समाज
-
२०७८ श्रावण १२, मंगलबार
उपत्यकामा ७४४ संक्रमित थप, ६ को मृत्यु
पछिल्लो २४ घण्टामा नेपालभरीबाट थप भएको कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७७४ जना रहेका छन् । काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना संक्रमित भेटिएका हुन् । काठमाडौं उपत्यकामा हालसम्म २ लाख ७८ हजार ८१५ जना कोभिड १९ बाट...
-
२०७८ श्रावण ११, सोमबार
७ महिनामा जम्मा ४.८८ प्रतिशतले मात्र पाए पूर्ण खोप
नेपालमा हालसम्ममा जम्मा ३६ लाख ७० हजार ८४० जनाले कोभिड १९ विरुद्धको खोप पाइसकेका छन् । तीमध्ये १८ लाख २८ हजार ४८४ जनाले भारतीय खोप कोभिशिल्ड लगाएका छन् भने १५ लाख ७६ हजार ६७० जनाले चाइनीज खोप भेरोसेल लगाएका छन् । अमेरीकन जोनसन एन्ड जोनसनको खोप...
-
२०७८ श्रावण ११, सोमबार
उपत्यकामा करीब एक हजार नयाँ संक्रमित थप
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भेटिने कोभिड १९ का नयाँ संक्रमितको संख्या एक हजारको निकै नजिक रहेको छ । काठमाडौं उपत्यकामा ९९९ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका हुन् । काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना नयाँ संक्रमित थपिएका...
-
२०७८ श्रावण ९, शनिबार
स्वयम्भू ज्ञानमाला भजनलाई कामपाबाट २० लाख सहयोग
काठमाडौँ महानगरपालिकाले ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोषलाई २० लाख रुपैयाँ प्रदान गरेको छ । आज (शनिबार) विहान भजन खलःमा पुगेका महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण महर्जनसहित पदाधिकारीहरुलाई हस्तान्तरण...
-
२०७८ श्रावण ९, शनिबार
उपत्यकामा थप ६१५ जना कोरोना संक्रमित भेटिए
काठमाडौं उपत्यकामा कोभिड १९ का ६१५ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ७६ हजार ४२१ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये २ लाख ६५ हजार ८८७...
-
२०७८ श्रावण ६, बुधबार
खोप केन्द्रमा युथफोर्सका युवाहरुको सक्रियता
काठमाडौं महानगरपालिका १५ वडाभित्र कोरोनाविरुद्धको खोप वितरणको क्रममा खोप केन्द्रहरुमा युथफोर्सका युवाहरु स्वयम्सेवकको रूपमा परिचालित भएका छन् । खोप वितरणलाई सहज र व्यवस्थित बनाउन भन्दै युथ फोर्सका युवाहरु परिचालित भएका हुन् । काठमाडौं महानगरपालिका...
-
२०७८ श्रावण ६, बुधबार
उपत्यकामा ६९७ जना नयाँ संक्रमित थपिए
नेपालमा पछिल्ला दिनमा कोभिड १९ का नयाँ संक्रमितको संख्या बढ्दै गएसँगै काठमाडौं उपत्यकामा पनि यो संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सयको नजिक कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । उपत्यकामा कोभिड १९ का ६९७ जना...
-
२०७८ श्रावण ४, सोमबार
मनोरञ्जन क्षेत्रमा न्युन पारिश्रमिकमा श्रम र बौद्धिक सम्पत्तिको प्रयोग
मनोरञ्जन क्षेत्रमा न्युन पारिश्रमिकमा श्रम र बौद्धिक सम्पत्तिको प्रयोग भएकोप्रति श्रमिकहरुले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । आज काठमाडौँमा विश्वाश नेपालले आयोजना गरेको ‘मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुको नीतिगत सवालमा काठमाडौँ महानगरपालिका...
-
२०७८ श्रावण ३, आइतबार
समाजवादी ट्रेड युनियनले वितरण गरे स्वास्थ्य सामाग्री
समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी) बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच...
-
२०७८ आषाढ ३०, बुधबार
कमलपोखरी पुनःस्थापनाको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण
ठमेलमा छायाँ सेन्टर निर्माणका कारण स्थानीय ठमेल विहार र कमलपोखरीको धार्मिक संस्कृतिमाथि पारेको प्रभावकाबारे संयुक्त राष्ट्र संघलाई नेपाल सरकारले दिएको प्रत्युत्तर सम्वन्धमा ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले सरकारको ध्यानाकर्षण...
-
२०७८ आषाढ ३०, बुधबार
एनआरएनए नेदरल्यान्ड्सको महासचिवमा सावित्रीको उम्मेदवारी
गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सकी प्रवक्ता साबित्री पौडेल (सबु) ले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकि छन् । एक विज्ञप्ती जारी गर्दै प्रवक्ता पौडेलले परिषद् नेडरल्यान्ड्सको आउँदो १८ जुलाईमा हुन गइरहेको नवौं राष्ट्रिय...
-
२०७८ आषाढ २८, सोमबार
उपत्यकामा साढे ४ सय बढि नयाँ संक्रमित थप
काठमाडौं उपत्यकामा विगत केही दिन थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ४ सय भन्दा तल रहेकोमा आज यो संख्या बढेर साढे ४ सय माथि पुगेको छ । पछिल्लो २४ घण्टामा देशैभरीबाट थप हुने नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४५१ जना रहेका छन् । काठमाडौंमा...
-
२०७८ आषाढ २७, आइतबार
उपत्यकामा ३९१ संक्रमित थपिए, ४४० संक्रमण मुुक्त
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ३९१ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्ममा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६९ हजार २४८ पुगेको छ ।...
-
२०७८ आषाढ २७, आइतबार
जनसंख्या दिवसमा प्रजनन् क्षमतामाथि कोभिड १९ को प्रभाव सम्वन्धी चर्चा
आज जुलाई महिनाको ११ तारीख, विश्वभरी विभिन्न किसिमले विश्व जनसंख्या दिवस मनाइन्छ । यस वर्षको जनसंख्या दिवस ‘प्रजनन् क्षमतामाथि कोभिड १९ को प्रभाव’ भन्ने विषयमा केन्द्रीत रहेको छ । कोभिड १९ महामारी र प्रजनन क्षमतासँग सम्वन्धित रही विभिन्न...
-
२०७८ आषाढ २६, शनिबार
उपत्यकामा ३८० संक्रमित थप, ५३० निको
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ३८० जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा २६१, ललितपुरमा ७४ र भक्तपुरमा ४५ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ६८ हजार ८५७ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये २ लाख ५८ हजार...
-
२०७८ आषाढ २५, शुक्रबार
उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै
काठमाडौं उपत्यकामा कोभिड १९ का नयाँ संक्रमितको संख्यामा कमी आउँदै गरेको देखिएको छ । हिजो ४२७ जना नयाँ संक्रमित भेटिएको काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या ४ सयभन्दा कम रहेको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा जम्मा ३८०...




