arin enterprises

समाज

  • २०७८ जेठ २३, आइतबार

    उपत्यकामा एक हजार १३१ संक्रमित थप

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार १३१ जना संक्रमित थप भएका छन् । काठमाडौंमा ७३१, ललितपुरमा २५४ र भक्तपुरमा १४६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४९ हजार ९९२ जना कोभिड १९ बाट संक्रमित भइसके । पछिल्लो पटक...

  • २०७८ जेठ २२, शनिबार

    कोभिडविरुद्ध लड्न ७० थान अक्सिजन कन्सनट्रेटर मेसिन सहयाेग

    कोरोना महामारीविरुद्ध लड्न स्थानीय तहसँग हातेमालो गर्दै कोभिड १९ र्‍यापिड एक्सन टास्कफोर्स नेपाल (C19 RAT) ले विभिन्न पालिकाहरुलाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग गरिरहेको छ । यसै क्रममा टास्कफोर्सले भक्तपुर नगरपालिकालाई १० लिटरको अक्सिजन...

  • २०७८ जेठ २२, शनिबार

    उपत्यकामा ९० प्रतिशत बढि संक्रमणमुक्त

    काठमाडौं उपत्यकामा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या हजारभन्दा तल रहेको छ । जम्मा ९३७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ७२३, ललितपुरमा १४१ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा हालसम्म २ लाख ४८ हजार...

  • २०७८ जेठ २२, शनिबार

    विश्व वातावरण दिवस मनाईँदै

    आज जुन ५, विश्वभरी विभिन्न किसिमले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाईँदैछ । यो वर्ष पर्यावरणीय प्रणाली पुनस्र्थापनालाई आधार बनाउँदै विश्व वातावरण दिवस मनाईँदैछ । दिवसको यस पालिको नारा ‘पुनर्निर्माण गरौं, पुनस्र्थापना गरौं, पुनर्स्थापना...

  • २०७८ जेठ २१, शुक्रबार

    उपत्यकामा एक हजार ३८४ थप, २ हजार ३२० निको

    पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ एक हजार ३८४ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ८९७, ललितपुरमा २९९ र भक्तपुरमा १८८ जना नयाँ संक्रमित भेटिएका छन् । उपत्यकामा हालसम्म २ लाख ४७ हजार ९२४ जनालाई कोभिड संक्रमण भइसकेको छ । पछिल्लो पटक...

  • २०७८ जेठ २०, बिहिबार

    उपत्यकामा २ हजार ५७ नयाँ संक्रमित थप

    काठमाडौं उपत्यकामा कोभिड १९ का २ हजार ५७ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो परिक्षणबाट काठमाडौंमा एक हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा कोभिड संक्रमण हुनेको कुल संख्या साढे २ लाखको नजिक रहेको छ ।...

  • २०७८ जेठ २०, बिहिबार

    छत्रपाटी अस्पताललाई भेन्टिलेटर र एनेस्थेसिया मेसीन प्रदान

    काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई २ थान भेन्टिलेटर मेसीन र एक थान एनेस्थेसिया मेसीन प्रदान गरिएको छ । अस्पताललाई काठमाडौं महानगरपालिकाले २ थान भेन्टिलेटर मेसीन र अरनिको समाजले एनेस्थेसिया मेसीन प्रदान गरेको हो । आज...

  • २०७८ जेठ १९, बुधबार

    उपत्यकामा एक हजार ४५६ संक्रमित थप

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का एक हजार ४५६ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ९६९, ललितपुरमा ३०६ र भक्तपुरमा १८१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४४ हजार ४८३ जना कोभिड १९ बाट संक्रमित भइसके ।...

  • २०७८ जेठ १९, बुधबार

    उपत्यकामा ३१ गतेसम्म निषेधाज्ञा थप

    केही खुकुलो हुने काठमाडौं उपत्यकामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौंका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त वैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञालाई केही खुकुलो भने बनाइने भएको...

  • २०७८ जेठ १९, बुधबार

    नेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग

    कोभिड १९ र्‍यापिड एक्सन टास्कफोर्स (C19-RAT) ले मध्यपुर थिमि नगरपालिका स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुथिको सहकार्यमा टास्कफोर्सले १० लिटरको...

  • २०७८ जेठ १८, मंगलबार

    सामाजिक संजालमा थापाप्रति श्रद्धान्जलीको ओइरो

    विवेकशील पार्टीका नेता उज्वल थापाको निधन पछि उनलाई प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न पार्टीका नेताहरुको साथै आम नागरिकहरुले पनि सामाजिक संजालमा दुःख व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै थापालाई श्रद्धान्जली पोखेका छन्...

  • २०७८ जेठ १८, मंगलबार

    उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै

    पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार ५५८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा एक हजार ६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना नयाँ संक्रमित थपिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ४३ हजार २७ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।...

  • २०७८ जेठ १७, सोमबार

    उपत्यकामा करीब ९० प्रतिशत संक्रमित संक्रमणमुक्त

    पछिल्लो पटक देशभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार २६३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंबाट ८९०, ललितपुरबाट २५२ र भक्तपुरबाट १२१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४१ हजार ४६९ जनालाई कोभिड संक्रमण...

  • २०७८ जेठ १७, सोमबार

    नेपाल कोरिया मैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

    मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री अस्पताललाई वान लभ वान वर्ल्ड नामक संस्ंथाले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ महामारी नियन्त्रण र रोकथाममा केही टेवा दिन बिरामीहरुलाई आवश्यक हुने सामग्री अस्पताललाई सहयोग गरेको संस्थाले जनाएको छ...

  • २०७८ जेठ १७, सोमबार

    कोभिडविरुद्धको संघर्ष अभियानमा भक्तपुरका संस्थाहरु

    कोभिड महामारीबाट जोगिन भक्तपुरमा व्यावसायिक र सामाजिक संघसंस्थाहरुको सक्रियता बढेको छ । भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा एघार वटा संस्थाहरुले संयुक्त रुपमा कोभिड– १९ विरुद्ध अभियानै चलाएका हुन् । ‘सेवा परमो...

  • २०७८ जेठ १६, आइतबार

    उपत्यकामा संक्रमण निको हुनेका दर ८८.०२ प्रतिशत

    पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार ९३ जना नयाँ संक्रमित भेटिएका छन् । भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाडौंमा ८०४ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४० हजार २०६ जनालाई कोभिड संक्रमण भइसकेको छ । हाल २६ हजार ४०३...

Pages