समाज
-
२०८० चैत्र २८, बुधबार
बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
दाङको घोराहीमा सडकमा गुडिरहेको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलबासस्थित सडकमा मंगलबार राती भएको दुर्घटनामा सोही ठाउँ बस्ने २३ वर्षीय सौगात वलीको मृत्यु भएको हो । ना.६ ख १४८६ नम्बरको बसले...
-
२०८० चैत्र २७, मंगलबार
नेपाल प्रहरी अस्पतालको ४०औं वार्षिकोत्सव सम्पन्न
नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपाल प्रहरी अस्पतालको ४०औं वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आन्तरिक प्रतिस्पर्धा र अन्य...
-
२०८० चैत्र २३, शुक्रबार
इनाय् टोलमा “मिनि पाहाँचह्रे” पर्व मनाइयो
काठमाडौंको इनाय् टोलमा यो वर्ष पनि पाँहाचह्रेको पूर्वसन्ध्यामा बालबालिकाहरुले “मिनि पाहाँचह्रे” पर्व मनाएका छन् । इनाय् टोलका दिदीबहिनी समूहको आयोजना तथा इन्द्र विनायक क्लबको सहयोगमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको छ । नेवार समुदायको ठूलो पर्व...
-
२०८० चैत्र २०, मंगलबार
झापाको किच्चकबधमा भेटियो दरबारको भग्नावशेष
झापाको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधमा एउटा पूर्ण दरबारको ऐतिहासिक भग्नावशेष फेला परेको छ । सातौं पटकको उत्खनन पश्चात पुरातत्व विभागको टोलीलाई यो सफलता प्राप्त भएको हो । गत चैत्र २ गतेदेखि १८ गतेसम्म पुरातत्व विभागले देउनिया नदी र मेची नदीको...
-
२०८० चैत्र १८, आइतबार
युवा नेत्र सेवाले गरे मोतिविन्दुको निःशुल्क उपचार
“एक कप चिया दान” अभियान मार्फत संकलन भएको रकमबाट मोतिविन्दुका विरामीहरुको शल्यक्रिया गरिएको छ । युवा नेत्र सेवाले गरिब तथा असहाय लक्षित मोतिबिन्दु भएका १३ जना बिरामीहरुको शल्यक्रिया गरेको हो । युवा नेत्र सेवासँग आबद्ध सदस्यहरुले दैनिक एक कप चियादान...
-
२०८० चैत्र १८, आइतबार
मानन्धर संघको ७१औं स्थापना दिवस सम्पन्न
केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भोज कार्यक्रमसँगै आफ्नो ७१औ स्थापना दिवस मनाएको छ । कार्यक्रममा समुदायभित्रका जनप्रतिनिधि, भिमरथारोहण सम्पन्न भएका ज्येष्ठ नागरिक, खेलाडी, नवविवाहित दम्पती साथै विभिन्न संकायमा...
-
२०८० चैत्र १७, शनिबार
दाहसंस्कारबाट फर्केका ५ को मृत्यु
गोरखा नगरपालिका-७ पौवाखेत गाउँ नै शोकमग्न भएको छ। गोरखा जिल्लाको पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएको थियो । उपचारका क्रममा मृत्यु भएका रोकायाको दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार गाउँ...
-
२०८० चैत्र १७, शनिबार
यात्रु पुर्याएर फर्केको बस दुर्घटना
पोखरा महानगरपालिका-२७ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ग १ ख ८६८० नम्बरको बस शनिबार बिहान लेखनाथचोकबाट अर्चले जाने बाटोमा दुर्घटना हुँदा चालक र सहचालक घाइते बनेका हुन् । रिजर्भ गरेका यात्रुलाई पुर्याएर लेखनाथतिर फर्किँदै गरेको बस...
-
२०८० चैत्र १६, शुक्रबार
सडकमा गुडिरहेकाे माेटरसाइकल अनियन्त्रित भइ चालककाे मृत्यु
सिरहामा सडकमा गुडिरहेको एउटा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सिरहाको नरहा गाउँपालिका–४ स्थित सडकमा शुक्रबार विहान भएको दुर्घटनामा मिर्चैया नगरपालिका–८ बस्ने २५ वर्षीय बिवेक रायको मृत्यु भएको हो । चौहर्वाबाट...
-
२०८० चैत्र १६, शुक्रबार
माेटरसाइकलकाे ठक्करबाट ६२ वर्षीय पुरूषकाे मृत्यु
मध्यपुर थिमि नगरपालिकाको सानो थिमिमा भएको एक सडक दुर्घटनामा एक ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहिबार बेलुकी भएको दुर्घटनामा मध्यपुर थिमि नगरपालिका–२ सानोथिमि बस्ने ६२ वर्षीय राम थापा मगरको मृत्यु भएको हो । बाटोमा हिँडिरहेको अवस्थामा मगरलाई...
-
२०८० चैत्र १६, शुक्रबार
ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु
चितवनमा एउटा मोटरसाइकल ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । बिहिबार भएको दुर्घटनामा मोटरसाइकलमा सवार महोत्तरी सम्सी गाउँपालिका–४ बस्ने २१ वर्षीय रूपेश पण्डितको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पण्डितलाई उपचारको...
-
२०८० चैत्र १५, बिहिबार
जिप दुर्घटनामा दुई जनाको मृत्यु
मुगुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मुगु सोरु गाउँपालिका–८ कचियामा सडकबाट क.प्र.०२–००१ ज.००५९ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा जीप चालक सोही गाउँपालिका–७ बस्ने २२ वर्षीय कबिराज...
-
२०८० चैत्र १४, बुधबार
पर्सामा रक्सी गोदाममा आगलागी
वीरगंजमा एउटा रक्सी गोदामा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । वीरगंज महानगरपालिका–१५ भिष्वा गाउँ बस्ने राहुल रौनियारको रक्सीको गोदाममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी भएको थियो । आगलागीमा गोदाममा रहेका विभिन्न ब्राण्डको रक्सी जलेर नष्ट भएको...
-
२०८० चैत्र १४, बुधबार
आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट
संखुवासभाको मकालु गाउँपालिकामा एउटा घर जलेर लाखौंको धनमला नष्ट भएको छ । मकालु गाउँपालिका–४ लौर बस्ने चन्द्रमान राईको कच्ची घरमा मंगलबार दिउँसो आगलागी भएको थियो । आगलागीले घर पूर्णरूपमा जलेको बताइएको छ । आगलागीमा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट...
-
२०८० चैत्र १४, बुधबार
आगलागीमा जलेर एक बृद्धको मृत्यु
दोलखाको बिगु गाउँपालिकामा किराना पसलमा आगलागी हुँदा एक ८३ वर्षीय बृद्धको मृत्यु भएको छ । बिगु गाउँपालिका–८ खोवाचाँगु ठुलोधारास्थित जस्ताको टहरामा सोही ठाउँ बस्ने ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको किराना पसलमा गएराति आगलागी भएको थियो । सोही आगलागीमा...
-
२०८० चैत्र १४, बुधबार
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवनको भरतपुरमा बसले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ जगतपुर चोकस्थित सडकमा मंगलबार दिउँसो ग.१ ख ६७३३ नम्बरको बसको ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा साइकल यात्री सोही ठाउँ बस्ने ४८ वर्षीय...




