arin enterprises

समाज

  • २०८० माघ १०, बुधबार

    जिपको ठक्करबाट एक जनाको मृत्यु

    बझाङमा आज (बुधबार) बिहान जिपले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । बझाङको केदारस्युँ गाउँपालिका–४ तल्लो बजारस्थित सडकमा सु.प.प्र.०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँ बस्ने ६४...

  • २०८० माघ १०, बुधबार

    बलेरो दुर्घटना भई चालकको मृत्यु

    पोखरमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज (बुधबार) बिहान पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित सडकमा ग.३ च २६०३  नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बोलेरो चालक सोही महानगरपालिका–१८ ग्यारजाती बस्ने ४९ वर्षीय...

  • २०८० माघ १०, बुधबार

    धनगढीमा पाँच तले घरबाट हाम्फाल्दा व्यापारीको मृत्यु

    कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फालेर आत्म्हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालले आज आफ्नै घरको पाँचौं तलाबाट हाम्फाल्दा उपचारको क्रममा उनको मृत्यु भएको हो । धनगढीस्थित सन्दीप स्टोरका सञ्चालक...

  • २०८० माघ ९, मंगलबार

    आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

    सप्तरीमा एउटा घरमा भएको आगलागिमा करीब २२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुर बस्ने ५० वर्षीय हरि नारायण यादव र ३५ वर्षीय आनन्द कुमार यादवको घरमा आगलागी भएको हो । प्रहरीका अनुसार घटनामा दुबै जनाको घर...

  • २०८० माघ ९, मंगलबार

    सवारी दुर्घटनामा परी बिक र गुरुङको मृत्यु

    कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२ स्थित सडकमा सु.प.प्र.०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बर्दगोरीया गाउँपालिका–५ बेलवा बस्ने २५...

  • २०८० माघ ७, आइतबार

    वडाध्यक्ष श्रेष्ठलाई मातृशोक

    ललितपुर महानगरपालिका वडा ५ का वडाध्यक्ष विकास मान श्रेष्ठलाई मातृशोक परेको छ । वडाध्यक्ष श्रेष्ठकी माता सरस्वती (सानुनानी) श्रेष्ठको ८६ वषएको उमेरमा निधन भएको छ । वडाध्यक्ष श्रेष्ठकी माता सरस्वतीको गत माघ ३ गते बुधबारका दिन ललितपुर थसिखेलस्थित घरमै...

  • २०८० माघ ७, आइतबार

    कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्यमा क्षेत्रपाटी निःशुल्क अस्पताल

    काठमाडौंको भित्रि वस्तीभित्र स्वास्थ्य सेवा भनेको एउटा ठुलै समस्याको रुपमा रहेको छ । काठमाडौंको भित्रि वस्तीसँगै जोडिएको महाबौध्दमा बीर अस्पताल त छ तर, देशैभरीको विरामी आउने अस्पतालमा हुने भीडका कारण सेवा पाउन निकै बेर कुर्नुपर्ने भोगाई पनि धेरैको छ...

  • २०८० माघ २, मंगलबार

    लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा दिइने

    बुद्धको जन्मभूमि लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ । अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्विहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी बुद्धको चेलालाई बुद्ध पुत्रको रुपमा पहिचान...

  • २०८० पौष २९, आइतबार

    चाकु बनाउन उद्यमीहरुलाई भ्याइनभ्याइ

    यो वर्षको माघे संक्रान्ति आगामी सोमबारका दिन परेको छ । माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु व्यवसायीहरु चाकु बनाउन भ्याइभ्याइ भएको छ । नेपाल भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध...

  • २०८० पौष २६, बिहिबार

    नेपालभाषाका हजारौं किताबहरु अब ईलाइब्ररीमा

    काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन् । आज विहिबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा...

  • २०८० पौष २१, शनिबार

    पाटन तलेजुका मूल पूजारीको निधन

    पाटन तलेजुका मूल पूजारी अनन्त ज्वालानन्द राजोपाध्यायको निधन भएको छ । विगत केही समयदेखि अस्वस्थ रहँदै आएका राजोपाध्यायको ८७ वर्षको उमेरमा आज निधन भएको हो । पाटन अस्पतालमा आज साँझ ५ बजे उनको निधन भएको हो । स्वास्थ्यमा जटिलता देखिन थालेपछि गएको पुस १२...

  • २०८० पौष १९, बिहिबार

    पशुपतिनाथलाई गरिने आरतीको भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने

    पशुपति क्षेत्रमा हुने सन्ध्या आरती र दीप प्रज्वलनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे कारबाही हुने भएको छ । पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा व्यवसायिक...

  • २०८० पौष १६, सोमबार

    दोभान महिला समुहको पाँचौं साधारण सभा सम्पन्न

    दोभान महिला समुहको पाँचौं साधारण सभा सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ४ बागडोल, ब्रम्हायणी टोल स्थित रहेको यस समुहको साधारण सभा गत शनिबार सम्पन्न भएको हो । वडा नं ४ का वडा सदस्य श्रद्धा थापा मगरले कार्यक्रममा बोल्दै हरेक तिन वर्ष...

  • २०८० पौष १२, बिहिबार

    सम्झना ल्याबोरेटोरीमा घुँडा जाँचमा विषेश प्याकेज

    ललितपुर पुर्णचण्डीस्थित सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. ले घुँडा जाँचमा विषेश छुटको प्याकेज ल्याएको छ । प्याकेज अन्तर्गत घुँडा सम्बन्धि चिकित्सकिय परामर्श, क्यालसियम परिक्षण, म्याग्नेसियम टेस्ट, युरिक एसिड टेस्ट निःशुल्क गरिने ल्याबले जनाएको छ...

  • २०८० पौष १२, बिहिबार

    मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा राखे यलम्बरको तस्वीर

    धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमहल दाहाल प्रचण्डको तस्विर हटाएको छ । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले बुधबार आप्mनो कार्यकक्षबाट राष्ट्रपति र...

  • २०८० पौष ९, सोमबार

    शिव शिखरको सम्पत्तिबाट पहिला बचतकर्ताहरुको बचत फिर्ता गर्न माग

    शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको देशभर रहेको शाखाबाट करिब २ लाख बचतकर्ताको १० अर्ब रुपैयाँ हिनामिना गरी भागेपछि बचतकर्ताहरु अहिले विच्चलिमा परेका छन् । अझ सहकारीको नाममा रहेको सम्पत्तिहरु लिलामि गरी बैंकहरुले ऋण असुल गर्न खोज्दा त्यसो नगर्न...

Pages

SKIP THIS buddhan jayanti 2082