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरेको छ । ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रमको आयोजना गरेको हो । पर्यटन प्रवर्द्धनको लागि हुने...

  • २०८० श्रावण १८, बिहिबार

    श्रीपञ्चमी गुठीको प्रोत्साहन कार्यक्रम सम्पन्न

    कीर्तिपुरको श्रीपञ्चमी गुठीले विभिन्न कार्यक्रम गरी १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । समुदायभित्रको गुठी परम्परा बमोजिम सञ्चालित सामुदायिक संस्थालाई दर्ता गरी बाह्र वर्षदेखि वार्षिक रुपमा औपचारिक कार्यक्रम गर्दै आएको छ । ‘मानन्धर समुदायको...

  • २०८० श्रावण १५, सोमबार

    बिहारमा हुने कला प्रर्दशनीमा नेपालको सहभागिता

    नेपाल कला परिषदले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालले पनि सो प्रदर्शनीमा भाग लिन लागेको औपचारिक जानकारी गराएको छ । बिहार संग्रहालयको कला प्रर्दशनीमा नेपाल पनि सहभागी हुने भएको छ । भारतको बिहार संग्रहालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला...

  • २०८० श्रावण १४, आइतबार

    कामपाले सांस्कृतिक अतिक्रमण गरेको भन्दै बालाजुबासी विरोधमा

    बालाजु बाइसधारा संरक्षण संघर्ष समितिलाई काठमाडौं महानगरपालिकाले छलफलको लागि बोलाएको छ । बालाजु बाइसधारामा सांस्कृतिक अतिक्रमण भएको भन्दै शनिबार विरोध प्रदर्शन भएपछि महानगरले समितिलाई छलफलको बोलाएको हो । यस अघि हिजो शनिबार समितिले बालाजु बाइसधारामा...

Pages