समाज
-
२०७८ जेठ ३१, सोमबार
विश्व रक्तदाता दिवस मनाईँदै
आज जुन महिनाको १४ तारीख, विश्व रक्तदाता दिवस । रक्तदान सम्वन्धि विभिन्न जनचेतनामूलक सन्देश प्रवाह गर्दै यो दिवस मनाउने गरिन्छ । आजको दिन विशेष गरेर रक्तदान कार्यक्रमहरुको आयोजना हुने गर्दछ । दिवसका लागि यस वर्ष ‘सेवाले रक्तदान गरौं र संसारलाई...
-
२०७८ जेठ ३०, आइतबार
उपत्यकामा ६५३ नयाँ संक्रमित थप
पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का ६५३ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ५६ हजार ४०३ जनालाई कोभिड संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ३८ हजार...
-
२०७८ जेठ २९, शनिबार
उपत्यकाका कुल संक्रमितमध्ये ९३ प्रतिशत निको
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ६ सय भन्दा कम नयाँ संक्रमित भेटिएका छन् । देशभरीबाट थप हुने नयाँ संक्रमितमध्ये ५९८ जना उपत्यकामा रहेका छन् । काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...
-
२०७८ जेठ २९, शनिबार
बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाईँदै
आज जुन महिनाको १२ तारीख, बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस । बालश्रमविरुद्ध आवाज बुलन्द गर्दै बालकालिकाको अधिकारका लागि विश्वभर विभिन्न कार्यक्रम गर्दै आज यो दिवस मनाइदैँछ । नेपालमा पनि कोरोना महामारीको बीच भच्र्युअल कार्यक्रमहरुको आयोजना गरिदैछ...
-
२०७८ जेठ २८, शुक्रबार
चाइनीज संस्थाबाट गोकर्णेश्वरका विद्यार्थीहरुलाई सहयोग
नेपालमा कोभिड संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी रहँदा समस्यामा परेकालाई चाइनजी संस्था चाइना फाउन्डेसन फोर पभर्टि एलिभिएसनले सहयोगलाई निरन्तरता दिइरहेको छ । यसै क्रममा फाउन्डेसनले बिहिबार गोकर्णेश्वर नगरपालिकाका विद्यार्थीहरुलाई सहयोग...
-
२०७८ जेठ २८, शुक्रबार
उपत्यकामा एक हजार १४० संक्रमित थप
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का एक हजार १४० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ५५ हजार १५२ जनालाई कोभिड संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ३५...
-
२०७८ जेठ २८, शुक्रबार
शताब्दी पुरूष जोशीको स्वास्थ्यमा सुधार आउँदै
वाङमय शताब्दी पुरूष संस्कृतिविद् डा.सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आउँदै गरेको बताइएको छ । मुटुमा समस्या देखिएपछि बुधवार किस्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको अस्पताल श्रोतले जनाएको हो । गत बुधबार छाती दुख्न र...
-
२०७८ जेठ २८, शुक्रबार
बेलायतबाट नेपालका अस्पतालहरूलाई सहयोग
बेलायतमा बस्दै गरका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरुले नेपालका अस्पतालहरुलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाली डाक्टर्ज एसोसिएसन (युके) र हेल्थ एक्सचेन्ज नेपाल (युके) ले नेपालका अस्पतालहरुलाई सहयोग गरेको हो । बेलायतकै अस्पतालहरुबाट...
-
२०७८ जेठ २७, बिहिबार
उपत्यकामा संक्रमण निको हुनेको दर ९२ प्रतिशत
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ७६४ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा हालसम्म २ लाख ५४ हजार १२ जनालाई कोभिड संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ३३ हजार...
-
२०७८ जेठ २६, बुधबार
सिद्धार्थ वनस्थलीका पूर्व विद्यार्थीहरुबाट छत्रपाटी अस्पताललाई सहयोग
काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई सिद्धार्थ बनस्थली स्कूलका पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । सिद्धार्थ बनस्थली स्कूल ४७ साल ब्याचका विद्यार्थीहरुले अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि डेढ लाख...
-
२०७८ जेठ २६, बुधबार
उपत्यकामा संक्रमण निको हुनेको दर ९२ प्रतिशत नजिक
गएको २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का ९१५ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ६७९, ललितपुरमा १५१ र भक्तपुरमा ८५ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा कुल २ लाख ५३ हजार २४८ जनालाई कोभिड संक्रमण भइसकेको छ । पछिल्लो पटक उपत्यकाबाट...
-
२०७८ जेठ २५, मंगलबार
१५ वडाका युवाहरुबाट खोप केन्द्रको अनुगमन
आजबाट काठमाडौं महानगरका ३२ वटै वडामा ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकको लागि चाइनिज खोप भेरोसिल दिन शुरु गरिएको छ । काठमाडौं महानगरपालिका १५ वडाको खोप केन्द्र स्वयम्भुस्थित भुइखेलमा संचालन गरिएको छ । नेकपा एमाले कामपा १५ वडा कमिटी र राष्ट्रिय युवा...
-
२०७८ जेठ २५, मंगलबार
युनाइटेड नेवाःबाट छत्रपाटी अस्पताललाई सहयोग
अमेरिकी राज्य टेक्सासको डल्लास शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । कोभिड संक्रमितहरूको निःशुल्क उपचारको लागि अस्पताललाई सहयोग स्वरुप रु. १५ लाख ६३ हजार ८७५ तका ९० पैसा...
-
२०७८ जेठ २५, मंगलबार
उपत्यका एक हजार २२६ संक्रमित थप, २ हजार १३९ निको
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का जम्मा एक हजार २२६ जना नयाँ संक्रमित भेटिएका हुन् । पछिल्लो पटक थप हुने नयाँ संक्रमितहश्रमध्ये काठमाडौंमा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ जना रहेका छन् । उपत्यकामा हालसम्म २ लाख ५२ हजार ३३३ जनालाई...
-
२०७८ जेठ २४, सोमबार
कलाकार एकाराम सिंह रहेनन्
कलाकार साथै ईतिहास, संस्कृति अन्वेषक एकाराम सिंहको निधन भएको छ । कोभिड १९ बाट संक्रमित भई बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचाररत सिंहको आज दिउँसो ४ः३० बजे निधन भएको हो । कोभिड पोजेटिभ देखिएपछि उनी सो अस्पतालमा उपचाररत थिए भने उपचारकै क्रममा आज...
-
२०७८ जेठ २४, सोमबार
आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग
स्वयम्भुस्थित आनन्दकुटी आइसोलेसनलाई ताइवानको एक संस्थाले विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । चु जी फाउण्डेसन, ताइवानले आनन्दकुटी बिद्यापीठस्थित आइसोलेसनलाई अटो क्लेभ मेसीन एक थान, पोर्टेबल एक्सरे मेसीन एक थान, ईसीजी मेसीन एक थान प्रदान...




