समाज
-
२०७८ आश्विन २१, बिहिबार
मातृभाषा शिक्षा सुनिश्चित बनाएकोमा सांसद श्रेष्ठ सम्मानित
शिक्षा विधेयकमा संशोधन प्रस्ताव हाल्दै मातृभाषा शिक्षा सुनिश्चित बनाउन सफल भएको भन्दै नेपालभाषाका विद्यार्थीहरुले सांसद राजेन्द्र श्रेष्ठलाई सम्मान गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रत्नराज्य क्याम्पसमा स्नातक तहमा नेपालभाषा विषय...
-
२०७८ आश्विन २१, बिहिबार
शिवपुरीबाट मेयर शाक्य र उपमेयर खडगी सम्मानित
महाराजगंजस्थित शिवपुरी माध्यामिक विद्यालयले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई सम्मान गरेको छ । विद्यालयको ७३ औं बार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा मेयर शाक्य र उपमेयर खड्गीको साथमा कामपा वडा नं. ३...
-
२०७८ आश्विन १९, मंगलबार
शिक्षक दिवस मनाईँदै, दिवसबारे शिक्षकहरु नै अनभिज्ञ
आज औं विश्व शिक्षक दिवस विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष अक्टोवर ५ तारीखका दिन सबैलाई शिक्षा प्रदान गरी शिक्षित समाज निर्माणमा योगदान दिने शिक्षकहरुको सम्मानमा विश्व शिक्षक दिवस मनाइन्छ । यो पटक ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’...
-
२०७८ आश्विन १८, सोमबार
जेष्ठ नागरिक सम्मानसहित निशुल्क आँखा शिविर सम्पन्न
सामुदायिक स्वास्थ सेवा केन्द्र नागबहाल र ललितपुर महानगरपालिका वडा १६ को संयुक्त आयोजनामा सम्पन्न निशुल्क आँखा शिविरमा हिरण्यवर्ण महाविहारका जेष्ठ नागरिक आजुहरुलाई सम्मानित गरिएको छ । बिहान ८ बजेबाट शुरु गरिएको जेष्ठ नागरिक केन्द्रित शिविरमा करीब ३...
-
२०७८ आश्विन १२, मंगलबार
विश्व रेविज दिवस मनाईँदै
आज सेप्टेम्बरको २८ तारीख । विश्वभरी विभिन्न कार्यक्रम गरी विभिन्न ढङ्गले विश्व रेविज दिवस मनाईँदैछ । आज नेपालमा पनि ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । रेविजबारेमा विभिन्न जानकारी, यसको रोकथाम, यसबाट बच्ने उपाय...
-
२०७८ भाद्र २६, शनिबार
पार्टीको झन्डा ओढाउँदै काँग्रेसबाट राणालाई श्रद्धान्जली
पूर्व राजदूत रुक्मशमशेर राणाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै नेपाली काँग्रेसले श्रद्धान्जली व्यक्त गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेर राणाका कान्छा सुपुत्र रुक्मशमशेर राणाको पार्थिक शरीरमा प्रधानमन्त्री तथा नेपाली...
-
२०७८ भाद्र २५, शुक्रबार
कोभिड १९ प्रभावित बेरोजगार परिवारलाई सहयोग
२०७२ सालको विनासकारी भुकम्पबाट घरबारविहिन बनेर हाल कोभिड महामारीको अवस्थाले प्रभावित भक्तपुरका विभिन्न घरपरिवारहरुलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । दैनिक ज्यालादारीमा जीविका चलाउँदै आएका घरपरिवार महामारीको अवस्थामा बेरोजगार बनेपछि गैर सरकारी...
-
२०७८ भाद्र २४, बिहिबार
छत्रपाटी अस्पतालको ‘माउ बद्रि भवन’ को शिलान्यास
छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको नयाँ भवनको शिलान्यास भएको छ । आज अस्पताल परिसरमा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको नयाँ भवन ‘माउ बद्रि भवन’ को शिलान्यास गर्नुभयो । भवन शिलान्यासको क्रममा महानगर प्रमुख शाक्यसहित उपप्रमुख...
