समाज
-
२०८० माघ २, मंगलबार
लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा दिइने
बुद्धको जन्मभूमि लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ । अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्विहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी बुद्धको चेलालाई बुद्ध पुत्रको रुपमा पहिचान...
-
२०८० पौष २९, आइतबार
चाकु बनाउन उद्यमीहरुलाई भ्याइनभ्याइ
यो वर्षको माघे संक्रान्ति आगामी सोमबारका दिन परेको छ । माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु व्यवसायीहरु चाकु बनाउन भ्याइभ्याइ भएको छ । नेपाल भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध...
-
२०८० पौष २६, बिहिबार
नेपालभाषाका हजारौं किताबहरु अब ईलाइब्ररीमा
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन् । आज विहिबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा...
-
२०८० पौष २१, शनिबार
पाटन तलेजुका मूल पूजारीको निधन
पाटन तलेजुका मूल पूजारी अनन्त ज्वालानन्द राजोपाध्यायको निधन भएको छ । विगत केही समयदेखि अस्वस्थ रहँदै आएका राजोपाध्यायको ८७ वर्षको उमेरमा आज निधन भएको हो । पाटन अस्पतालमा आज साँझ ५ बजे उनको निधन भएको हो । स्वास्थ्यमा जटिलता देखिन थालेपछि गएको पुस १२...
-
२०८० पौष १९, बिहिबार
पशुपतिनाथलाई गरिने आरतीको भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने
पशुपति क्षेत्रमा हुने सन्ध्या आरती र दीप प्रज्वलनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे कारबाही हुने भएको छ । पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा व्यवसायिक...
-
२०८० पौष १६, सोमबार
दोभान महिला समुहको पाँचौं साधारण सभा सम्पन्न
दोभान महिला समुहको पाँचौं साधारण सभा सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ४ बागडोल, ब्रम्हायणी टोल स्थित रहेको यस समुहको साधारण सभा गत शनिबार सम्पन्न भएको हो । वडा नं ४ का वडा सदस्य श्रद्धा थापा मगरले कार्यक्रममा बोल्दै हरेक तिन वर्ष...
-
२०८० पौष १२, बिहिबार
सम्झना ल्याबोरेटोरीमा घुँडा जाँचमा विषेश प्याकेज
ललितपुर पुर्णचण्डीस्थित सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. ले घुँडा जाँचमा विषेश छुटको प्याकेज ल्याएको छ । प्याकेज अन्तर्गत घुँडा सम्बन्धि चिकित्सकिय परामर्श, क्यालसियम परिक्षण, म्याग्नेसियम टेस्ट, युरिक एसिड टेस्ट निःशुल्क गरिने ल्याबले जनाएको छ...
-
२०८० पौष १२, बिहिबार
मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा राखे यलम्बरको तस्वीर
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमहल दाहाल प्रचण्डको तस्विर हटाएको छ । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले बुधबार आप्mनो कार्यकक्षबाट राष्ट्रपति र...
-
२०८० पौष ९, सोमबार
शिव शिखरको सम्पत्तिबाट पहिला बचतकर्ताहरुको बचत फिर्ता गर्न माग
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको देशभर रहेको शाखाबाट करिब २ लाख बचतकर्ताको १० अर्ब रुपैयाँ हिनामिना गरी भागेपछि बचतकर्ताहरु अहिले विच्चलिमा परेका छन् । अझ सहकारीको नाममा रहेको सम्पत्तिहरु लिलामि गरी बैंकहरुले ऋण असुल गर्न खोज्दा त्यसो नगर्न...
-
२०८० पौष ५, बिहिबार
तापक्रम दैनिक घटेसँगै मौसमी फ्लूका विरामी बढ्दो
विगत केही दिनदेखि काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री...
-
२०८० पौष १, आइतबार
असन चोकमा नेवाः तथा ताम्सालिङको खबरदारी सभा
नेवाः देय् दबू र तामाङ घेदुङ्ग संघले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र व लोकतन्त्र विरुद्ध भईरहको षडयन्त्रप्रति खबरदारी गर्दै सभा गरेका छन् । शनिबार पहिचान पक्षधर नेवाः ताम्सालिङले काठमाडौंको असनमा संयुक्त सभा गरेका हुन । उनीहरुल लामो बलिदान र...
-
२०८० मङ्सिर २८, बिहिबार
आज राती आकाशमा उल्का वर्षा देख्न सकिने
विहीबार राति नेपालबाट पनि मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । नेपालको जुनसुकै ठाउँबाट पनि आकाश खुलेको अवस्थामा खाली आँखाले नै उल्का वर्षा देख्न सकिने नेपाली बैज्ञानिकहरुले जनाएका छन् । खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम...
-
२०८० मङ्सिर २५, सोमबार
अभियन्ता ईंः ललितपुर महानगर अगाडि उभिने
ललितपुर महानगरपालिकाले फुटपाथ पसल निषेधित क्षेत्र घोषणा गरेपछि त्यसको विरोधमा अभियान्ता ईंः ललितपुर महानगरपालिका गेटमा उभिने भएको छ । बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्। सोमबार फेसबुकमा...
-
२०८० मङ्सिर २०, बुधबार
मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ पसल निषेधित
मंगलबजारदेखि लगनखेलसम्मको क्षेत्रलाई फुटपाथ पसल निषेधित क्षेत्र घोषणा गरेका छ । ललितपुर महानगरपालिकाले मंसिर २४ गते आइतबारदेखि सोक्षेत्रमा फुटपाथ पसल निषेधित गरेको हो । आज बिहान ललितपुर महानगर प्रहरी बलले सूचना टाँस्नुका साथै पर्चा बाँढ्दै यस विषयमा...
-
२०८० मङ्सिर १२, मंगलबार
स्वयम्भू महाचैत्यमा ८४ व्यञ्जन बुद्ध पूजा
हिजो सोमबार काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ व्यञ्जन बुद्ध पूजा सम्पन्न भएको छ । नमूना बुद्ध बिहार कंकेश्वरीले प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिनमा बुद्ध पूजा गर्दै आएको हो । मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार...
-
२०८० मङ्सिर ९, शनिबार
धुँवामा निस्सासिएर ३ बालकसहित ४ को मृत्यु
बर्दियाको गुलरिया–४ तुलापुरमा शुक्रबार राती आगलागी हुँदा आगोको धुँवामा निस्सासिएर ३ बालकसहित चार जनाको मृत्यु भएको छ । स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा बालबालिकासहित ४ जनाको मृत्यु भएको छ...




