समाज
-
२०७९ जेठ ३०, सोमबार
पत्रकार दबूबाट पत्रकारिता क्षमता अभिवृद्धि तालिम
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाबाट आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । समापन समारोहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीले तालिमका सहभागीहरुलाई निरन्तर यस क्षेत्रमा लागि...
-
२०७९ जेठ ३०, सोमबार
६ महिनाभित्र सुनधाराबाट पानी खसाल्ने महानगर प्रमुखको अठोट
इतिहासकै नासोका रुपमा रहेको सुन्धाराको नामले परिचित लुँहितिको सरसफाई कार्य भएको छ । सुन्धारा अर्थात लुँहितिको दुरावस्थाबारे संचार माध्यममा प्रसारण हुन थालेपछि काठमाडौंका मेयर शाहले सुन्धाराको अवलोकन गर्नु भएको छ । उहाँले सुन्धाराको मर्मत सम्हार गरी...
-
२०७९ जेठ २९, आइतबार
प्रसारण लाइनमा झुण्डिएका विकको सकुशल उद्धार
नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत्को प्रसारण लाइनमा चढेका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । शनिबार बिहान ११ बजेतिर तारमा चढेका बेलकोट नगरपालिका–१३ का माइला बिकलाई तालिमप्राप्त सैनिकहरुले टावरमा चढेर उद्धार गरेका हुन् । बिक विद्युतको...
-
२०७९ जेठ २५, बुधबार
ज्यापु महागुथिले जनप्रतिनिधिहरुलाई सम्मान गर्ने
ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले महानगरमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ । महागुथिले आउँदो शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित सबै जनप्रतिनिधिहरुलाई सम्मान गर्न लागिएको हो । कार्यक्रममा काठमाडौं...
-
२०७९ जेठ २४, मंगलबार
स्रोत नखुलेको रकमसहित चिनिया नागरिक पक्राउ
चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद सहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् । उनीहरुको साबाट तीन करोड ८९ लाख १३ हजार रूपैयाँ...
-
२०७९ जेठ २४, मंगलबार
कमलपोखरी पुनर्निर्माणमा सहयोग गर्न सौरभ ज्योतिलाई आग्रह
स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ र निर्वाचन नतिजा पनि आइसकेको छ । देशैभरीमा यस पालि काठमाडौं महानगर भने चर्चित बनि नै रह्यो । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको उम्मेदवारीदेखि जितसम्म पुरै देशमै चर्चा भइ नै रह्यो र उनको घोषणा, उनको योजना...
-
२०७९ जेठ २३, सोमबार
करेन्ट लागेर महिलाको मृत्यु
सिरहामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आज विहान करेन्ट लागेर सिरहाको कल्याणपुर नगरपालिका–४ बस्ने ६५ वर्षीया सुनर देवी साहको मृत्यु भएको हो । आफ्नै कुखुरा फर्ममा रहेको त्रिपाल निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो...
-
२०७९ जेठ २३, सोमबार
करेन्ट लागेर १७ वर्षीय युवकको मृत्यु
झापामा आज विहान करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । झापाको गौरिगंज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहित सिंह गनगाईको करेन्ट लागेर मृत्यु भएको हो । छिमेकीको छोरीको बिहेमा प्रयोग भएको जेनेरेटरको तार फुकाल्ने क्रममा गनगाईलाई करेन्ट लागेको...
-
२०७९ जेठ २३, सोमबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बाराको चैनपुरको सडकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री एकजनाको मृत्यु भएको छ । आज बिहान बारा जिल्लाको परवानिपुर गाउँपालिका–४ चैनपुरस्थित सडकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भारत पूर्वी चम्पारण बिहार बस्ने ५५ वर्षीय गनजली देबी कोइरनीको मृत्यु...
-
२०७९ जेठ २२, आइतबार
पुलबाट बस खस्दा ९ जनाको मृत्यु
परासी-भैरहवा सडकखण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु भएको छ । घटनामा २४ जना घाइते भएका छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको बस आज विहान साढे ४ बजे पुलबाट खस्ता उक्त घटना भएको हो । ३३...
-
२०७९ जेठ २०, शुक्रबार
एसईई परिक्षार्थी र अभिभावकलाई विज्ञहरुको परामर्श
एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै...
-
२०७९ जेठ १९, बिहिबार
धर्मपुत्रीको साथमा आमाको मृत्यु
पोखराको सिर्जनाचोकमा एक महिलाको साथमा एक बालिका कोठाभित्र मृत अवस्थामा भेटिएका छन । महिला कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा र बालिकालाई सलले बाँधेर हत्या गरिएको अवस्थामा भेटिएका हुन् । चितवनको रत्ननगर नगरपालिका घर भई पोखराको सिर्जनाचोकमा वस्दै...
-
२०७९ जेठ १९, बिहिबार
पहिरोमा पुरिएर दुई जनाको मृत्यु
संखुवासभाको चैनपुरमा सुख्खा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर बुधबार दिउँसो दुई जनाको मृत्यु भएको हो । घटनामा सुनसरीको धरान उपमहानगरपालिकाका ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी...
-
२०७९ जेठ १६, सोमबार
प्रधान सेनापति र नवनिर्वाचित नगर प्रमुखबीच भेटघाट
प्रधान सेनापति महारथी प्रभुराम शर्मा र काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह बीच जंगी अड्डामा सदभावना भेटघाट भएको छ । प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर...
-
२०७९ जेठ १५, आइतबार
के हो मंकीपक्स ? कसरी सर्छ ?
कोभिड–१९ संक्रमणको जोखिमबाट मुक्त हुन नपाउँदै अर्को एक नयाँ भाइरसले विश्वलाई सताउन थालेको छ । दुर्लभ मानिएको मंकीपक्स संक्रमण पछिल्लो समय विश्वका विभिन्न देशमा देखिन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई स्मलपक्स (विफर) कै एक प्रजाति...
-
२०७९ जेठ २, सोमबार
धर्मादित्यको जन्मजयन्तीमा वरिष्ठ पत्रकार कर्णजित सम्मानित
पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको जन्मजयन्तीको दिनमा सातौं मातृभाषा पत्रकारिता दिवस मनाइएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले एक कार्यक्रमको आयोजना गरी दिवसको साथमा पहिलो मातृभाषी पत्रकार धर्मादित्यको जन्मजयन्तीसमेत मनाएको...




