arin enterprises

समाज

  • २०७९ चैत्र १७, शुक्रबार

    अष्टमातृकासहित रक्तकालीको मूर्ति स्थापना

    काठमाडौंको त्यंघल टोलमा अष्टमातृकासहित रक्तकालीको नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । तान्त्रिक विधिविधानबाट विभिन्न पूजाहरु सम्पन्न गर्दै बुधबार रक्तकालीको नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो । अष्टमातृकासँगै सिंघिनी, ब्याघ्रिनी, गणेश, लक्ष्मी, नारायण...

  • २०७९ चैत्र १५, बुधबार

    रातो मच्छिन्द्रनाथ र याकः मिसाको प्रतिमा हटाइने

    निकै विरोध र वादविवादपछि अन्ततः कीर्तिपुरमा रातो मच्छिन्द्रनाथ बुँगद्यः र जिवित देवी भनिने याकः मिसा (एक्ली केटी)को प्रतिमूर्ति नराखिने भएको छ । प्यंगथाँमा स्थापना गरिएको उक्त मूर्तिका कारण परम्परादेखि चल्दै आएको रितिरिवाजमै असर पर्ने देखिएको थियो...

  • २०७९ चैत्र १४, मंगलबार

    ऐतिहासिक कोथुननी बचाउन माग

    काठमाडौंको ऐतिहासिक बजार असनस्थित ६ सय वर्ष पुरानो क्वथुननी विहार र घडीघरको संरक्षणका लागि स्थानीयले संघर्ष गर्ने चेतावनी दिएका छन् । कामपा २५ असनमा अवस्थित कोथुननीमा रहेको सो घर कि.नं. १७६७ क्षे.फ. ०–८–०–३ रहेको जनाइएको छ । उक्त घर गुथी संस्थानको...

  • २०७९ चैत्र १३, सोमबार

    ज्वेल्स् सहकारीद्वारा स्वास्थ्य शिविरको आयोजना

    ज्वेल्स् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लाईफ लाइन हेल्थ होम केयरको सहकार्य र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा संस्थाले सोमबार ललितपुरको तःल्बहालमा स्वास्थ्य शिविरको आयोजना गरेको हो...

  • २०७९ चैत्र १३, सोमबार

    नवलपरासीमा बम फेला पर्यो

    पूर्वी नवलपरासीको बिनयी त्रिबेणी गाउँपालिकाको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा बम फेला परेको हो । सर्दीका स्थानीय बासिन्दाका अनुसार जंगलमा चौपाया चराउन गएका ब्यक्तिहरूले एकै...

  • २०७९ चैत्र ११, शनिबार

    प्रहरी महानिरीक्षक सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ

    तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाई गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव...

  • २०७९ चैत्र १०, शुक्रबार

    लोकप्रिय रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

    रेडियो नेपालकी लोकप्रिय समाचारवाचक कृष्णा ताम्राकारको निधन भएको छ । बिहीबार राति ताम्राकारको न्युरो अस्पताल उपचारकै क्रममा निधन भएको हो । अस्पतालले दिएको जानकारी अनुसार उनको राति १० बजेर १० मिनेटमा निधन भएको हो । ८६ बर्षिया ताम्राकारलाई निमोनियाको...

  • २०७९ चैत्र ९, बिहिबार

    जापानमा नेपाली डकुमेन्ट्रीको चर्चा

    फोटो पत्रकार संजय महर्जनले निर्माण गरेको डकुमेन्ट्री ‘जर्नी टु भक्तपुर–द होमटाउन अफ नेप्लिज सेरामिक्स’ले यतिबेला जापानमा निकै चर्चा पाएको छ । सो डकुमेन्ट्री तीन महिनासम्म जापानको म्युजियमहरुमा देखाइएको थियो । महर्जनका अनुसार जापानको ताकाहामा शहरको...

  • २०७९ चैत्र २, बिहिबार

    अनुगमनको अधिकार दिएर हात बाँधिदिएको छ : कार्यवाहक मेयर डंगोल

    काठमाडौं महानगरपालिकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गर्नुभएको छ । बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    पचली भैरवको नयाँ मूर्ति स्थापना

    टेकूस्थित  श्री पचली भैरवको मन्दिरमा नयाँ मूर्ति स्थापना गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं। १२ मा अवस्थित श्री पचली भैरवको मन्दिरमा सर्वसाधारणले पूजाआज गर्न धातुको आकर्षक नयाँ मूर्ति स्थापना गरिएको हो । पचली भैरव गुठी अनुसार पुरानो मूर्ति...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    सम्झना ल्याबरेटोरीमा निःशुल्क स्वास्थ शिविर संचालन

    ललितपुर पूर्णचण्डीस्थित सम्झना ल्याबरेटोरीमा नाक, कान र घाँटि सम्बन्धी निःशुल्क स्वास्थ शिविर सुरु भएको छ । शिविरमा अनुभवि चिकित्सकहरुसँग परामर्श लिन सकिने र चिकित्सकीय परामर्श वापत कुनै शुल्क नलाग्ने ल्याबरेटोरीकी अध्यक्ष रजना जोशीले जानकारी दिइन्...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    पत्रकार दबूले नेवाः पत्रकार अवार्ड दिने

    नेवाः पत्रकार राष्ट्रिय दबूले नेवाः पत्रकार अवार्ड गर्ने भएको छ । नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको ११औं स्थापना दिवसमा आयोजित कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले आफ्ना योजनाहरु सुनाउँदै पत्रकार...

  • २०७९ फाल्गुण २९, सोमबार

    चापागाउँमा फेरी अर्को बुद्धको मूर्ति चोरी

    ललितपुरको चापागाँउस्थित चीभाः लाछिमा रहेको चैत्यमा फेरि पनि बुद्धको मूर्ति चोरी भएको छ । गत फागुन १७ गते बुधबार मात्र बुद्ध मूर्ति चोरी भएकै स्थानमा फेरी पनि आइतबार राती अर्को बुद्धको मूर्ति चोरी भएको हो । ललितपुर चापागाँउको महानगरिय प्रहरी...

  • २०७९ फाल्गुण २९, सोमबार

    देशैभरका मानन्धरहरु भेला भए स्वयम्भूमा

    मानन्धर समुदायको राष्ट्रिय संगठन केन्द्रीय मानन्धर संघले देशैभरका मानन्धरलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । संघको वार्षिक रुपमा आयोजना गर्दै आएको स्वयम्भू भ्वय् कार्यक्रमसँगै यो वर्ष संघको ७० औं स्थापना दिवस पनि मनाइएको छ । आइतबार...

  • २०७९ फाल्गुण २९, सोमबार

    साँगाबाट हराएको शेष गणेशको मूर्ति न्यूयोर्कको निजी म्यूजिममा फेला

    साँगाबाट करिब ३५ वर्ष अगाडि नारायण मन्दिरबाट हराएको शेष गणेशको मूर्ति न्यूयोर्कस्थित एक निजी संग्रहकर्ताकोमा फेला परेको छ । हराएका वा चोरिएका सम्पदाको खोजबिन तथा घरफिर्तीमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’ले दिएको सूचनामा साँगाको नारायण मन्दिरबाट...

  • २०७९ फाल्गुण २६, शुक्रबार

    श्री एयरलाइन्सका सबै विमान ग्राउण्डेड

    विहीबार एक्कासी इञ्जिनमा आगो लागेपछि श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण गर्नुपरेको थियो । काठमाडौंबाट भैरहवाका लागि उडेको विमानमा आगो लागेको हो । इञ्जिनमा आगो लगोपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सका सबै विमानहरु ग्राउण्डेड गरेको छ...

Pages