समाज
-
२०७९ बैशाख ८, बिहिबार
अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ को मृत्यु ७ घाइते
ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज अक्सिजन सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन । मृत्यु हुनेमा भारतीय नागरिक बृज कुमार महतो रहेको छ । घाइते सात मध्ये एकको अवस्था गम्भिर रहेको छ...
-
२०७९ बैशाख ४, आइतबार
स्याङजाको वालिङमा जिप दुर्घटना, मृत्युको संख्या ५ पुग्यो
स्याङ्जाको वालिङ डाँडाखर्क १२ नगरपालिकामा जीप दुर्घटना भएको छ। जिप दुर्घटनामा समाचार तयार पार्दासम्म ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ । आज बिहान वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा डाँडाखर्क गाउँबाट वालिङ तर्फ आउँदै गरेको ग.१ ज....
-
२०७९ बैशाख ४, आइतबार
काँग्रेस बझाङका सभापति जीप दुर्घटनामा, छोराको मृत्यु
बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१(००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका(४ देउलेख बजार नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । जीप दुर्घटनामा नेपाली काँग्रेस बझाङका सभापति खड्क बोहराका बर्ष २७ का...
-
२०७८ चैत्र ३०, बुधबार
सोवाले मुुटु सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर गर्ने
ललितपुरमा मुटु स्वास्थ्य सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । ललितपुर एकान्तकुनास्थित सोवा हेल्थकेयर सेन्टरले आउँदो वैशाख ३ गते शनिबारका दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो । बैसाख ३ गते शनिबार बिहान ९ बजे देखि दिउँसो ३...
-
२०७८ चैत्र २८, सोमबार
क्लासिक बफे प्वाइन्टमा आगलागी
काठमाडौं खुसिबुस्थित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसमा हिजो साँझ अचानक आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित बफे प्वाइन्टमा विवाहको भोज पकाउँदै गर्दा पार्टी प्यालेसको भण्डार कोठा र...
-
२०७८ चैत्र २३, बुधबार
ज्यापु युवाहरुबीच नेतृत्व विकास तालीम सम्पन्न
ज्यापु महागुथि नेपाः, काठमाडौं महानगर समितिका पदाधिकारी र सदस्यहरुबीच अभिप्रेरक र नेतृत्व विकास तालीम सम्पन्न भएको छ । तालीममा कार्य समितिका पदाधिकारी र सदस्य गरी १८ जनाको सहभागीता रहेको थियो । प्रशिक्षक सुदीप बस्नेतले प्रशिक्षार्थीहरुलाई तालीम...
-
२०७८ चैत्र २३, बुधबार
दीर्घरोगीहरुले पाउने अनुदान पालिकाबाट प्राप्त हुने
सरकारले दीर्घरोगीका विरामीहरुलाई दिइने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् । सरकारले चैत १३ गतेको मन्त्रिपरिषद बैठकबाट मृगौला प्रत्यारोपण, डायलाइसिसमा रहेका, क्यान्सर रोगी र मेरुदण्डको पक्षघात भएका व्यक्तिलाई मासिक पाँच हजार...
-
२०७८ चैत्र २२, मंगलबार
चितवनमा विद्यार्थीहरूलाई ‘पान्डा प्याक’ वितरण
गरिबी निवारणका लागि चिनियाँ फाउन्डेसन (सीएफपीए)ले चितवनमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पान्डा प्याक शिक्षा सामग्री वितरण गरेको छ । ‘पान्डा ल्यान्ड’ चीनले गरेको उक्त सहयोग वितरण कार्यक्रमको आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
-
२०७८ चैत्र १६, बुधबार
नेवाः देय् दबूमा पवित्र विजयी
नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको अध्यक्ष पदमा पवित्र बज्राचार्य विजयी भएका छन् । धरानमा सम्पन्न दबूको सातौं महाधिवेशनले बज्राचार्यलाई भारी मतका साथ अध्यक्ष चुनेकाे हाे । बुधबार विहान मात्र सम्पन्न भएको मतगणनामा बज्राचार्य ३१३ मत पाई...
-
२०७८ चैत्र १३, आइतबार
यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस फुलजोर खोलास्थित...
-
२०७८ चैत्र ९, बुधबार
चाँगुनारायणमा आगलागी
भक्तपुरको चाँगुनारायण नगरपालिकाको एउटा बाँसघारीमा आगलागी भएको छ । चाँगुनारायण मन्दिरबाट पूर्व दिशामा लगभग डेढ किलोमिटर तलको बाँसघारीमा आगलागी भएको हो । मानदेव क्लब रहेको पौवा भन्ने स्थानमा रहेको जङ्गलमा आगलागी भएको बताइएको छ । घटनास्थलमा भख्खरैमा...
-
२०७८ चैत्र ६, आइतबार
ज्यापु महागुथि महानगरको स्वास्थ्य शिविर सम्पन्न
ज्यापू महागुथि काठमाडौ महानगर समिति अन्तर्गतको स्वास्थ्य बिभागले ज्यापु समुदायका गृहिणीहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । समितिले गत चैत्र ५ गते शनिबार महिला तथा स्त्रीरोग सम्वन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको...
-
२०७८ चैत्र ६, आइतबार
दन्त स्वास्थ्यको अवस्था सुधारोन्मुख – डा. राजभण्डारी
आज मार्च २० तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस अर्थात वर्ल्ड ओरल हेल्थ डे मनाईँदैछ । मुख स्वास्थ्य भन्नाले एक जना मानिसको मुख सम्वन्धि सम्पूर्ण स्वास्थ्य अवस्था बुझिन्छ । मुखभित्र प्रायलाई दाँत सम्वन्धि समस्या हुने गर्दछ...
-
२०७८ चैत्र ६, आइतबार
विश्व मुख स्वास्थ दिवस मनाईँदै
आज विश्व मुख स्वास्थ दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाईँदैछ । मुख सम्वन्धि स्वास्थ्यका फाइदाहरू उजागर गर्न, यस सम्वन्धि रोगहरू बारे चेतना फैलाउन र मुखको स्वच्छताको हेरविचारलाई बढावा दिन यो दिवस मनाउने गरिन्छ । यो दिवस विश्व दन्त महासंघको...
-
२०७८ चैत्र १, मंगलबार
भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक सहित २० जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी कायम गरी गैरकानुनी रूपमा भोगचलन गर्ने...
-
२०७८ फाल्गुण २९, आइतबार
तनहुँमा दुर्घटना, तीनको मृत्यु
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको टाटा सुमो एकआपसमा ठक्कर खाँदा तनहुँको आँबुखैरेनीमा आइतबार दिउँसो दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा ग २ ख ३०७ नम्बरको बस र ग ३ च...




