समाज
-
२०८१ मङ्सिर २५, मंगलबार
न्यू जेनिथ स्कूलमा भव्य मेला हुँदै
काठमाडौंको ताम्सीपाखास्थित न्यू जेनिथ इङ्गलिस मोडल स्कूलले भव्य मेलाको रुपमा ‘न्यू जेनिथ डे’ आयोजना गर्ने भएको छ । न्यू जेनिथले आफ्नो २६औं स्थापनाको दिवसको अवसरमा परम्परागत खाद्य परिकार, सांगितिक कार्यक्रमको साथै विभिन्न प्रदर्शनीहरुसहित मेलाको...
-
२०८१ मङ्सिर २५, मंगलबार
गढीमाई मेलाबाट फर्केका ८ जनाको मृत्यु
रौतहटमा चन्द्रपुर नगरपालीकास्थित राजमार्गमा स्कार्पिओ दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ। बाराको प्रसिद्ध गढिमाई दर्शन गरेर आफ्नो घर सिराहा फर्किने क्रममा मंगलबार बिहान बा १६ च ३१६२ नम्बरको स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको...
-
२०८१ मङ्सिर २५, मंगलबार
महांकाल परिसरका सत्तलहरु पुनर्निर्माण शुरु
काठमाडौं महानरपालिकाले महांकाल मन्दिर परिसरको सत्तल पुनर्निर्माणको काम सुरु गरेको छ । सोमबार महानगर उपप्रमुख सुनिता डंगोलले सत्तलको जग पूजा तथा शिलान्यास गरी सो कार्य सुरु भएको हो । सम्पदा तथा पर्यटन समितिका संयोजक वडा नं. ८ का वडाध्यक्ष आशामान...
-
२०८१ मङ्सिर २५, मंगलबार
ज्यापु दिवसको अवसरमा सुकुन्दा र्याली
यही मंसिर ३० गते हुने ज्यापू दिवसको अवसरमा शनिबार सुकुन्दा र्याली निकालियो । ज्यापू संस्कृति विकास कोषको आयोजनामा भइरहेको ज्यापू दिवस यो वर्ष पनि भव्य रुपमा मनाउनका लागि दिवस पूर्व उक्त र्यालीको आयोजना गरिएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख...
-
२०८१ मङ्सिर ९, आइतबार
छत्रपाटी चिकित्सालयललाई माइक्रो बस प्रदान
नेपालको पहिलो सामुदायिक अस्पताल क्षत्रपाटी निशुल्क चिकित्सालयलाई चिनिया दुतावासले आधुनिक इलेक्ट्रिक माइक्रो बस प्रदान गरेको छ । शनिबार अस्पतालमा भएको समारोहमा चिनिया राजदुत छन् सोङले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई सो माइक्रो बस हस्तान्तरण...
-
२०८१ मङ्सिर १, शनिबार
नेसनल प्याव्सन भक्तपुरबाट ८३ शिक्षक सम्मानित
नेसनल प्याब्सन भक्तपुरको नवौं वार्षिक साधारण सभाको अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याब्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरुमा १० वर्ष भन्दा बढी समयदेखि निरन्तर अध्यापन गराउँदै आएका...
-
२०८१ मङ्सिर १, शनिबार
युवा नेत्र सेवाको २८औं मोतिविन्दु शल्यक्रिया शिविर
युवा नेत्र सेवाले २८औ मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको छ । उज्यालो तर्फको यात्रा नारासहित १९ सय ९५ देखि यस संस्थाले आर्थिक रुपले विपन्न असहाय आँखाका बिरामीहरुको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्दे आएको छ । अहिलेसम्म संस्थाले ६० हजार...
-
२०८१ कार्तिक २६, सोमबार
बागलुङमा जीप दुर्घटना हुँदा ५ को मृत्यु
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु भएका पाँचै जनाको पहिचान भएको जनाइएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरको...
-
२०८१ कार्तिक २०, मंगलबार
सवारी दुर्घटनामा २१ वर्षीय युवकको मृत्यु
काठमाडौंको गोकर्णेश्वरमा भएको एक सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । गोकर्णेश्व नगरपालिका–८ माकलबारीस्थित सडकमा सोमबार राती भएको दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्दै आएका सिन्धुपाल्चोक स्याउलेका २१ वर्षीय दिनेश तामाङको मृत्यु...
-
२०८१ कार्तिक १९, सोमबार
अञ्जली दिदीले लगाइदिइन् भाइटिका
यो वर्षको तिहार हिजो भाइटिकासँगै सकिएको छ । भाईटीका अवसरमा अञ्जली दीदी उपनामले चिचिनुहुने अञ्जली मास्केले सधैजस्तै यो वर्ष पनि सामूहिक भाइटिकालाई निन्तरता दिनुभएकी छिन् । हरेक वर्ष झैं यो वर्ष पनि उहाँले काठमाडौंको काष्ठमण्डपमा दिदीबहिनी नहुने...
-
२०८१ कार्तिक १६, शुक्रबार
नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न माग
नेपाल सम्वतलाई राज्यले राष्ट्रिय सम्वतको मान्यता दिएपनि अझै पूर्ण कार्यान्वयन हुन नसकेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल सम्वत ११४५ नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका हुन् । कार्यक्रममा बोल्दै न्हूदँ...
-
२०८१ कार्तिक १६, शुक्रबार
न्हापांगु पलाः नेवाः मिसा पुचको न्हूदँया भिन्तुना
न्हपांगु पलाः नेवाःमिसा पुचले नेपाल सम्वत् ११४५ तथा तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ नागरिकको क्षेत्रमा काम गर्दै आएको महिला समुहले काठमाडौंस्थित क्वहिटी बहालमा विभिन्न व्यक्तित्वहरुको साथमा सो कार्यक्रम...
-
२०८१ कार्तिक १२, सोमबार
सुकुन्दा र्यालीको आयोजना हुने
काठमाडौं १९ वडास्थित इन्द्रविनायक क्लबले हरेक वर्ष झैं यस वर्ष पनि लक्ष्मीपूजाको दिन सुकुन्दा र्याली निकाल्ने भएको छ । नेपाल राष्ट्रिय खड्गी समाज १९ वडा शाखा, झीगु इनाय् त्वाः ल्यायम्ह पुचः, संयुक्त युवा क्लब र ध्वखा फल्चा पुचःको संयुक्त आयोजनामा...
-
२०८१ कार्तिक ११, आइतबार
आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
जागरुक स्वास्थ्य समूह नेपाल र सृष्टि महिला समूहको संयुक्त आयोजनामा शनिबार ललितुरको राजतीर्थमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डेंंगु संक्रमण बढिरहेको समयमा रगतको अभाव हुन नदिन आकस्मिक रुपमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा २५...
-
२०८१ कार्तिक ८, बिहिबार
पुलिस स्कुल चितवनको नवनिर्मित छात्रावास भवन उद्घाटन
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका छन् । बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरिक्षक कुँवरले उक्त भवनको उद्घाटन पछि निरीक्षण समेत गरेका छन् । कार्यक्रममा बोल्दै...
-
२०८१ कार्तिक ७, बुधबार
नागरिकको सेवामा तल्लीन हुन प्रहरी महानिरीक्षक कुँवरको निर्देशन
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीहरू तल्लीन हुन निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज...




