समाज
-
२०८० श्रावण १३, शनिबार
विवादकाबीच “इतुंबाहाः म्यूजियम” उद्घाटन
काठमाडौंको इतुम्बाहाःमा निर्मित “इतुंबाहाः म्यूजियम” शनिबार एक कार्यक्रमकाबीच उद्घाटन भएको छ । संग्रहालयको उद्घाटन पूर्व मेयर विद्यासुन्दर शाक्य तथा बागमती प्रदेश सभासद सैलेन्द्रमान बज्राचार्यले गर्नुभएको छ । इतुम्बाहाःस्थित केशचन्द्र महाविहारलाई...
-
२०८० श्रावण १२, शुक्रबार
भगवती पाण्डेविरुद्ध पक्राउ पूर्जी जारी
एक टेलिभिजन कार्यक्रमको अन्र्तर्वातामा विवादित अभिव्यक्ति दिएका अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जातीय भेदभावसहित दुईवटा कसुरमा अनुसन्धान गर्न पाण्डेविरुद्ध पुर्जी जारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।...
-
२०८० श्रावण १०, बुधबार
दोश्रो विश्व नेवाः हाजिरीजवाफ प्रतियोगीता हुने
विश्वभरीका नेवाःहरुको छाता संगठन विश्व नेवाः संगठन (वर्ल्ड नेवाः अर्गनाइेसन) ले विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता (World Newah Quiz Contest 2023) को दोश्रो संस्करण सुरु गर्ने भएको छ । संगठनले प्रेश विज्ञप्ती जारी गर्दै प्रतियोगीताको दोश्रो...
-
२०८० श्रावण ८, सोमबार
अधिवक्ता पाण्डेको भनाईप्रति तामाङ घेदुङको आपत्ती
एउटा टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङले आपत्ती जनाएको छ । हाडनाताभित्र हुने विवाहले अपराध बढाएको भनी अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिप्रति तामाङ घेदुङले आपत्ती जनाएको हो । आज सोमबार एक प्रेस...
-
२०८० श्रावण ४, बिहिबार
वर्ल्ड नेवाः प्रश्नोत्तर प्रतियोगिता ११४३ हुने
वर्ल्ड नेवाः अर्गनाइजेस (डब्लुएनओ)को आयोजनामा दोस्रो विश्व नेवाः प्रश्नोत्तर प्रतियोगिता ११४३ हुने भएको छ । डब्लुएनओले यही आउँदो भदौ २ गते शनिबारको दिनदेखि प्रतियोगितामा भाग लिन आह्वान गरेको छ । जूम अनलाइन प्रविधिको माध्यमबाट हुन लागेको प्रतियोगिता...
-
२०८० आषाढ २९, शुक्रबार
"दबू"को आफ्नै भवन बन्ने
नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको केन्द्रीय समिति भवनको आज शिलान्यास सम्पन्न भएको छ । नेवाःहरुको गतिविधिको केन्द्रको रुपमा पनि लिएको उक्त भवनको शिलान्यास दबूका अध्यक्ष पवित्र बज्राचार्यको हातबाट आज एक कार्यक्रमबीच सम्पन्न भएको छ । नेपालको...
-
२०८० आषाढ २७, बुधबार
प्रधानमन्त्री पत्नि सीता दाहालको निधन
प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको निधन भएको छ । बुधवार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उहाँको देहान्त भएको हो । स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि आज बिहान पौने ८ बजे नर्भिक अस्पताल लगिएकोमा...
-
२०८० आषाढ २५, सोमबार
प्रसुति गृहले शिशु प्रदर्शन गर्ने
परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा ५९औं शिशु प्रदर्शनी गर्ने भएको छ । अस्पतालले सोमबार एक सूचना प्रकाशित गरी सो प्रदर्शनीका लागि इच्छुक अभिभावकहरुलाई भाग लिन आह्वान गरेको हो । यसका लागि प्रसूति गृहमै जन्मेका एक...
