arin enterprises

समाज

  • २०७९ भाद्र २६, आइतबार

    बुटवलबाट हराएका विद्यार्थी अर्धचेत अवस्थामा फेला

    गत शुक्ररबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन् । मुम्बइको केरला रेलवे स्टेशनमा गए राती दुई बजे उनीहरु तीनै जना अर्धचेत अवस्थामा फेला परेका पारिवारिक स्रोतले बताएको छ । शुक्रबार विहान विद्यालय जान भनी घरबाट हिँडेका...

  • २०७९ भाद्र २२, बुधबार

    किशोरीलाई बलात्कार गरेको अभियोगमा सन्दिपविरुद्ध उजुरी, पललाई सफाई

    १५ वर्षीय नाबालिग किशोरीलाई बलात्कार गरेको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध बलात्कारको जाहेरी परेको छ । किशोरीलाई बलात्कार गरेको उजुरी गौशाला प्रहरी बृतमा परेको हो । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क...

  • २०७९ भाद्र १९, आइतबार

    म्हयपिक्व त्वाःखलःकाे २५औं वार्षिकोत्सव सम्पन्न

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले काठमाडौं उपत्यकाका संस्कृति सभ्यताको संरक्षणमा स्थानीय समुदायको योगदान ठुलो रहेको बताउनुभएको छ । काठमाडौंको म्हयपिक्व त्वाः खलःको २५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै...

  • २०७९ भाद्र १९, आइतबार

    समाचारडेस्कका सम्पादक राजोपाध्याय सम्मानित

    समाचारडेस्क डट कमका सम्पादक बिराजकाजी राजोपाध्याय लहना धर्म मोती पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपालभाषाको रंगीन साप्ताहिक ‘लहना वाःपौ’ को चार सय अङ्क प्रकाशनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्पादक राजोपाध्यायलाई उक्त...

  • २०७९ भाद्र १३, सोमबार

    महानगरपालिकाले खाद्यवस्तुमा कडाई गर्ने

    काठमाडौं महानगरपालिकाको आइतबार बसेको नगर कार्यपालिकाको बैठकले महानगरमा खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ । महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने भएको छ । बैठकमा मेयर बालेन साहले फुड टेक्नोलोजीमा...

  • २०७९ भाद्र ७, मंगलबार

    सप्तपाताल पोखरी पुनर्स्थापना गर्ने मेयर महर्जनको दावी

    ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको सप्तपाताल पोखरी पुनर्स्थापना गर्नुका साथै राजकुलोलगायतका सम्पदाको संरक्षण गर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ४२औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै महानगर...

  • २०७९ भाद्र ६, सोमबार

    नक्सा विपरीतका संरचना प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

    काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसल तथा गोदामहरु हटाउन थालेको छ । काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ । गत साउन १ गते ३५ दिने सूचना दिएर अण्डरग्राउण्डका पसल...

  • २०७९ श्रावण ३०, सोमबार

    फोहोरमा कुहिएको राजनीति नगर्न मेयर शाहको आग्रह

    काठमाडौं महानगरपालिका मेयर बालेन शाहले उपत्यकाको फोहोर व्यवस्थापन गर्नमा यहाँ सत्तापक्षबाटै कुहिएको खेल खेलिएको र असहयोग भएको भन्द आपत्ती जनाउनु भएको छ । महानगरबाट एक विज्ञप्तिमार्पmत आपत्ति जनाउँदै मेयर शाहले एउटा स्थानीय सरकारले अर्को स्थानीय...

  • २०७९ श्रावण २६, बिहिबार

    टेकूका स्थानीयले फोहोर फाल्न अवरोध गरे

    महानगरमा थुप्रिएको फोहोर गत सातादेखि बञ्चरेडाँडामा विसर्जन गर्न अवरोध गरेपछि टेकूस्थित ट्रान्सफर स्टेशनमा फाल्दै आएको छ । तर उक्त क्षेत्रका स्थानीयहरुले पनि त्यहाँ फोहोर थुपार्न अवरोध गरेका छन् । महिनौंदेखिको फोहोरको व्यवस्थापन नगर्ने अझ थप फोहोर...

  • २०७९ श्रावण २५, बुधबार

    बालाजुको जुत्ता कारखानामा आगलागी

    काठमाडौं महानगरपालिका–१६, बालाजु औद्योगिक क्षेत्रमा अवस्थित वान वल्र्ड जुत्ता कारखानामा आगलागी भएको छ । आज दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वल्र्ड जुत्ता...

  • २०७९ श्रावण २३, सोमबार

    हेटौंडामा ४ सवारी साधन ठोक्किएर दर्जन बढी घाइते

    हेटौंडामा स्कुल बससहित ४ सवारी सवारी साधन एकापसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केही स्थानीय रिलायन्स स्कुलका विद्यार्थी रहेको प्रहरीले जनाएको छ । बाराबाट हेटौंडा आउँदै गरेको ट्यांकरले हेटौंडा–१५ रातोमाटमेमा ट्रक, कार, स्कुल...

  • २०७९ श्रावण १८, बुधबार

    उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुसहित पक्राउ

    साढे २२ लाख घुससहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिजो नक्सालको होटेलबाट पक्राउ गरेको हो । नेपालले प्याराग्लाइडिङको उडान अनुमतिका लागि...

  • २०७९ श्रावण १७, मंगलबार

    म्याग्दीमा पहिरोले पुरिएर ५ जनाको मृत्यु

    आज विहान म्याग्दी म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । आज बिहान बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि दुई जनाको शव भेटिएको थियो भने तीन जना बेपत्ता भएका थिए । हराइरहेका तीन जनाको शव पनि मृत...

  • २०७९ श्रावण १६, सोमबार

    एकै परिवारका चार जनाको शव फेला

    काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारको चारजनाको शव फेला परेको छ । आज विहान श्रीमान दिनेश पाण्डे, श्रीमती सुनीता काप्री पाण्डे, उनका छोरा आशिक र छोरी आशिकाको शव विभत्स अवस्थामा फेला परेको हो । आज विहान छोराहरुको...

  • २०७९ श्रावण १३, शुक्रबार

    आज अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्दै

    आज जुलाई २९ तारीख, अर्थात बाघ दिवस । हरेक वर्ष आजको दिनमा विभिन्न कार्यक्रमहरु गर्दै बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले बाघ दिवस भनेर मनाउने गरिन्छ । आजको दिन बाघको संरक्षण गर्न भनेर उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको...

  • २०७९ श्रावण ११, बुधबार

    दाउन्नेमा यात्रुवाहक वस दुर्घटना, ३१ जना घाइते

    कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको यात्रुवाहक बस नवलपुरको दाउन्ने बस दूर्घटना भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइते चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा...

Pages