arin enterprises

समाज

  • २०८० आश्विन २९, सोमबार

    केन्द्रीय मानन्धर संघको क्षमता विकास तालिम सम्पन्न

    केन्द्रीय मानन्धर संघले आयोजना गरेको १० दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका १९ वडाका वडाध्यक्ष राजेश श्रेष्ठले गृहिणी महिलाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिए । वडाध्यक्ष श्रेष्ठले...

  • २०८० आश्विन २१, आइतबार

    दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न

    सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शुक्रवारबाट पोखरामा सुरु भएको...

  • २०८० आश्विन १७, बुधबार

    wno हाजिरी जवाफ प्रतियोगीताको दोश्रो चरणमा १६ समूह प्रवेश

    विश्व नेवाः हाजिरी जवाफ प्रतियोगीता ११४३ को १६ वटा समूह दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ । विश्व नेवाः संगठनले आयोजना गरेको प्रतियोगीतामा सहभागी २१ मध्ये १६ समूह दोश्रो चरणमा प्रवेश गर्न सफल भएको हो । गत १९ अगस्टबाट प्रविधिको माध्यमबाट...

  • २०८० आश्विन १३, शनिबार

    विश्व पर्यटन दिवसको अवसरमा धुँन्या तथा धिमे बाजाको प्रस्तुती

    विश्व पर्यटन दिवस २०२३ को अवसरमा ज्यापु महागुथी नेपाल, काठमाडौं समितिको आयोजनामा आज नेपालको मौलिक बाजा धुँन्या र धिमे तथा प्वंगाको प्रस्तुती गरेको छ । काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा बसन्तपुरमा आयोजित कार्यक्रममा ज्यापू समुदायका मौलिक एवं...

  • २०८० आश्विन ५, शुक्रबार

    तकती अजिमाको सत्तल खाली गराउन गुथियारहरु पुरातत्वमा

    करिब १६ सय वर्ष पुरानो टंकेश्वरस्थिति नीलबाराही (तकती अजिमा)को सतल नीलबाराही माविले छोड्न नमानेपछि सम्बन्धित गुथियार तथा स्थानीयहरुले आज उजुरी दिएका छन् । नीलबाराही (तकती अजिमा)का गुथियार तथा स्थानीयहरुले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, वडा...

  • २०८० आश्विन ५, शुक्रबार

    देश र नागरिकको सेवामा लाग्न प्रहरी महानिरिक्षक कुवँरको आग्रह

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७८औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी...

  • २०८० आश्विन ३, बुधबार

    उदाय गुंला बाजा प्रदर्शनी हुने

    उदाय समाजले गुंला बाजा प्रदर्शनी गर्ने भएको छ । समाजले बुधबार प्रेस सम्मलेनको आयोजना गर्दै आउँदो शनिवार काठमाडौंको वसन्तपुरमा बाजा प्रदर्शनी गर्ने जानकारी दिएको हो । प्रेस सम्मेलनमा बोल्दै समाजका अध्यक्ष रुपज्योति कसाःले शनिबार हुने प्रदर्शनीमा समाज...

  • २०८० आश्विन १, सोमबार

    ‘क्यब्व अन्तर बिद्यालय हिज्जे प्रतियोगीता’ सम्पन्न

    विभिन्न विद्यालयका विद्यार्थीहरु बीच भएको क्यब्व अन्तर विद्यालय हिज्जे प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा सिनियरतर्फ फ्युचर स्टार इङलिस स्कूल र जुनियरतर्फ काठमाडौं मोडल स्कूलले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गत आइतबार सम्पन्न...

  • २०८० भाद्र २३, शनिबार

    केन्द्रीय मानन्धर संघको धाः बाजा प्रदर्शनी सम्पन्न

    देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ । काठमाडौं उपत्यका र...

  • २०८० भाद्र १२, मंगलबार

    कोहितिमा बौद्ध धर्मदेशना

    न्हापांगु पलाः (नेवार महिला समुह) को आयोजनामा भएको सप्ताहव्यापी बौद्ध धर्मदेशना कार्यक्रमको समापन गरिएको छ । समूहले गुंला पर्वको अवसरमा आयोजना गरेको सप्ताहव्यापि बौद्ध धर्मदेशना कार्यक्रम गत ९ गते शनिबार समापन गरिएको हो । समूहले काठमाडौंको कोहिति...

  • २०८० भाद्र ११, सोमबार

    असन क्वथुननिमा भूमि व्यवस्था मन्त्रीको निरीक्षण

    ऐतिहासिक तथा पुरातात्विक महत्वको असन क्वथुननि सम्बन्धि प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठलाई हस्तान्तरण गरेको छ । क्वथुननिको मौलिकता जोगाइराख्न संघर्ष गरिरहेकाहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो । लामो...

  • २०८० भाद्र १०, आइतबार

    नीलबाराही माविलाई १० दिनको अल्टिमेटम

    टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयले गरेको ज्यादती विरुद्ध नीलबाराही गुथी, स्थानीय तथा कूल देवताका खलकहरु एकजुट भएका छन् । विद्यालय प्रशासनले श्री नीलबाराही मन्दिर परिसरमा रहेको रञ्जित घरपरिवारको कूल देवताका मूर्तिहरुलाई हटाएर भर्याङ राख्न...

  • २०८० भाद्र १०, आइतबार

    जनजातिको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड

    आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले जनजाति समुदायको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड दिएका छन् । आयोगले बिहिवार आयोजना गरेको एक दिने ‘प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम’ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो भनेका हुन् । जनजाति...

  • २०८० भाद्र १०, आइतबार

    युवा संघबाट रक्तदान कार्यक्रम सम्पन्न

    राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका २४ वटा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतकै अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भनी कमिटीले काठमाडौंको मखन टोलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा...

  • २०८० भाद्र १०, आइतबार

    नेवाः समुदायको हक हितका लागि एकजुट होऊँ : अध्यक्ष श्रेष्ठ

    वल्र्ड नेवा अर्गनाइजेशनका अध्यक्ष संयुक्त श्रेष्ठको सम्मान गरिएको छ । नेवा: अर्गनाइजेशन नेपाल च्याप्टरले हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर श्रेष्ठको सफल कार्यकालको कामना गर्दै सम्मान गरेको हो । श्रेष्ठलाई पूर्व मेयर विद्यासुन्दर शाक्य तथा...

  • २०८० भाद्र ६, बुधबार

    काठमाडौंमा भैंसी आतंक

    काठमाडौँको बुद्धनगरमा भैँसीले आज आतंक मच्चाएको छ । बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र पसेको भैंसीलाई डिभिजन वन कार्यालयको...

Pages