-
२०८० आषाढ २४, आइतबार
‘लम्पी स्किन’ रोग ७१ जिल्लामा फैलियो
गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगले महामारीको रुप लिन लागेको छ । अहिलेसम्म यो रोग ७१ जिल्लाका गाइभैंसीमा फैलिसकेको जनाएको छ । रोगका कारण अहिलेसम्म साढे २५ हजारभन्दा बढी गाइभैंसी मरेको तथ्यांक सार्वजनिक भएको छ । पशु सेवा विभागका अनुसार हालसम्म ६...
-
२०८० आषाढ १७, आइतबार
पत्रकार श्याम स्मृतलाई पितृशोक
वरिष्ठ पत्रकार श्याम स्मृतलाई पितृशोक परेको छ । हाल नामी साप्ताहिकका सम्पादकको साथमा भिजन संसार डट कमका समाचार सम्पादक र संसार्स् अनलाइन न्युज डटकमका प्रमुख सम्पादक श्याम स्मृतका पिता बैकुण्ठ श्रेष्ठको गत शुक्रबार निधन भएको छ । ७६ वर्षीय श्रेष्ठको...
-
२०८० आषाढ १७, आइतबार
सिक्किम सरकारको मुख्यमन्त्रीका जनसम्पर्क अधिकारी काठमाडौंमा
सिक्किम सरकारको मुख्यमन्त्री प्रेमसिंह तामाङका जनसम्पर्क अधिकारी रत्नमणि प्रधान काठमाडौं आएका छन् । जनसम्पर्क अधिकारी प्रधानसँगै मुख्यमन्त्री कार्यालयका अन्य अधिकारीहरु पनि नेपाल आएका छन् । सिक्किममा इन्द्रजात्रा अझ भब्यरुपमा मनाउन के कस्ता कार्य...
-
२०८० आषाढ १७, आइतबार
नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । सडकको नौ ठाउँमा पहिरो झरेको जनाएको छ । पहिरो पन्छाउन ४र५ घण्टा लाग्ने बताइएको छ । अहिले राजमार्गमा सवारी साधन अलपत्र परेका छन् । गत...
-
२०८० आषाढ १४, बिहिबार
सिक्किमका विद्यार्थीहरुबाट नेपालभाषा केन्द्रीय विभागका प्रमुख सम्मानित
सिक्किमको गान्तोकस्थित राष्ट्रिय भाषा एव्म संस्कृति विद्यालयमा नेपालभाषा शिक्षणको लागि तालिम लिइरहेका र सरकारी अधिकारीहरुलाई बुधवार नेपालभाषा केन्द्रीय विभागमा स्वागत गरिएको छ । विद्यालय प्रमुख विकास प्रधानको नेतृत्त्वमा विद्यार्थीसहित आएको २० जनाको...
-
२०८० आषाढ १३, बुधबार
सिक्किमका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत
सिक्किमका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत मित्रराष्ट्र भारतको सिक्किम राज्यस्थित राष्ट्रिय भाषा एवं संस्कृति बिद्यालय, गान्तोकका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत गरिएको छ । बिद्यालयका प्रमुख बिकास प्रधानको नेतृत्वमा नेपाल आएका २० जनाको टोलीलाई...
-
२०८० आषाढ १३, बुधबार
सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई उनकै निवास नक्सालबाट पक्राउ गरेको हो। सीआईबीले मंगलबार सार्वजनिक लिखत कीर्तेको...
-
२०८० आषाढ ८, शुक्रबार
‘विद्यमान कानूनले नेवाः भूमिहीनको समस्या समाधान हुँदैन’
राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले सुकुम्वासी शब्दलाई बुझ्ने दृष्टि परिवर्तन हुनुपर्ने बताएका छन् । नेवाः देय् दबू, उपत्यका विशेष प्रदेश समिति र नेपाल इन्डिजिनियस लिगल सोसाईटीको संयुक्त आयोजनामा विहिबार काठमाडौंमा...




