समाज
-
२०८० बैशाख २, शनिबार
८५ वटा बौद्ध संस्थाबाट श्रद्धेय धम्मवती गुरुमां सम्मानित
नेपालमा बुद्ध धर्म स्थापना गर्न शुरुदेखि नै योगदान दिँदै आउनुभएका श्रद्धेय धम्मवती गुरुमांलाई शुक्रबार एक समारोहका बीच सामुहिक धम्मपुजा अर्पण गरियो । धम्मवती गुरुमाले गृहत्याग गरी प्रव्रजित जीवनमा प्रवेश गर्नुभएको ७५ वर्ष पुगेको उपलक्ष्यमा...
-
२०७९ चैत्र २९, बुधबार
हिमपपहिरोमा परी ३ शेर्पा आरोहीको मृत्यु
सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको हो । सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा...
-
२०७९ चैत्र २८, मंगलबार
सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक
सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ । प्राविधिक टोलीले अहिले उक्त पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको थियो । प्रहरी...
-
२०७९ चैत्र २८, मंगलबार
सामुदायिक विद्यालयको स्तरोन्नतीमा महानगर प्रतिवद्ध रहेको वडाध्यक्ष रिजालको भनाई
सम्पन्न काठमाडौं महानगरपालिका १६ वडाका वडाध्यक्ष मुकुन्द रिजालले शिक्षकको क्षमता बिकास गर्दै सामुदायिक विद्यालयको स्तरोन्नतीमा महानगर योजनावद्धरुपमा अघि बढेको बताएका छन् । कामपा १६ वडास्थित शितला माविमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष रिजालले...
-
२०७९ चैत्र २८, मंगलबार
चीन र नेपालको पारम्परिक सम्बन्ध बलियो बनाउने उद्घोष
नेपालका लागि चिनियाँ दूतावासका उपप्रमुख वा वाङ्गसीनले नेपाल र चीनको सात वटै नाका खुलाएर दुई देशबीचको पारम्परिक सम्बन्ध र सहयोगलाई थप निरन्तरता दिने उद्घोष गरेका छन् । अरनिको समाजले महालक्ष्मी उद्योग वाणिज्य संघसंग मिलेर ललितपुरको लुभूमा सञ्चालन...
-
२०७९ चैत्र २७, सोमबार
फुटुङमा भेटिएको अभिलेखमा अहिलेसम्मकै दुर्लभ मिति र अधिमास फेला
काठमाडौं फुटुङमा फेलापरेको अभिलेखको विनाशले तथ्य प्रमाण सहितको नेपालको प्राचिन इतिहासमा अपूरणीय क्षति पुगेको छ। अभिलेख नष्ट गर्नुअघि खिचेको फोटोको आधारमा नेपालको शिला लेखको इतिहासमा पहिलो पटक दुई वटा फरक फरक अधिमास र मिति उल्लेख रहेको तथ्य पाइएको...
-
२०७९ चैत्र २६, आइतबार
समिट अपार्टमेन्टका कारण स्थानीय मारमा
ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् । सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग भएका छन् । नक्सा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु...
-
२०७९ चैत्र २३, बिहिबार
११६ नक्कली एसईइ परीक्षार्थी पक्राउ
मुलुकभर अहिले यस वर्षको एसईई परीक्षा भइरहेको छ । परीक्षासँगै नक्कली परीक्षार्थीहरु पक्राउ पर्नेहरु पनि अहिलेसम्म सयौं पुगिसकेको छ । विहीबार मात्रै मोरङमा एसईई परीक्षा दिइरहेका ११६ जना नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन् । अनुगमन टोलीले अरुको...
-
२०७९ चैत्र २२, बुधबार
चाँगुनारायणमा गाई फार्ममा आलगलागी
भक्तपुरको चाँगुनारायणमा एउटा गाई फार्ममा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । चाँगुनारायण नगरपालिका–७ यतु महादेव टोलका २५ वर्षीय कुमार विकको यतु महादेव गाई फर्ममा मंगलबार राति आगलागी भएको हो । आगलागीमा करिब ४ लाख ८८ हजार रुपैयाँ बराबरको...
