arin enterprises

समाज

  • २०७८ पौष २३, शुक्रबार

    कसले पाउला ज्यापु महागुथि महानगर समितिको नेतृत्व

    अहिले काठमाडौंको ज्यापु समुदाय अधिवेशनको माहौलमा तात्तिएको छ । ज्यापु महागुथिको भोलि शनिबारबाट शुरु हुन गइरहेको ज्यापु महागुथि काठमाडौं महानगर समितिको अधिवेशनले अहिले माहौल तात्तिएको छ । महागुथिको अधिवेशनको क्रममा शनिबार र्‍यालीको साथमा उद्घाटन सत्र...

  • २०७८ पौष २२, बिहिबार

    संक्रमण दर फेरी बढ्दै

    पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमको दर फेरी बढ्दै गएको छ । केही दिन अघिसम्म दैनिक २ प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थप भइरहेकोमा आज यो दर ४ प्रतिशत भन्दा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो...

  • २०७८ पौष २२, बिहिबार

    आगलागीमा करीब २ करोडको धनमाल जलेर नष्ट

    पाँचथरमा भएको आगलागीको घटनामा करीब २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ बर भञ्ज्याङ बजार बस्ने जित बहादुर मेङबा लिम्बुको घरबाट आगलागी शुरु भएको थियो । करेन्ट सर्ट भई लिम्बुको घरबाट शुरु भएको आगलागी बस्तीमासमेत...

  • २०७८ पौष २२, बिहिबार

    आगलागीमा परी एकजनाको मृत्यु

    झापामा बुधबार राति एउटा घरमा भएको आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकमा केशब पाठकको घरमा भएको आगलागीमा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो । आगो निभाउने क्रममा जलेर राजवंशीको मृत्यु...

  • २०७८ पौष २२, बिहिबार

    मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    रुपन्देहीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१५ कोटिहवा चोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१७ बस्ने २२ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको हो । ना.४ ख ८९४० नम्बरको...

  • २०७८ पौष २२, बिहिबार

    मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    काठमाडौंको कलंकीमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं नैकाप बस्ने धादिङ घर भएकी २७ वर्षीया शोफिया श्रेष्ठको मृत्यु भएको हो । प्र.३–०२–०११ प ४६८१ नम्बरको गुडदै...

  • २०७८ पौष २१, बुधबार

    रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा मृत्यु

    रुपन्देहीको सिद्धार्थनगरमा आज विहान भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१२ देबकोटा चोकमा लु.३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो । अन्दाजी २५...

  • २०७८ पौष २१, बुधबार

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    ललितपुरको कुपण्डोलमा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । मंगलबार राती भएको दुर्घटनामा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–९ छम्पी बस्ने ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो । बा.९५ प ५३३४ नम्बरको गुड्दै गरेको मोटरसाइकल अनियन्त्रित...

  • २०७८ पौष २०, मंगलबार

    आगलागीमा ९ लाख बढिको जलेर नष्ट

    ओखलढुङ्गामा एउटा घरमा आगलागी हुँदा ९ लाख बढिको धनमाल जलेर नष्ट भएको छ । चिसंखुगडी गाउँपालिका–८ बस्ने कुमार राईको घरमा आगलागी हुँदा नगद ५० हजारसहित करीब ९ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । अनुसन्धानमा करेन्ट सर्ट आगलागी भएको...

  • २०७८ पौष २०, मंगलबार

    ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    धरानमा सडकमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनामा भक्तपुर नगरपालिका–२ घर भएका ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको हो । सिजापति सवार बा. ५८ प ८३२८ नम्बरको मोटरसाइकल धरान उपमहानगरपालिका–१५ आरालाइनस्थित सडकमा...

  • २०७८ पौष २०, मंगलबार

    बसको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौं महानगरपालिका–९ तिलगंगा पिङलास्थानमा एउटा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । सोमबार साँझ भएको दुर्घटनामा स्कुटर चालक काठमाडौं शान्तिनगर बस्ने दोलखा घर भएकी २५ वर्षीया कृतिका कार्कीको मृत्यु भएको हो । कार्कीले...

  • २०७८ पौष १४, बुधबार

    सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

    नेपाल पत्रकार संघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरिएको छ । स्वर्गीय श्रेष्ठको १०६औं जन्मजयन्तीको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघ, सञ्चारग्रामको सभाहलमा आयोजना...

  • २०७८ पौष १३, मंगलबार

    नेवाःको भविष्यको विषयमा समुदायको चिन्ता

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले पनि संकटमा पर्दै गएको विचार राख्नुभएको छ । आज काठमाडौंमा नेवाः जातिय महासंघबाट आयोजित ‘नेवाःको भविष्य’...

  • २०७८ पौष १२, सोमबार

    नेवाःको भविष्य सम्वन्धमा विचार गोष्ठी हुँदै

    नेवाः समुदायको भविष्य सम्वन्धमा सरोकारवालहरुबीच विचार गोष्ठी हुने भएको छ । नेवाः जातिय महासंघले भोलि मंगलबार ‘नेवाःतय् भविष्य’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो । गोष्ठीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ,...

  • २०७८ पौष १२, सोमबार

    दबूले यस वर्ष पनि श्रेष्ठको जन्मजयन्ती मनाउँदै

    नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष पनि पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको जन्मजयन्ती मनाउने भएको छ । पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार संघको स्थापना गरेका श्रेष्ठको १०६ औं जन्मजयन्ती भोलि मंगलबार मनाउन लागेको हो । संघको स्थापना गरी पत्रकार...

  • २०७८ पौष ११, आइतबार

    फोनिज ललितपुरको अध्यक्षमा सन्जय श्रेष्ठ निर्वाचित

    आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरको पाँचौ जिल्ला अधिवेशनले सन्जय श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । ललितपुरमा सम्पन्न महासंघ ललितपुर शाखाको पाँचौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।...

Pages