समाज
-
२०८० फाल्गुण २२, मंगलबार
राष्ट्रिय खड्गी समाज कास्कीमा विकलको नेतृत्व
नेपाल राष्ट्रिय खड्गी समाज, जिल्ला समिति कास्कीमा बिकल शाही नयाँ अध्यक्ष चुनिएका छन् । गत शनिबार पोखरामा सम्पन्न जिल्ला समितिको चौथो अधिवेशनले विकलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनबाट विकलको अध्यक्षतामा निर्विरोध निर्वाचित नयाँ...
-
२०८० फाल्गुण २१, सोमबार
कुमारीको संरक्षण राज्यले गरिदिन स्थानीयको माग
बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा आफु लागिपर्ने बताएका छन् । आइतबार पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणमा पुगेका मन्त्री महर्जनले आफु...
-
२०८० फाल्गुण १९, शनिबार
भक्तपुरमा बाजेदेखि नातिसम्मले खिचिएका फोटोहरु प्रर्दशनीमा
भक्तपुरका दरबार परिसरमा बाजेदेखि नातिसम्मले खिचेका ऐतिहासिक फोटो प्रदर्शनी भइरहेको छ । शनिबारसम्म चल्ने उक्त प्रदर्शनीमा भक्तपुरको सल्लाँ गणेशस्थित दत्तात्रीय फोटो स्टुडियोका संस्थापक पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपालीले करिव ८० बर्ष अघि...
-
२०८० फाल्गुण १७, बिहिबार
सम्पदाको जानकारी अब क्यूआर कोडबाटै
काठमाडौं महानगरभित्रका सम्पदाहरुबारे जानकारी अब क्यूआर कोड मार्फत प्राप्त गर्न सकिने भएको छ । महानगरले काठमाडौंका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने क्युआर कोड सहितको फोटो मन्दिर क्षेत्रमा...
-
२०८० फाल्गुण १६, बुधबार
इतिहास सच्याउन माग गर्दै महासंघलाई फोनिजको स्मरण पत्र
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गरेको छ । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघलाई स्मरणपत्र बुझाउँदै...
-
२०८० फाल्गुण १५, मंगलबार
केवलकार आपतकालीन उद्धार अभ्यास
केवलकारमा समस्या आएर बीचमै रोकिंदा गरिने उद्धारको अभ्यास मंगलबार सशस्त्र प्रहरीले सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौँको र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा चन्द्रागिरीमा आपतकालीन उद्धार...
-
२०८० फाल्गुण १४, सोमबार
ब्लुज गायक डंगोलबाट जाजरकोटका भूकम्प पिडितलाई राहत वितरण
हिमालयन हेन्ड्रिक्सको नामले अन्तर्राष्ट्रिय संगीत जगतमा ख्याति कमाएका नेपाली ब्लुज कलाकार अशेष डंगोलको टोलीले जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरेको छ । अमर क्षेत्री फाउण्डेशनको सहयोगमा डंगोलको टोलीले जाजरकोटमा राहत वितरण गरेको हो । गत फागुन ८...
-
२०८० फाल्गुण १३, आइतबार
फोनिजबाट पत्रकार महासंघमा अनिश्चितकालीन तालाबन्दीकाे घाेषणा
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल पत्रकार महासंघले गलत इतिहास नसच्याए महासंघमा अनिश्चितकालीन तालाबन्दी गर्ने बताएकाे छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठकै नाम कायम...
-
२०८० फाल्गुण १३, आइतबार
बौद्ध विद्वान बज्राचार्यको दुई पुस्तक विमोचित
काठमाडौं भित्र भएका महाविहार र बज्राचार्यको बारेमा जानकारीमूलक पुस्तक प्रकाशन भएको छ । बौद्ध विद्वान फणीन्द्र रत्न बज्राचार्यबाट नेपालभाषामा लिखित दुईवटा पुस्तक ‘बज्राचार्य’ र ‘येँ देयया महाविहार’ प्रकाशन भएको हो । शनिबार बज्राचार्य क्लबबाट...
-
२०८० फाल्गुण १३, आइतबार
नारायणगढ–मुग्लिन सडक २४सै घण्टा खुला
नारायणगढा–मुग्लिन सडक निर्माणमा दैनिक चार घण्टा बन्दै हुँदै आएकोमा आजदेखि बन्द नहुने आयोजना जनाएकोछ । आयोजना अन्तर्गत नागढुंगा–मुग्लिन सडक पहाड कटाइको काम लगभग सकिएकोले अबदेखि २४सै घण्टा बाटो सुचारु हुने भएको छ । आयोजनाले गत वर्ष र यस वर्ष पुसदेखि...
-
२०८० फाल्गुण ११, शुक्रबार
पूर्व मिस् नेवाःसहित चार जनालाई ‘नइ पुरस्कार’
नेपालको वाङमय क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था ‘नइ प्रकाशन’ चार जना व्यक्तित्वहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने भएको छ । नई प्रकाशनले एक विज्ञप्ति जारी गर्दै नेपाली कला, साहित्यको उत्थानमा योगदान पुर्याउने चार जना व्यक्तित्वलाई...
-
२०८० फाल्गुण १०, बिहिबार
दक्षता अभिवृद्धिका लागि ट्राफिक नियन्त्रण तालिम
ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ । बिहिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले तालिमको उद्घाटन गरे...
-
२०८० फाल्गुण ८, मंगलबार
मातृभाषा दिवसको अवसरमा मातृभाषा पत्रकारिता सम्वन्धि अन्तरक्रिया हुँदै
भोलि फेब्रुअरी २१ अर्थात अन्तर्राष्ट्रिय मातृभाषा दिवस । दिवसको अवसरमा भोलि नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना हुँदैछ । यसै क्रममा नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता सम्वन्धि एक अन्तरक्रिया...
-
२०८० फाल्गुण ७, सोमबार
मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८० जनकवि श्रेष्ठलाई
यस वर्षको मातृभाषा राष्ट्रिय सेवा पुरस्कार नेपालभाषाको साहित्य क्षेत्रमा जनकविको रुपमा चिनिएका कवि गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गरिने भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वर्षेनी दिँदै आएको पुरस्कार २०८० सालको लागि कवि...
-
२०८० फाल्गुण ६, आइतबार
महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ नै कायम गराउनुपर्नेमा जोड
नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार सम्पन्न १२औं साधारणसभामा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ नै कायम गराउनुपर्नेमा जोड दिएको छ । कार्यक्रममा वक्ताहरुले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको...
-
२०८० फाल्गुण ४, शुक्रबार
कन्फराक्टीभ मिडियाबाट नेपालभाषाकाे न्यूज पाेर्टल ebukhan.com सुरू
वागमति प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले अब चाँडै नै वागमति प्रदेशमा नेपालभाषा र तामाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आउने बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बज्राचार्यले प्रदेशमा भाषा सम्वन्धि विधेयक पारित भइसकेको र...




