समाज
-
२०८० फाल्गुण १३, आइतबार
बौद्ध विद्वान बज्राचार्यको दुई पुस्तक विमोचित
काठमाडौं भित्र भएका महाविहार र बज्राचार्यको बारेमा जानकारीमूलक पुस्तक प्रकाशन भएको छ । बौद्ध विद्वान फणीन्द्र रत्न बज्राचार्यबाट नेपालभाषामा लिखित दुईवटा पुस्तक ‘बज्राचार्य’ र ‘येँ देयया महाविहार’ प्रकाशन भएको हो । शनिबार बज्राचार्य क्लबबाट...
-
२०८० फाल्गुण १३, आइतबार
नारायणगढ–मुग्लिन सडक २४सै घण्टा खुला
नारायणगढा–मुग्लिन सडक निर्माणमा दैनिक चार घण्टा बन्दै हुँदै आएकोमा आजदेखि बन्द नहुने आयोजना जनाएकोछ । आयोजना अन्तर्गत नागढुंगा–मुग्लिन सडक पहाड कटाइको काम लगभग सकिएकोले अबदेखि २४सै घण्टा बाटो सुचारु हुने भएको छ । आयोजनाले गत वर्ष र यस वर्ष पुसदेखि...
-
२०८० फाल्गुण ११, शुक्रबार
पूर्व मिस् नेवाःसहित चार जनालाई ‘नइ पुरस्कार’
नेपालको वाङमय क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था ‘नइ प्रकाशन’ चार जना व्यक्तित्वहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने भएको छ । नई प्रकाशनले एक विज्ञप्ति जारी गर्दै नेपाली कला, साहित्यको उत्थानमा योगदान पुर्याउने चार जना व्यक्तित्वलाई...
-
२०८० फाल्गुण १०, बिहिबार
दक्षता अभिवृद्धिका लागि ट्राफिक नियन्त्रण तालिम
ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ । बिहिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले तालिमको उद्घाटन गरे...
-
२०८० फाल्गुण ८, मंगलबार
मातृभाषा दिवसको अवसरमा मातृभाषा पत्रकारिता सम्वन्धि अन्तरक्रिया हुँदै
भोलि फेब्रुअरी २१ अर्थात अन्तर्राष्ट्रिय मातृभाषा दिवस । दिवसको अवसरमा भोलि नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना हुँदैछ । यसै क्रममा नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता सम्वन्धि एक अन्तरक्रिया...
-
२०८० फाल्गुण ७, सोमबार
मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८० जनकवि श्रेष्ठलाई
यस वर्षको मातृभाषा राष्ट्रिय सेवा पुरस्कार नेपालभाषाको साहित्य क्षेत्रमा जनकविको रुपमा चिनिएका कवि गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गरिने भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वर्षेनी दिँदै आएको पुरस्कार २०८० सालको लागि कवि...
-
२०८० फाल्गुण ६, आइतबार
महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ नै कायम गराउनुपर्नेमा जोड
नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार सम्पन्न १२औं साधारणसभामा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ नै कायम गराउनुपर्नेमा जोड दिएको छ । कार्यक्रममा वक्ताहरुले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको...
-
२०८० फाल्गुण ४, शुक्रबार
कन्फराक्टीभ मिडियाबाट नेपालभाषाकाे न्यूज पाेर्टल ebukhan.com सुरू
वागमति प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले अब चाँडै नै वागमति प्रदेशमा नेपालभाषा र तामाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आउने बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बज्राचार्यले प्रदेशमा भाषा सम्वन्धि विधेयक पारित भइसकेको र...
-
२०८० फाल्गुण ४, शुक्रबार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
तनहुँमा भएको ट्याक्टर दुर्घटनामा ट्याक्टरमा सवार एक पुरुषको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ कालिकोटस्थित सडकमा गाछेपानीबाट चिसापानीतर्फ जाँदै गरेको ग.१ त २५३२ नम्बरको ट्याक्टर आज (शुक्रबार) बिहान दुर्घटना भएको थियो । सोही...
-
२०८० फाल्गुण ४, शुक्रबार
प्रहरी कल्याण कोषबाट २२ हजार बढि लाभान्वित
चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा प्रहरी कल्याण कोषबाट उपलब्ध हुने सेवा सुविधाबाट २२ हजार बढि लाभान्वित भएका छन् । बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारीका साथै तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर, सहिद प्रहरी...
-
२०८० फाल्गुण ३, बिहिबार
नागरिकको विश्वास बढ्ने गरी काम गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् । हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटेर जान लागेका प्रहरी...
-
२०८० फाल्गुण ३, बिहिबार
कपिलवस्तुमा बस दुर्घटनामा मृत्यु भएका १० जनाकै सनाखत
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाकै सनाखत भएको छ । सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक...
-
२०८० फाल्गुण २, बुधबार
श्रीपंचमिमा ५०० विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
आज श्रीपंचमीको दिन, विद्याकी सरस्वती देवीको आराधना गर्दै मनाइएको छ । विशेष गरी आज विद्या आदान प्रदान गर्ने विद्यालय, कलेज लगायतका स्थानहरुमा विभिन्न कार्यक्रमहरु भए । यसको साथमा विद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न संघसंस्थाहरुले पनि विभिन्न...
-
२०८० फाल्गुण १, मंगलबार
५० प्रहरीहरुलाई ट्राफिक नियन्त्रण तालिम
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा गत पुस २ गतेदेखि संचालित तालिम आज मंगलबार सम्पन्न भएको हो ।...
-
२०८० माघ २९, सोमबार
चर्चित रक्तदाता मैनालीले गरे आत्मदाह
एक सय लिटर भन्दा बढि रक्तदान गरी चर्चा कमाएका रक्तदाता अर्जुन प्रसाद मैनाली मृत अवस्थामा फेला परेका छन् । आज सोमबार विहानदेखि वेपत्ता भइरहेका मैनाली अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा कारभित्र जलेको अवस्थामा उनको शव फेला...
-
२०८० माघ २९, सोमबार
आफुसँग जोडिएर गलत अभिव्यक्ति नदिन देय् दबूको छायाँ कम्प्लेक्सलाई चेतावनी
नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूले विवादास्पद छायाँदेवी कम्प्लेक्सको भवन बनेको स्थान ऐतिहासिक कमलपोखरी हो भन्ने सवाल आफु स्पष्ट रहेको जनाएको छ । माघ २८ गते आइतबार एक विज्ञप्ती जारी गर्दै देय् दबूले उक्त स्थान नेवाः संस्कृतिसँग जोडिएको...
