समाज
-
२०८१ भाद्र १३, बिहिबार
पञ्चदान पर्व भव्यताकासाथ मनाइने
बौद्धमार्गीहरुको ठूलो पर्व पञ्चदान हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाल परम्परागत बौद्धधर्म संघले भव्यताका साथ मनाउने भएको छ । यही आउँदो भाद्रा १५ गते शनिबारका दिन काठमाडौंको ठमेलमा भेला भएर पञ्चदान पर्व मनाउन लागिएको छ । यसका लागि संघले पञ्चदान मूल...
-
२०८१ भाद्र १२, बुधबार
“हेर्ने कथा”बाट चर्चित प्रकाश तामाङले छिट्टै नागरिकता पाउने
‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान)ले नागरिकता पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ।...
-
२०८१ भाद्र ११, मंगलबार
किशोरीहरुका दिन नेपालकाे क्षमता अभिवृद्धि तालीम सम्पन्न
किशोरीहरुका दिन नेपाल (Days for Girls Nepal) ले आफ्ना टिम र इन्टरप्राइजका लागि तीन दिने क्षमता अभिवृद्धि तालीम सम्पन्न गरेको छ । स्थानीय तहमा योजना तर्जुमा तथा बजेट निर्माण प्रक्रिया विषयक सो तालिममा धादिङ, जनकपुर, हेटौंडा र चितवनबाट चार पुरुष सहित...
-
२०८१ भाद्र ४, मंगलबार
विभिन्न सम्मानसँगै प्रहरी श्रीमती संघको वार्षिकोत्सव सम्पन्न
आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दै नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा...
-
२०८१ भाद्र ३, सोमबार
पाटन क्वबहालको एक घरमा आगलागी
पाटन क्वबहालको एक घरमा आज विहान आगलागी भएको छ । ललितपुर महानगरपालिका–१६ क्वबहालमा अजरमान शाक्यको घरमा आगलागी भएको हो । आज करीब बिहान ९ बजे तिर उक्त घरमा आगलागी सुरू भएको थियो । तीन तल्ले घरमा माथिल्लो तलामा आगलागी भएको थियो । तीन वटा दमकलको सहायताले...
-
२०८१ भाद्र ३, सोमबार
नेपालमा जलवायू परिवर्तन सम्वन्धि सचेतना फैलाउँदै मनाइयो फोटोग्राफी दिवस
आज अगस्ट महिनाको १९ तारीख । आजको दिन विश्वभरीको फोटोग्राफरहरुको लागि एउटा विशेष दिन हो । किनकि आज विश्व फोटोग्राफी दिवस हो । आज विश्वभरी विभिन्न कार्यक्रम गरी १८५औं विश्व फोटोग्राफी दिवस मनाईँदैछ । विश्वभरीका फोटोग्राफर र फोटोग्राफी सम्वद्ध...
-
२०८१ भाद्र १, शनिबार
कीर्तिपुरको बाघ भैरवमा स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना
कीर्तिपुरको बाघ भैरव मन्दिरमा बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना गरिएको छ । ल्हामो ह्याण्डीक्राफ्टबाट निर्मित उक्त मूर्ति कीर्तिपुरको बाघ भैरव मन्दिरमा स्थापना गरिएको हो । शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी बाघ भैरव स्वर्ण शक्ति...
-
२०८१ श्रावण ३१, बिहिबार
काठमाडौंमा क्यालिग्राफी महोत्सव आयोजना हुँदै
रन्जना, प्रचलित, भुजिंम्वः, देवनागरी लगायतका लिपिहरुसँग सम्वन्धित भई क्यालिग्राफी महोत्सव काठमाडौंमा हुने भएको छ । नेपालका विभिन्न लिपिहरुसँग सम्वन्धित भई विभिन्न गतिविधिहरु गर्दै काठमाडौंमा नेपाल अक्षर, नेपाल क्यालिग्राफी महोत्सव २०२४ को आयोजना हुन...
-
२०८१ श्रावण ३०, बुधबार
ललितपुरको महालक्ष्मी सडकमा भ्वाङ
ललितपुरको महालक्ष्मी नगरपालिका– ३ बाक्लोगाँउ चोक अगाडिको सडक भासिएर भ्वाङ परेको छ । सडक भासिएपछि महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा सवारी आवागमन अवरुद्ध भएको छ । केही दिनदेखि...
-
२०८१ श्रावण २८, सोमबार
विदेश सचिव मिस्रीबाट नेपालभाषा परिषद् भवन उद्घाटन
दुई दिने नेपाल औपचारिक भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीले हिजो नेपाल भाषा परिषद्को नयाँ भवन उद्घाटन गर्नुभएको छ । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत उक्त परिषद् भवन निर्माण गरिएको हो । आइतबार विदेश सचिव...
-
२०८१ श्रावण २६, शनिबार
अहिलेको विश्वलाई पहिला भन्दा धेरै शान्ति चाहिएको छ : प्रधानमन्त्री ओली
थँहितिस्थित श्रीघःमा रहेको धर्मकीर्ति विहारबाट गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षण लिएका उपासक उपासिकाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षसम्म सञ्चालित उक्त प्रशिक्षणमा उत्तीर्ण भएकाहरुलाई प्रमाणपत्र वितरण...
-
२०८१ श्रावण २२, मंगलबार
फोनिजको रजत वर्ष समारोह आयोजना हुँदै
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्ष समारोह आयोजना गरिने भएको छ । यस वर्ष फोनिज स्थापनाको २५ बर्ष पूरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवसको साथै रजत बर्ष समारोहको आयोजना गरिन लागेको हो । हरेक वर्ष श्रावण २७ गतेका दिन...
-
२०८१ श्रावण १४, सोमबार
आज विश्व बाघ दिवस
आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन थालिएको हो। पाटे बाघ संरक्षणको महत्वबारे...
-
२०८१ श्रावण १४, सोमबार
पोखराको बस दुर्घटनामा आमा छोराको मृत्यु, २८ विद्यार्थी घाइते
पोखराको मट्टिखान नजिकै बिद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको पनि मृत्यु भएको छ । यसअघि सोही विद्यालयकी कार्यालय सहयोगी आरती विकको मृत्यु भएको प्रहरीले जनाएको छ...
-
२०८१ श्रावण १२, शनिबार
विश्व आदिवासी दिवस मनाउन जातीय संघसंस्थाहरूसँग छलफल
प्रत्येक वर्ष अगस्ट ९ तारीखको दिनमा मनाउँदै आएको विश्व आदिबासी दिवस यस वर्ष भव्य रुपमा मनाउन विभिन्न जातीय संघसंस्थाहरूसँग छलफल भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अगस्ट ९ का दिन विश्व आदिवासी दिवसको ३०औं संस्करण मनाउने सन्दर्भमा...
-
२०८१ श्रावण ११, शुक्रबार
कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको अन्त्यष्टि गरियो
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको ६० वर्षको उमेरमा गएराति निधन भएको छ । उहाँको आज राती वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नेपाली कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित नकर्मीको मिर्गौला समस्याका कारण निधन भएको पारिवारिक...




