समाज
-
२०७८ श्रावण २७, बुधबार
परिक्षार्थीहरुले परिक्षा प्रवेशपत्रकाे आधारमा खोप पाउने
अहिले विश्वविद्यालयस्तरीय विभिन्न तहका परिक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य सेवा निर्देशनालय र ७७ जिल्लाकै जिल्ला स्वास्थ्य कार्यालयलाई विद्यार्थीहरुलाई...
-
२०७८ श्रावण २७, बुधबार
उपत्यकामा ९६४ संक्रमित थपिँदा ८१४ संक्रमण मुक्त
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९६४ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक गरिएको परिक्षणमा काठमाडौंमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना कोभिड संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल...
-
२०७८ श्रावण २६, मंगलबार
उपत्यकामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार
पछिल्लो समयमा काठमाडौं उपत्यकामा भेटिएका कोभिड १९ का नयाँ संक्रमितको संख्या एक हजार २ सयको नजिक रहेको छ । देशैभरीबाट भेटिएका नयाँ संक्रमितमध्ये एक हजार १८६ जना उपत्यकाबाट रहेका छ्न । काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित भेटिएका...
-
२०७८ श्रावण २५, सोमबार
उपत्यकामा कोभिडका कारण मृत्यु हुने ३ हजारको नजिक
काठमाडौं उपत्यकामा ९५९ जना कोभिड १९ का नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो परिक्षणमा काठमाडौंमा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ९० हजार ५२८ पुगेको...
-
२०७८ श्रावण २५, सोमबार
विश्व आदिवासी दिवस मनाईँदै
आज अगष्ट महिनाको ९ तारीख, विश्वभरी विभिन्न कार्यक्रमहरु गरी २७ औं विश्व आदिवासी दिवस मनाईँदैछ । आजको दिन समावेशी, समानता, राज्यमा सबैको समतामूलक प्रतिनिधित्वको आवाज उठाउँदै वर्षेनी यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आजको दिनमा वर्षेनी विभिन्न...
-
२०७८ श्रावण २३, शनिबार
उपत्यकामा थप ९१० जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा कोभिड १९ का थप ९१० जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणबाट देशैभरिबाट भेटिएका कोभिड संक्रमितमध्ये काठमाडौंमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । हालसम्म उपत्यकामा २ लाख ८८ हजार ६१८ जना कोभिड १९ बाट...
-
२०७८ श्रावण २२, शुक्रबार
उपत्यकामा ७०१ नयाँ संक्रमितथ थप
पछिल्लो पटक देशैभरिबाट भेटिएका कोभिड १९ का नयाँ संक्रमितहरुमध्ये ७०१ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८७ हजार ७०८ जना कोभिड १९ बाट संक्रमित भइसके ।...
-
२०७८ श्रावण २१, बिहिबार
उपत्यकामा एक हजार ७५ संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का एक हजार ७५ जना संक्रमित थप भएका छन् । काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८७ हजार ७ जना कोभिड १९ बाट संक्रमित भइसके । पछिल्लो पटक ६९८ जना...
-
२०७८ श्रावण २०, बुधबार
उपत्यकामा १२ सय बढि संक्रमित थप
काठमाडौं उपत्यकामा पछिल्लो पटक हजारभन्दा माथि कोभिड १९ का नयाँ संक्रमितहरु भेटिएका छन् भने तीमध्ये काठमाडौंमा मात्रै ९ सय माथि रहेका छन् । उपत्यकामा एक हजार २७९ जना कोभिड १९ का नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ९०८, ललितपुरमा २०६ र भक्तपुरमा...
-
२०७८ श्रावण १९, मंगलबार
सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बर्दिबासमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका–४ बस्ने २३ वर्षीय धिर बस्नेतको मृत्यु भएको हो । बर्दिबास नगरपालिका–४ बिश्वकर्मा चोकमा बस्नेत सवार बा.९२ प ३२०६ नम्बरको...
-
२०७८ श्रावण १९, मंगलबार
उपत्यकामा ९०४ संक्रमित थप
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ९०४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८४ हजार ६५३ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये ९५ प्रतिशत ७५...
-
२०७८ श्रावण १५, शुक्रबार
उपत्यकामा ८१९ संक्रमित थप, ७५२ निको
काठमाडौं उपत्यकामा कोभिड १९ का ८१९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पटक काठमाडौंमा ५५६, ललितपुरमा १८७ र भक्तपुरमा ७६ जना संक्रमित थप भएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८१ हजार ३५३ जना कोभिड १९ बाट संक्रमित भइसके । पछिल्लो समयमा उपत्यकामा ७५२...
-
२०७८ श्रावण १४, बिहिबार
सर्वोच्चका कारण लगन पार्क निर्माण रोकिएको मेयर शाक्यको भनाई
कामपा २१ वडास्थित तःबहालमा थान गणेशसहित देवीदेवताहरू र तुंफः पुनर्निर्माण सम्पन्न भएको छ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले पुनस्र्थापित देवी देवताको पूजा गर्दै संयुक्त रुपमा यसको उद्घाटन गर्नुभयो ।...
-
२०७८ श्रावण १४, बिहिबार
उपत्यकामा ८६० संक्रमित थपिँदा २४७ मात्र निको
काठमाडौं उपत्यकामा कोभिड १९ का ८६० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८० हजार ५३४ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् । तीमध्ये निको हुनेको दर ९५...
-
२०७८ श्रावण १३, बुधबार
काठमाडौं महानगरको ३२ वटै वडाबाट ५० वर्ष माथिकालाई खोप दिइने
५० बर्ष माथिका नागरिकलाई खोप लगाउन काठमाडौँ महानगरका ३२ वटै वडामा खोप केन्द्र राखिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा आज बसेको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले...
-
२०७८ श्रावण १२, मंगलबार
अल्फा, डेल्टा पछि नेपालमा कप्पा भेरिएन्ट पनि भेटियो
नेपालमा पछिल्ला दिनहरुमा भेटिएका कोभिड १९ का नयाँ संक्रमितहरुमा डेल्टा र अल्फा भेरिएन्टको साथमा A. Y1 नाम दिइएको के४१७एन म्यूटेसन समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा जेठ मध्यदेखि असार मसान्तसम्म...




