arin enterprises

समाज

  • २०८२ कार्तिक २३, आइतबार

    जोशी समाज काठमाडौं जिल्लामा बीरेन्द्र कुमारको नेतृत्व

    जोशी समाज काठमाडौं जिल्लाको वर्तमान कार्यकाललाई बीरेन्द्र कुमार जोशीले नेतृत्व गर्ने भएका छन् । जोशी समाज काठमाडौं जिल्लाको शनिवार कीर्तिपुरमा सम्पन्न साधारण सभा साथै आठौं अधिवेशनले बीरेन्द्र कुमारलाई समितिको नयाँ अध्यक्ष चयन गरेको हो । सर्वसम्मत...

  • २०८२ कार्तिक २२, शनिबार

    पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

    पोखरामा आज विहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका–२९ आदर्श चोकमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार तनहुँ भिमाद नगरपालिका–६ बस्ने २४ वर्षीया किरण रानाको मृत्यु भएको हो । पोखराबाट तनहुँतर्फ जाँदै गरेको...

  • २०८२ कार्तिक १६, आइतबार

    उदयपुरमा सय किलो बढि गाँजा बरामद

    उदयपुरमा आज (आइतबार) विहान सय किलो भन्दा बढि गाँजा बरामद भएको छ । बेलका नगरपालिका–८ कोठु दोभानस्थित सप्तकोशी नदी किनारबाट करीब १३४ किलो गाँजा प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले २ वटा रबरको...

  • २०८२ कार्तिक १४, शुक्रबार

    सिन्धुलीको मध्यपहाडी लोकमार्ग अबरुद्ध

    हिजो (बिहिवार) विहानबाट परिरहेको निरन्तर वर्षाले सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध  भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ को अक्करे भीरमा पहिरो खसेसँगै मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको हो । गएको राती लेदोसहितको पहिरो खसेको थियो । पहिरो...

  • २०८२ कार्तिक १३, बिहिबार

    सवारी दुर्घटनामा एक जनाको मृत्यु

    चितवनको भरतपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकमा एउटा कन्टेनर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार धादिङ गजुरी...

  • २०८२ कार्तिक १२, बुधबार

    जोकर भनी लाखेको फोटो राखिएकोमा संजिवनीले माग्यो माफी

    आफुले प्रकाशन गरेको पाठ्यपुस्तकमा लाखेलाई जोकर भनी छापिएकोमा संजिवनी पब्लिकेशन एन्ड डिस्ट्रिब्युटरले माफी मागेको छ । किताबमा Jj-Joker भनेर लाखेको फोटो छापिएकोमा संजिवनीले आज (बुधवार) विज्ञप्ती जारी गर्दै माफी मागेको हो । पब्लिकेशनले प्रकाशन गरेको...

  • २०८२ श्रावण १८, आइतबार

    मातृभाषा संरक्षणका लागि प्लेकार्ड प्रदर्शनी

    मातृभाषा संरक्षण, प्रवर्ध्दन र विकासको लागि सचेतना जगाउनका लागि भन्दै प्लेकार्ड प्रदर्शनी गरिएको छ । नेवाः ग्वहालि पुचः र नेवाः मिसा ग्वहालि पुचःले गुंला पर्वमा दर्शनार्थीहरु स्वयम्भू महाचैत्य दर्शन गर्न आउने सन्दर्भ पारेर भगवानपाउ क्षेत्रमा...

  • २०८२ श्रावण १५, बिहिबार

    अमेरिकाका मनोहरले विश्वभरीका नेवाःको नेतृत्व गर्ने

    विश्वभरीका नेवाःहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनमा अबको कार्यकालमा अमेरिकाका मनोहर श्रेष्ठले नेतृत्व गर्ने भएका छन् । अर्गनाइजेसनको चौथो अध्यक्षको रुपमा निर्विरोध निर्वाचित भएसँगै श्रेष्ठले अबको कार्यकाललाई नेतृत्व गर्ने भएका हुन् । यद्यपि...

  • २०८२ श्रावण १३, मंगलबार

    विदेशमा भाँडा माझ्ने सपना त्यागौंः मन्त्री पन्त

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) १६ वडा कमिटीले १६ वडाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । काठमाडौंमा ‘एसईई पास सम्मान’ कार्यक्रमको आयोजना गरी कमिटिले विद्यार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा २१९ जना विद्यार्थीहरु सम्मानित भएका...

  • २०८२ आषाढ २१, शनिबार

    कमेडियन अपूर्व उच्च अदालतबाट पनि दोषी ठहर

    स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह उच्च अदालत पाटनबाट पनि दोषी नै ठहर भएका छन् । जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक शान्तिविरुद्धको अभियोगमा उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गर्दै कमेडियन अपूर्वलाई दोषी ठहर गरेको हो । कमेडियन अपूर्वले...

  • २०८२ बैशाख ७, आइतबार

    माइक्राे र स्कुटर ठाेक्किँदा दुई जनाको मृत्यु

    तनहुँको भानु नगरपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भानु नगरपालिका–१० नेपालडाँडास्थित डुम्रे बेसीशहर सडकमा माइक्रो बस र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । बा.२ ख ४०२२ नम्बरको माईक्रो बस र ग.२६ प ४०५८ नम्बरको...

  • २०८१ चैत्र १६, आइतबार

    विश्व नेवाः दिवसकाे कार्यक्रम स्थगित

    तीनकुने घटनाका कारण विश्व नेवाः दिवस प्रभावित गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शनको क्रममा भएको घटनाका कारण विश्व नेवाः दिवस प्रभावित भएको छ । राजवादीहरुको प्रदर्शन हिंसात्मक बन्न पुगेपछि उक्त क्षेत्रमा लागेको कर्फ्यू र घटना...

  • २०८१ चैत्र २, आइतबार

    पूर्वमन्त्री श्रेष्ठको पुस्तक सार्वजनिक हुँदै

    पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादया सिद्धान्त व नेवाः म्हसीका’ सार्वजनिक हुने भएको छ । संघीयताविद्को रुपमा समेत परिचित पूर्वमन्त्री श्रेष्ठको नेपालभाषाको पुस्तक भोलि (सोमबार) सार्वजनिक हुन लागेको हो । भोलि...

  • २०८१ फाल्गुण २३, शुक्रबार

    ११४औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा नारी स्रस्टाहरु सम्मानित

    ११४ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा नारी स्रस्टा समाजले विविध क्षेत्रका नारीहरुलाइ सम्मान गरेको छ । समाजले बिहिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा विविध क्षेत्रका नारीहरुलाई सम्मान गरेको हो । समाजले स्रष्टा सम्मान र लघुकथा सम्बन्धी बहस...

  • २०८१ फाल्गुण १७, शनिबार

    खोकना सम्वन्धि फोटो पत्रकार रञ्जितको पुस्तक सार्वजनिक

    फोटो पत्रकार अनिल रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दि स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’ पुस्तक सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उक्त पुस्तकको विमोचन गरे ।...

  • २०८१ फाल्गुण १७, शनिबार

    लागूऔषध विरूद्धको महाअभियान सुरु

    लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम सुरु भएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज (शनिबार) आयोजित समारोहका बीच गृहमन्त्री रमेश लेखकले महाअभियानको शुभारम्भ गरे । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले लागूऔषध समाजमा घातक चुनौतिको रूपमा देखा...

Pages