-
२०७९ चैत्र २२, बुधबार
प्रयागपोखरीमा पसल जलेर करोड बढिको क्षति
ललितपुरको प्रयागपोखरीस्थित एक फेन्सी पसलमा आगलागी हुँदा करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । ललितपुर महानगरपालिका–६ प्रयाग पोखरीस्थित हिमालयन कंचन जंगा ट्रेडर्स एण्ड एक्पोर्ट होलसेल रिटेल्स लेडिज एण्ड जेन्स फेसन वेयर फेन्सी पसलमा मंगलबार राति...
-
२०७९ चैत्र २२, बुधबार
ट्याक्टर घरमा खस्दा युवकको मृत्यु
बाग्लुङमा मंगलबार राति एउटा ट्याक्टर घरमा खस्न जाँदा एक युवकको मृत्यु भएको छ । गल्कोट नगरपालिका–११ मनेवापाटस्थित सडकमा खर्वाङबाट हटियातर्फ जाँदै गरेको ध.१ त ६०९ नम्बरको ट्याक्टर सोही ठाउँ बस्ने होम बहादुर सिङ्जालिको घरमा खस्न गएको थियो । ट्याक्टर...
-
२०७९ चैत्र २२, बुधबार
पर्सामा सडक दुर्घटनामा पासवानको मृत्यु
पर्सामा मंगलबार राति भएको सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । पर्साको वीरगंज महानगरपालिका–१७ अलौस्थित सडकमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिराभवानी गाउँपालिका–३ परसवा बस्ने ४५ वर्षीय मनोज पासवानको मृत्यु भएको हो । ना.५ च ४७५...
-
२०७९ चैत्र २२, बुधबार
टोखामा सडक दुर्घटनामा शाहीको मृत्यु
काठमाडौंको टोखामा भएको सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । टोखा नगरपालिका–३ स्थित सडकमा स्कुटर अनियन्त्रित भई गाडी मुनि पर्न जाँदा स्कुटर चालक दिनेश शाहीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई उपचारको लागि शिक्षण अस्पताल...
-
२०७९ चैत्र २१, मंगलबार
पुर्खाको सांस्कृतिक नासो सन्ततिमा हस्तान्तरण
मध्यपुरको पाचो धिमे खलःले आयोजना गरेको तीन महिने धिमे बाजाको औपचारिक प्रशिक्षण कार्यक्रम समापन गरिएको छ । कात्तिकदेखि सुरू भएको बाजा प्रशिक्षणलाई चैतको दोस्रो साता समापन गरिएको हो । बाजा प्रशिक्षण तयारीको लागि ६ महिनाको समय निर्धारण गरिएपनि औपचारिक...
-
२०७९ चैत्र १९, आइतबार
कालिन्चोक युवा क्लवको वार्षिक साधारण सभा सम्पन्न
दोलखाको सबैभन्दा पहिलो र पुरानो सामाजिक संस्था मानिएको कालिन्चोक युवा क्लवको ५३औँ वार्षिक साधारण सभा र २०औँ अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान गरिएको छ । संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय द्वारिकामान सिं...
-
२०७९ चैत्र १८, शनिबार
छुस्याबहालस्थित सिंहको मूर्तिमा क्षति
ऐतिहासिक छुस्या बहालको ढोकबाहिर राखिएको एउटा सिंहको मूर्ति क्षतिग्रस्त भएका छन् । काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित ज्याठा टोलमा रहेको छुस्या बहाल (गुणाकर महाविहार) बाहिर राखिएको उक्त सिंहको प्रस्तर मूर्ति गएराति गाडीको ठक्करले क्षतिग्रस्त...




