समाज
-
२०८० आश्विन ५, शुक्रबार
देश र नागरिकको सेवामा लाग्न प्रहरी महानिरिक्षक कुवँरको आग्रह
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७८औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी...
-
२०८० आश्विन ३, बुधबार
उदाय गुंला बाजा प्रदर्शनी हुने
उदाय समाजले गुंला बाजा प्रदर्शनी गर्ने भएको छ । समाजले बुधबार प्रेस सम्मलेनको आयोजना गर्दै आउँदो शनिवार काठमाडौंको वसन्तपुरमा बाजा प्रदर्शनी गर्ने जानकारी दिएको हो । प्रेस सम्मेलनमा बोल्दै समाजका अध्यक्ष रुपज्योति कसाःले शनिबार हुने प्रदर्शनीमा समाज...
-
२०८० आश्विन १, सोमबार
‘क्यब्व अन्तर बिद्यालय हिज्जे प्रतियोगीता’ सम्पन्न
विभिन्न विद्यालयका विद्यार्थीहरु बीच भएको क्यब्व अन्तर विद्यालय हिज्जे प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा सिनियरतर्फ फ्युचर स्टार इङलिस स्कूल र जुनियरतर्फ काठमाडौं मोडल स्कूलले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गत आइतबार सम्पन्न...
-
२०८० भाद्र २३, शनिबार
केन्द्रीय मानन्धर संघको धाः बाजा प्रदर्शनी सम्पन्न
देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ । काठमाडौं उपत्यका र...
-
२०८० भाद्र १२, मंगलबार
कोहितिमा बौद्ध धर्मदेशना
न्हापांगु पलाः (नेवार महिला समुह) को आयोजनामा भएको सप्ताहव्यापी बौद्ध धर्मदेशना कार्यक्रमको समापन गरिएको छ । समूहले गुंला पर्वको अवसरमा आयोजना गरेको सप्ताहव्यापि बौद्ध धर्मदेशना कार्यक्रम गत ९ गते शनिबार समापन गरिएको हो । समूहले काठमाडौंको कोहिति...
-
२०८० भाद्र ११, सोमबार
असन क्वथुननिमा भूमि व्यवस्था मन्त्रीको निरीक्षण
ऐतिहासिक तथा पुरातात्विक महत्वको असन क्वथुननि सम्बन्धि प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठलाई हस्तान्तरण गरेको छ । क्वथुननिको मौलिकता जोगाइराख्न संघर्ष गरिरहेकाहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो । लामो...
-
२०८० भाद्र १०, आइतबार
नीलबाराही माविलाई १० दिनको अल्टिमेटम
टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयले गरेको ज्यादती विरुद्ध नीलबाराही गुथी, स्थानीय तथा कूल देवताका खलकहरु एकजुट भएका छन् । विद्यालय प्रशासनले श्री नीलबाराही मन्दिर परिसरमा रहेको रञ्जित घरपरिवारको कूल देवताका मूर्तिहरुलाई हटाएर भर्याङ राख्न...
-
२०८० भाद्र १०, आइतबार
जनजातिको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड
आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले जनजाति समुदायको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड दिएका छन् । आयोगले बिहिवार आयोजना गरेको एक दिने ‘प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम’ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो भनेका हुन् । जनजाति...
-
२०८० भाद्र १०, आइतबार
युवा संघबाट रक्तदान कार्यक्रम सम्पन्न
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका २४ वटा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतकै अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भनी कमिटीले काठमाडौंको मखन टोलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा...
-
२०८० भाद्र १०, आइतबार
नेवाः समुदायको हक हितका लागि एकजुट होऊँ : अध्यक्ष श्रेष्ठ
वल्र्ड नेवा अर्गनाइजेशनका अध्यक्ष संयुक्त श्रेष्ठको सम्मान गरिएको छ । नेवा: अर्गनाइजेशन नेपाल च्याप्टरले हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर श्रेष्ठको सफल कार्यकालको कामना गर्दै सम्मान गरेको हो । श्रेष्ठलाई पूर्व मेयर विद्यासुन्दर शाक्य तथा...
-
२०८० भाद्र ६, बुधबार
काठमाडौंमा भैंसी आतंक
काठमाडौँको बुद्धनगरमा भैँसीले आज आतंक मच्चाएको छ । बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र पसेको भैंसीलाई डिभिजन वन कार्यालयको...
-
२०८० भाद्र ५, मंगलबार
साइकल यात्रीहरुले केदारनाथको जल पशुपतिमा चढाए
साइकल यात्रा गर्दै काठमाडौंबाट भारतको केदारनाथ पुगेको टोली काठमाडौं फर्की केदारनाथको जल पशुपतिनाथमा चढाएका छन् । गत भाद्र २१ गते काठमाडौंको पशुपतिनाथबाट केदारनाथसम्मको साइकल यात्राको लागि निस्केको टोली गत आइतबार काठमाडौं फर्केको हो भने हिजो सोमबार...
-
२०८० भाद्र ४, सोमबार
स्थानीय सम्पदाको विषयमा युवाहरु बीच अन्तरक्रिया
सेभ नेपाः भ्याली अभियान र नेवाः गुथि न्युयोर्कको संयुक्त आयोजनामा नेवाः कला, लिपि, संस्कृति लगायत विभिन्न स्थानीय सम्पदालाई लिएर छलफल कार्यक्रमको आयोजना गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा नेपाल लिपि, नेवाः कला संस्कृतिको क्षेत्रमा कार्यरत तीन...
-
२०८० भाद्र ३, आइतबार
रोटरी क्लब भक्तपुरद्वारा अहिलेसम्मकै ठूलो राशीको पुरस्कार कोषको स्थापना
रोटरी क्लब अफ भक्तपुरले अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको शैक्षिक पुरस्कार कोषको स्थापना भएको छ । क्लबका चार्टर सदस्य जय सुन्दर हाडाका स्वर्गीय पिता नारायणभक्त हाडा तथा माता पुर्णकेशरी हाडाको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । १०...
-
२०८० श्रावण ३१, बुधबार
स्थानीय गुरुहरुको सम्मान गर्नुपर्नेमा सांसदहरुको जोड
काठमाडौंको किलागत टोलका गुरु इन्द्र महर्जनलाई राष्ट्रिय सम्मान दिइनुपर्नेमा जोड दिइएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षाका लागि स्थानीय गुरुहरुको सम्मान गर्न सक्नुपर्नेमा जोड दिए । काठमाडौंको...
-
२०८० श्रावण ३०, मंगलबार
फ्रान्सको सुखावति बगैंचामा धर्मचैत्य स्थापना
युरोपेली मुलुक फ्रान्समा नयाँ बौद्ध चैत्यको स्थापना भएको छ । बोधि रुखमुनि तथागत बुद्धबाट बुद्धत्व प्राप्त गरेको प्रतिकको रुपमा लैंडरेवीमा रहेको सुखावति बगंैचामा सो धर्मचैत्य स्थापना भएको हो । १७ औं ग्याल्वा कर्मापाबाट सो चैत्यको उद्घघाटन गरि अभिषेक...
