arin enterprises

समाज

  • २०७९ फाल्गुण २५, बिहिबार

    पत्रकार पवनलालको अन्त्येष्टि आज साँझ गरिने

    सडक दुर्घटनामा परी निधन भएका साँखुका पत्रकार पवनलाल श्रेष्ठको अन्त्येष्टि आज साँझ गरिने भएको छ । आज साँझ करीब ६ बजेतिर साँखुको सिपुलि दीपमा श्रेष्ठको अन्त्येष्टि गरिने साँखुका पत्रकार किचः सिंहले समाचारडेस्कलाई बताएका छन् । हाल उनको शव पोस्टमार्टमको...

  • २०७९ फाल्गुण २४, बुधबार

    तीन महिला पत्रकारलाई साधना पत्रकार सम्मान

    नेवाः पत्रकार राष्ट्रिय दबूले तीन जना महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मान प्रदान गरेको छ । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा थाहा एफएमकी सञ्चुकुमारी लामा, नेपाल टेलिभिजनकी अञ्जना शिल्पकार र गोरखापत्रकी फोटो पत्रकार कविता थापालाई...

  • २०७९ फाल्गुण २४, बुधबार

    काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

    यूरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले गरेको मापन अनुसार काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको छ । काठमाडौं उपत्यकाको पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको जनाएको छ । विश्व...

  • २०७९ फाल्गुण २१, आइतबार

    ताम्राकार समाजले गर्यो जेष्ठ नागरिकको सम्मान

    ताम्राकार समाजले ७७ वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । लाजिम्पाटमा आयोजित कार्यक्रममा समाजमा रहेर समाजोपयोगी काम गरेका जेष्ठ नागरिकलाई समाजले सम्मान गरेको हो । ६४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको समाजका अध्यक्ष सुर्यरत्न ताम्राकारले...

  • २०७९ फाल्गुण २१, आइतबार

    फेवातालमा डुंगा पल्टिंदा वृद्धको मृत्यु

    पोखराको फेवातालमा शनिबार दिउँसो डुङ्गा पल्टिएर बेहोस भएकी बृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो  एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यू भएको हो । पोखरा...

  • २०७९ फाल्गुण १६, मंगलबार

    सम्पदास्थलहरुमा ताम्रकार समाजको सरसफाई

    दिया ताम्रकारको दिनचर्या हिजो आज फेरीएको छ । ताम्रकार समाजको कार्यालय सहायक पदमा कार्यरत उनी अहिले सा¥है व्यस्त छिन् । ताम्रकार समाजको आयोजनामा प्रत्येक महिनाको पहिलो शनिबार भइरहेको सम्पदा सरसफाई कार्यक्रमको लागि उनी लागिपरेकी छिन् । कार्यक्रममा...

  • २०७९ फाल्गुण १०, बुधबार

    नेवाः विश्वविद्यालयको अभियान थाल्ने भाषा अभियानकर्मीहरुको भनाई

    फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपालभाषा क्लब टोखा नेवाः ग्वहालि पुचः टोखाले कार्यक्रमको आयोजना गर्दै मातृभाषाको महत्त्वको विषयमा चर्चा गरिएको छ । मंगलबार टोखास्थित गणेश पोखरी प्राङ्गणमा आयोजना गरिएको कोण सभाका वक्ताहरुले...

  • २०७९ फाल्गुण ९, मंगलबार

    सञ्चारमन्त्री र नेपाल टेलिभिजनका महाप्रबन्धकलाई पत्रकार दबूबाट ध्यानाकर्षण

    नेवाः पत्रकार राष्ट्रिय दबूले संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेट गरी विविध समस्याबारे ध्यानाकर्षण गराएको छ । दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा गएको पत्रकार राष्ट्रिय दबूको टोलीले मन्त्री शर्मालाई ध्यानाकर्षण...

  • २०७९ फाल्गुण ८, सोमबार

    कृषि शिक्षामा मुख्यमन्त्री जम्मरकट्टेलको जोड

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टले नेपालको प्रमुख पेशाको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि कृषि विषयलाई पाठ्यक्रममा समावेश गरेर पठनपाठन हुन आवश्यक रहेको बताएका छन् । ज्ञानोदय माध्यमिक विद्यालयको बिदाई, सम्मान तथा आईसीटी ल्याब...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक सिंहको बिदाइ

    प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई विदाई गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी अतिरिक्त महानिरिक्षक पूजालाई बिदाइ...

  • २०७९ फाल्गुण २, मंगलबार

    मनासलु मा.वि.को २२ औं वार्षिकोत्सव सम्पन्न

    नयाँबजारस्थित मनास्लु पब्लिक मा.वि.ले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव मनाएको छ । गत शनिबार विद्यालयले एक भव्य कार्यक्रमको साथ आफ्नो २२औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल सरकारका पूर्व सचिव तथा भाषा आयोगका पूर्व अध्यक्ष डा...

  • २०७९ माघ २६, बिहिबार

    भूमि आयोग र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

    राष्ट्रिय भूमि आयोग र कीर्तिपुर नगरपालिकाबीच सम्झौता सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन र जग्गा वितरणका लागि आवश्यक प्रकृया गर्नका लागि भनेर सम्झौता भएको हो । आज...

  • २०७९ माघ २५, बुधबार

    बोलेरोसँग ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु

    काठमाडौंको तिनकुनेमा गए राति बोलेरो जिप र मोटरसाइकल ठोक्किएर भएका दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंको तिनकुने मुनिभैरवस्थित सडकमा बा.४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्र.२–०३–००१ च ३९९८ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई दुर्घटना भएको...

  • २०७९ माघ २५, बुधबार

    प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन

    निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षहरूसँग सरोकार राख्ने भएकोले प्रहरी अधिकृतहरूले बौद्धिक रूपमा रचनात्मक कार्य अघि बढाउन सक्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय...

  • २०७९ माघ २३, सोमबार

    सम्झौता अनुसार प्रकृया अघि बढाउन कामपालाई शाहीको आग्रह (भिडियो सहित)

    सामाजिक अभियन्ता दिनेश शाहीले भूमि आयोगसँग गरेको सम्झौतालाई अघि बढाउन काठमाडौं महानगरपाकिलासँग आग्रह गरेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गरिरहेका स्वबासीहरुको हक, अधिकारको लागि सक्रिय अभियन्ता शाहीले समाचारडेस्कसँग कुरा गर्दै...

  • २०७९ माघ २०, शुक्रबार

    सांसद चौधरी जेल चलान

    नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी ट्याक्टर जलाएको घटनामा दोषी ठहर भएपछि जेल चलान भएका छन् । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद अरुण चौधरी गत मंसिर ४ गतेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए ।...

Pages