arin enterprises

समाज

  • २०८२ मङ्सिर ४, बिहिबार

    कालधारामा भएको सडक दुर्घटनामा एकको मृत्यु

    काठमाडौंको कालधारा चोकमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु  भएको छ । आज (बिहिवार) विहान उक्त सडकमा एक मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको हो । बाग्मती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको...

  • २०८२ मङ्सिर ४, बिहिबार

    दोस्रो पर्यटन फोटो पत्रकारिता तालिम धनगढीमा सुरु

    सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबि) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दीगो पर्यटन परियोजना (एसटीपी) ले तालीम सुरु...

  • २०८२ मङ्सिर ३, बुधबार

    विश्व शौचालय दिवस मनाईँदै

    आज नोभेम्बर १९, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व शौचालय दिवस मनाईँदैछ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्ष शौचालय दिवसको लागि ‘बदलिँदो संसारमा सरसफाइ’ (Sanitation In a Changing World) राखिएको...

  • २०८२ कार्तिक २५, मंगलबार

    पर्यटकको स्वागतका लागगि तयार छ धनकुटाको ’ओरेन्ज सिटी’

    धनकुटाको राणाकालीन सहर कोप्चे अहिले ओरेन्ज सिटीको रुपमा चिनिएको छ । यहि ओरेन्ज सिटी अहिले पर्यटकको स्वागतका लागि तयार छ । पर्यटकको स्वागतका लागि तयार भएको सन्देश दिन नेपाल पर्यटन बोर्ड, ईसिमोड, दीगो विकास, सामुदायिक होमस्टे नेटवर्क, हुसाडेक, स्मार्ट...

  • २०८२ कार्तिक २३, आइतबार

    जोशी समाज काठमाडौं जिल्लामा बीरेन्द्र कुमारको नेतृत्व

    जोशी समाज काठमाडौं जिल्लाको वर्तमान कार्यकाललाई बीरेन्द्र कुमार जोशीले नेतृत्व गर्ने भएका छन् । जोशी समाज काठमाडौं जिल्लाको शनिवार कीर्तिपुरमा सम्पन्न साधारण सभा साथै आठौं अधिवेशनले बीरेन्द्र कुमारलाई समितिको नयाँ अध्यक्ष चयन गरेको हो । सर्वसम्मत...

  • २०८२ कार्तिक २२, शनिबार

    पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

    पोखरामा आज विहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका–२९ आदर्श चोकमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार तनहुँ भिमाद नगरपालिका–६ बस्ने २४ वर्षीया किरण रानाको मृत्यु भएको हो । पोखराबाट तनहुँतर्फ जाँदै गरेको...

  • २०८२ कार्तिक १६, आइतबार

    उदयपुरमा सय किलो बढि गाँजा बरामद

    उदयपुरमा आज (आइतबार) विहान सय किलो भन्दा बढि गाँजा बरामद भएको छ । बेलका नगरपालिका–८ कोठु दोभानस्थित सप्तकोशी नदी किनारबाट करीब १३४ किलो गाँजा प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले २ वटा रबरको...

  • २०८२ कार्तिक १४, शुक्रबार

    सिन्धुलीको मध्यपहाडी लोकमार्ग अबरुद्ध

    हिजो (बिहिवार) विहानबाट परिरहेको निरन्तर वर्षाले सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध  भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ को अक्करे भीरमा पहिरो खसेसँगै मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको हो । गएको राती लेदोसहितको पहिरो खसेको थियो । पहिरो...

  • २०८२ कार्तिक १३, बिहिबार

    सवारी दुर्घटनामा एक जनाको मृत्यु

    चितवनको भरतपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकमा एउटा कन्टेनर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार धादिङ गजुरी...

  • २०८२ कार्तिक १२, बुधबार

    जोकर भनी लाखेको फोटो राखिएकोमा संजिवनीले माग्यो माफी

    आफुले प्रकाशन गरेको पाठ्यपुस्तकमा लाखेलाई जोकर भनी छापिएकोमा संजिवनी पब्लिकेशन एन्ड डिस्ट्रिब्युटरले माफी मागेको छ । किताबमा Jj-Joker भनेर लाखेको फोटो छापिएकोमा संजिवनीले आज (बुधवार) विज्ञप्ती जारी गर्दै माफी मागेको हो । पब्लिकेशनले प्रकाशन गरेको...

  • २०८२ श्रावण १८, आइतबार

    मातृभाषा संरक्षणका लागि प्लेकार्ड प्रदर्शनी

    मातृभाषा संरक्षण, प्रवर्ध्दन र विकासको लागि सचेतना जगाउनका लागि भन्दै प्लेकार्ड प्रदर्शनी गरिएको छ । नेवाः ग्वहालि पुचः र नेवाः मिसा ग्वहालि पुचःले गुंला पर्वमा दर्शनार्थीहरु स्वयम्भू महाचैत्य दर्शन गर्न आउने सन्दर्भ पारेर भगवानपाउ क्षेत्रमा...

  • २०८२ श्रावण १५, बिहिबार

    अमेरिकाका मनोहरले विश्वभरीका नेवाःको नेतृत्व गर्ने

    विश्वभरीका नेवाःहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनमा अबको कार्यकालमा अमेरिकाका मनोहर श्रेष्ठले नेतृत्व गर्ने भएका छन् । अर्गनाइजेसनको चौथो अध्यक्षको रुपमा निर्विरोध निर्वाचित भएसँगै श्रेष्ठले अबको कार्यकाललाई नेतृत्व गर्ने भएका हुन् । यद्यपि...

  • २०८२ श्रावण १३, मंगलबार

    विदेशमा भाँडा माझ्ने सपना त्यागौंः मन्त्री पन्त

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) १६ वडा कमिटीले १६ वडाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । काठमाडौंमा ‘एसईई पास सम्मान’ कार्यक्रमको आयोजना गरी कमिटिले विद्यार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा २१९ जना विद्यार्थीहरु सम्मानित भएका...

  • २०८२ आषाढ २१, शनिबार

    कमेडियन अपूर्व उच्च अदालतबाट पनि दोषी ठहर

    स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह उच्च अदालत पाटनबाट पनि दोषी नै ठहर भएका छन् । जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक शान्तिविरुद्धको अभियोगमा उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गर्दै कमेडियन अपूर्वलाई दोषी ठहर गरेको हो । कमेडियन अपूर्वले...

  • २०८२ बैशाख ७, आइतबार

    माइक्राे र स्कुटर ठाेक्किँदा दुई जनाको मृत्यु

    तनहुँको भानु नगरपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भानु नगरपालिका–१० नेपालडाँडास्थित डुम्रे बेसीशहर सडकमा माइक्रो बस र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । बा.२ ख ४०२२ नम्बरको माईक्रो बस र ग.२६ प ४०५८ नम्बरको...

  • २०८१ चैत्र १६, आइतबार

    विश्व नेवाः दिवसकाे कार्यक्रम स्थगित

    तीनकुने घटनाका कारण विश्व नेवाः दिवस प्रभावित गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शनको क्रममा भएको घटनाका कारण विश्व नेवाः दिवस प्रभावित भएको छ । राजवादीहरुको प्रदर्शन हिंसात्मक बन्न पुगेपछि उक्त क्षेत्रमा लागेको कर्फ्यू र घटना...

Pages

SKIP THIS Tihar 2083