arin enterprises

समाज

  • २०७८ फाल्गुण २९, आइतबार

    तनहुँमा दुर्घटना, तीनको मृत्यु

    मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको टाटा सुमो एकआपसमा ठक्कर खाँदा तनहुँको आँबुखैरेनीमा आइतबार दिउँसो दुर्घटना भएको छ ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा ग २ ख ३०७ नम्बरको बस र ग ३ च...

  • २०७८ फाल्गुण २८, शनिबार

    वृद्धको जग्गा खान खोज्दा वडा अध्यक्षसहित ७ जना पक्राउ

    संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. ४ की एक महिलाको जग्गा जालसाजी गरेको आरोपमा वडा अध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विममाया तामाङको जग्गा जालसाजी आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किङसाङ भोटे, सोही वडाका सुरेन्द्र तामाङ,...

  • २०७८ फाल्गुण २७, शुक्रबार

    ताप्लेजुङको कोप्चेमा आगलागी एकको मृत्यु

    ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।  शुक्रबार बिहान करिव ८स्३० बजेतिर आगलागी हुँदा एकघर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एकघरमा आंशिक क्षति भएको छ । ग्यास लिंक भएर दुई वटा घरमा आगलागी भएको...

  • २०७८ फाल्गुण २६, बिहिबार

    संखुवासभामा बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

    संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको बस दुर्घटना भएको छ ।  दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटना परी मृत्यु...

  • २०७८ फाल्गुण २५, बुधबार

    ज्यापु कल्याण भवनको शिलान्यास

     ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बुधबार ज्यापु समाज यलको ज्यापु कल्याण भवनको शिलान्यास गरेका छन् । ललितपुर–११ स्थित पलँध्वाखामा १२ आना जग्गामा उक्त भवन बन्न लागेको ज्यापु समाज यलले जनाएको छ । बुधबार उक्त भवनको शिलान्यासका क्रममा...

  • २०७८ फाल्गुण २४, मंगलबार

    पहिलाे महिला मुटु शल्य चिकित्सक डा.दिक्षा जाेशीसँग कुराकानी

    नेपालको पहिलो महिला मुटु शल्य चिकित्सक हुनुहुन्छ डा. दिक्षा जोशी । टियानजिन मेडिकल विश्वविद्यालय चाइनबाट अध्ययन गरेकी डा. जोशी हाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान बीर अस्पतालमा कार्यरत छिन् । साथमा कार्डियोथोरासिक र भास्कुलर सर्जरी विभागकी...

  • २०७८ फाल्गुण २४, मंगलबार

    महिला दिवस - महिला र संचार क्षेत्र

    आज मार्च ८ तारीख, विश्वभरी ११२औं अन्तराष्ट्रिय महिला दिवस मनाईँदैछ । महिला दिवस मनाउन थालिएसँगै महिला अधिकारको क्षेत्रमा धेरै परिवर्तनहरु देखा परेको छ । नेपालमा पनि विगतको तुलनामा प्राय हरेक क्षेत्रमा महिला सहभागिता बढिरहेको जानकारहरु बताउँछन् । तर...

  • २०७८ फाल्गुण २४, मंगलबार

    ज्यापु समाजले तालीम भवन बनाउने

    ज्यापु समाज ललितपुरले समाजमा सीप विकास र क्षमता अभिवृद्धिको उद्देश्य लिइ निरन्तर तालीमहरुको संचालन गर्न तालीम भवन बनाउने भएको छ । ललिपतुरका ज्यापु समुदायको छाता संगठन ज्यापु समाजले सोमवार ज्यापु प्रज्ञा भवन भोलढोकामा पत्रकार सम्मेलनको आयोजना गरी...

  • २०७८ फाल्गुण २३, सोमबार

    पत्रकार दबूबाट तीन महिला पत्रकार सम्मानित

    नेवाः पत्रकार राष्ट्रिय दबूको महिला विभागले तीन जना वरिष्ठ महिला पत्रकारहरुलाई सम्मान गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सम्पन्न भएको कार्यक्रममा महिला पत्रकारहरुलाई सम्मान गरिएको हो । आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएबापत...

  • २०७८ फाल्गुण २२, आइतबार

    दमौलीमा भीषण आगालागी

    तनहुँको दमौली चोकमा भीषण आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो लागेको स्थाननेर ३ वटा हार्डवयेर सँगै छन् । आगो अनियन्त्रित ढंगले बढिरहेको छ । दमकल छिर्ने ठाउँ साँघुरो भएकाले आगो नियन्त्रण गर्न कठिनाइ...

  • २०७८ फाल्गुण २२, आइतबार

    बालाजुको तरकारी बजारमा आगलागी

    काठमाडौं महानगर–१६ स्थित बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा गएराति आगो लागेको छ । उक्त टहरामा गएराति पौने १ बजेतिर आगो लागेको महानगरीय प्रहरी वृत्त बालाजुले बताए । पाँच वटा दमकलको सहायताले प्रहरीले आधा घण्टा लगाएर आगो नियन्त्रणमा लिएको छ...

  • २०७८ फाल्गुण २१, शनिबार

    ‘मुद्दाका कारण काष्ठमण्डपको उद्घाटन रोकियाे’–शाक्य

    काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डपको उद्घाटन मुद्दा मामिलाका कारण रोकिएको बताउनुभएको छ । काठमाडौंको थायमदु (बाङ्गेमुढा) मा आयोजित ‘थायमदु त्वाः मुना’ कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएर...

  • २०७८ फाल्गुण २१, शनिबार

    समयमै आगो निभाउन नसक्दा पाँच वटा घर नष्ट

    आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु. डेढ करोड बराबरको धनमाल क्षति भएको छ ।  महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८स्थित बजारमा सीता किराना पसलमा विद्युत सर्ट भई आगालागी हुँदा उक्त घटना घटेको हो । मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी...

  • २०७८ फाल्गुण १९, बिहिबार

    सानफ्रान्सिमा यःमरि मयजुको सांगितिक कार्यक्रम

    अमेरिकी शहर क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा यःमरि मयजुको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्दृश्यले यःमरि मयजुबाट सानफ्रान्सीस्कोस्थित यति रेस्टोरेन्टमा उक्त कार्यक्रमको आयोजना भएको थियो । नेपालीहरूका साथै...

  • २०७८ फाल्गुण १८, बुधबार

    १७औं शताब्दीको पुरातात्विक सम्पदाहरु अमेरिकाद्वारा फिर्ता

    पुरातात्विक महत्व बोकेको नेपालको सांस्कृतिक सम्पदाहरु अमेरिकाले नेपाललाई फिर्ता पठाएको छ । विभिन्न समयमा चोरी भएर विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरूमा पुगेका ती सम्पदाहरु बुधबार अमेरिकाको न्यूयोर्कस्थित रुविन म्युजिमय अफ आर्टका कार्यकारी...

  • २०७८ फाल्गुण १८, बुधबार

    विभिन्न स्थानको दुर्घटनामा २ को मृत्यु दर्जन बढी घाइते

    नवलपुरको देवचुली नगरपालिका १४ मा आज बिहान भएको बस दुर्घटनमा परेर १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनालाई भरतपुर पठाइएको छ भने ७ जनाको दुम्कौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्ष दिलिपकुमार गिरीले जानकारी दिनुभयो...

Pages