-
२०७८ भाद्र १८, शुक्रबार
संस्कृति अध्येता केदारराज सुवेदी राजोपाध्यायको निधन
काठमाडौं उपत्यकाको संस्कृति अध्येता अनुसन्धाता केदारराज सुवेदीको निधन भएको छ । विगत ६ हप्तादेखि आन्द्रामा रक्तश्राव सम्वन्धि समस्याबाट पिडित रहेका सुवेदीको बिहिबार राति ११ः४० बजे मृत्यु भएको हो । ७८ वर्षीय सुवेदीको ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी...
-
२०७८ भाद्र १७, बिहिबार
सफाईकर्मीको परिवारलाई खाद्यान्न तथा स्वच्छता सामग्री वितरण
टोल, शहरको सरसफाईमा सक्रिय रहँदै आएका सफाईकर्मीहरुको परिवारलाई खाद्यान्न साथमा स्वच्छता सामग्री वितरण गरिएको छ । गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (CNCA) र्यापिड याक्सन टास्क फोर्स (C-19 RAT) को संयुक्त आयोजनामा २ सय सरसफाईकर्मीको...
-
२०७८ भाद्र ७, सोमबार
भक्तपुरमा नेपालभाषा शिरोमणि शर्माको शालिक राखिने
भक्तपुरमा नेपालभाषा शिरोमणि स्वर्गीय रमापति राज शर्माको शालिक स्थापना गरिने भएको छ । स्वर्गीय शर्माको शालिक निर्माण पछि आज गाईजात्राको दिनमा भक्तपुर खौमास्थित उनकै घर अगाडी माल्यार्पण गरिएको छ । आज गाईजात्राको अवसरमा शर्माको शालिकलाई उनकै घर अगाडी...
-
२०७८ भाद्र ४, शुक्रबार
विद्यार्थी र ४० वर्ष माथिकालाई खोप दिईँदै
काठमाडौं महानगरभित्र आज परिक्षा दिन लागेका विद्यार्थी र ४० वर्ष माथिको उमेर समूहलाई कोरोनाविरुद्धको खोप दिईँदैछ । १८ वर्ष पुरा भएका +२ का विद्यार्थीको साथमा विश्वविद्यालय तहको परिक्षा दिन लागेका विद्यार्थीको र ४० वर्ष माथिकालाई चाइनिज खोप भेरोसेल...
-
२०७८ भाद्र ३, बिहिबार
उपत्यकामा कुल संक्रमित संख्या ३ लाख नाघ्यो
काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख नाघेको छ । पछिल्लो पटक थप हुने संक्रमित संख्यासँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख २८८ पुगेको छ । आज भने उपत्यकामा ८६७ जना नयाँ संक्रमित फेला परेका छन् ।...
-
२०७८ भाद्र ३, बिहिबार
विश्व फोटाग्राफी दिवस मनाईँदै
आज अगस्ट महिनाको १९ तारीख, विभिन्न कार्यक्रम गरी विभिन्न तरीकाले एक सय ८२ औं विश्व फोटोग्राफी दिवस मनाईँदैछ । फोटोग्राफीको इतिहास बुझाउन, फोटोग्राफी क्षेत्रमा आवद्ध अथाव यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुको प्रोत्साहन र सम्मानका लागि यो दिवस मनाइने...
-
२०७८ श्रावण ३२, सोमबार
कोरोनाको डर कसलाई छ र साउने सोमबारमा
कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा पनि आज देशका शिवालयहरुमा ठुलै भीड लागेको छ । पशुपति लगायत अन्य शिवालयहरुमा व्रत पूजा गर्ने महिलाहरुको साथमा दर्शन गर्न आउने अन्यको भीड ठुलै देखिन्छ । प्रशासनले भने संक्रमणको जोखिमका बीच मन्दिरको नित्य पूजाबाहेक...
-
२०७८ श्रावण ३०, शनिबार
उपत्यकामा ७९५ संक्रमित थप, ९ जनाको मृत्यु
पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड १९ का ७९५ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित भेटिएका छन । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ९५ हजार ६९५ पुगेको छ । तीमध्ये ९४...




